धादिङ,२५ श्रावण।धादिङमा केही सातादेखि डेङ्गी संक्रमणदर बढ्दो क्रममा छ।संक्रमितको संख्या १ हजार २ सय नाघेको छ ।पछिल्लो २४ घण्टामा मात्रै ८३ जनामा संक्रमण पुष्टि भएको छ। थप ४५ जना पुरुष र ३८ जना महिला गरी ८३ जना डेङ्गीका बिरामी भेटिएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ। संक्रमितमध्ये नीलकण्ठ नगरपालिकाका ७४ जना, सिद्धलेकका ३ जना, ज्वालामुखीका ३ […]
विस्तृतमाधादिङ,२४ श्रावण।विद्यालय शिक्षा सम्बन्धी विधेयकलाई लिएर निजी विद्यालय सञ्चालकहरुले आपत्ति जनाएका छन्। बुधबार धादिङबेशीमा प्याब्सन,नेशनल प्याब्सन, र हिसानले संयुक्त पत्रकार सम्मेलन गर्दै सरकारले संसदमा पेश गर्ने तयारी गरेको विद्यालय शिक्षा सम्बन्धी विधेयकमा भएका प्रावधानहरु खारेजीको माग राखेका छन् । कम्पनी मार्फत सञ्चालित विद्यालयहरुलाई ५ वर्षभित्र गुठीमा रुपान्तरण र दायित्व फरफारकको विषयलाई समावेश गरी निजी लगानीको […]
विस्तृतमाधादिङ,२४ श्रावण।धादिङमा केही सातादेखि डेङ्गी संक्रमणदर बढ्दो क्रममा छ।पछिल्लो २४ घण्टामा मात्रै ८४ जनामा संक्रमण पुष्टि भएको छ। थप ५२ जना पुरुष र ३२ जना महिला गरी ८४ जना डेङ्गीका बिरामी भेटिएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ। संक्रमितमध्ये नीलकण्ठ नगरपालिकाका ७७ जना, सिद्धलेकका २ जना,खनियाबासका १ जना र रुवीभ्यालीका १ जना रहेका छन्। साउन १ […]
विस्तृतमाधादिङ,२३ श्रावण।धादिङमा केही सातादेखि डेङ्गी संक्रमणदर बढ्दो क्रममा छ। ३ हप्ताको अबधिमा संक्रमीत १ हजार नाघेका छन् । पछिल्लो २४ घण्टामा मात्रै ७५ जनामा संक्रमण पुष्टि भएको छ। थप ४३ जना पुरुष र ३२ जना महिला गरी ७५ जना डेङ्गीका बिरामी भेटिएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ। संक्रमितमध्ये नीलकण्ठ नगरपालिकाका ६१ जना,बेनिघाट रोराङका ४ जना,ज्वालामुखीका […]
विस्तृतमाधादिङ,२२ श्रावण।धादिङमा डेङ्गु र स्क्रब टाइफसका बिरामी बढ्न थालेका छन् । जिल्लामाआज मात्रैमा स्क्रब टाइफसका ७ जना बिरामी फेला परेको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ। आज ज्वालामुखी गाउँपालिकाका ५ जना, नीलकण्ठ नगरपालिकाका १ जना, सिद्धलेक गाउँपालिकाका १ जनामा स्क्रब टाइफसको संक्रमण देखिएको हो।संक्रमितहरुमा ३ जना पुरुष र ४ जना महिला छन् । धादिङमा गत बर्ष […]
विस्तृतमाधादिङ,२२ श्रावण।धादिङमा केही सातादेखि डेङ्गी संक्रमणदर बढ्दो क्रममा छ।पछिल्लो २४ घण्टामा ८१ जनामा संक्रमण पुष्टि भएको छ। थप ३४ जना पुरुष र ४७ जना महिला गरी ८१ जना डेङ्गीका बिरामी भेटिएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ। संक्रमितमध्ये नीलकण्ठ नगरपालिकाका ५५ जना,बेनिघाट रोराङका १२ जना,ज्वालामुखीका ५ जना, त्रिपुरासुन्दरीका ३ जना, सिद्धलेकका २ जना,खनियाबासका १ जना, नेत्रावती […]
विस्तृतमाधादिङ,२१ श्रावण।धादिङमा केही सातादेखि डेङ्गी संक्रमणदर बढ्दो क्रममा छ।३ हप्ताको अवधीमा झण्डै ९ सय जनालाई संक्रमण देखिएको छ ।शनिबार र आईतबारमात्रै थप १०८ जनामा संक्रमण पुष्टि भएको छ । हिजो शनिबार ५७ जना र आज आईतबार ५१ जना गरी १०८ संक्रमित थपिएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ। संक्रमितमध्ये नीलकण्ठ नगरपालिकाका ९० जना,त्रिपुरासुन्दरीका ५ जना, गंगाजमुनाका […]
विस्तृतमाधादिङ,२० श्रावण।धादिङमा केही दिनयता आँखा पाक्ने रोगको सङ्क्रमण फैलिन थालेको छ। एक्कासी आँखा रातो हुने, पोल्ने, घाममा हेर्न नसक्ने समस्या लिएर आउने बिरामीको सङ्ख्या एक सातादेखि झन्डै दोब्बरले बढेको जिल्ला सामुदायिक आँखा केन्द्रका नेत्र अधिकृत डा.रामसिंह तामाङले बताउनुभयो। जिल्ला सामुदायिक आँखा केन्द्रमा दैनिक ७० जनाभन्दा बढी बिरामी आँखा जचाँउन आउने गरेकोमा ४० देखि ४५ जनामा […]
विस्तृतमाधादिङ,१९ श्रावण।धादिङमा २ जनामा सेरोटाइप–२ स्वरूपको डेङ्गी पुष्टि भएको छ। धादिङ अस्पतालमा उपचार गर्न आएका बिभिन्न उमेर,लिङ्ग, समुदाय र विभिन्न क्षेत्रका बिरामीहरुको डेङ्गी जाँच गर्दा NS1 AG Positive आएकामध्ये २४ वटा नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा परिक्षण गर्दा २ जनामा सेरोटाइप–२ स्वरूपको डेङ्गी पुष्टि भएको धादिङ अस्पतालले जनाएको छ। यसरी पटक पटक विभिन्न प्रकारका सेरोटाईपबाट […]
विस्तृतमाधादिङ,१८ श्रावण।धादिङमा केही सातादेखि डेङ्गी संक्रमणदर बढ्दो क्रममा छ। पछिल्लो २४ घण्टामा ६२ जनामा संक्रमण पुष्टि भएको छ।थप ३५ जना पुरुष र २७ जना महिला गरी ६२ जना डेङ्गीका बिरामी भेटिएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ। संक्रमितमध्ये नीलकण्ठ नगरपालिकाका ५३ जना,गंगाजमुनाका २ जना, नेत्रावती डवजोङका २ जना र सिद्धलेकका १ जना रहेका छन्। साउन १ […]
विस्तृतमाधादिङ,१६ श्रावण।धादिङमा ‘लम्पी स्किन’ रोगको सङ्क्रमणबाट ५ सय बढि पशुचौपाया मरेका छन्। हालसम्म १६ हजार बढि पशुचौपायामा सङ्क्रमण पुष्टि भएको भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र धादिङका प्रमुख डा.सन्दिप सिलवालले धादिङ आवाजलाई जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लाको १३ वटै स्थानीय तहमा संक्रमण फैलिएको छ ।हालसम्म १९५ गाई, १४ भैँसी, २१८ गोरु र ८६ […]
विस्तृतमाधादिङ,१६ श्रावण।धादिङमा केही सातादेखि डेङ्गी संक्रमणदर बढ्दो क्रममा छ।पछिल्लो २४ घण्टामा ४२ जनामा संक्रमण पुष्टि भएको छ। थप २३ जना पुरुष र १९ जना महिला गरी ४२ जना डेङ्गीका बिरामी भेटिएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ।संक्रमितमध्ये नीलकण्ठ नगरपालिकाका ४० जना, रुवीभ्यालीका १ जना र त्रिपुरासुन्दरीका १ जना रहेका छन्। साउन १ यता जिल्लामा संक्रमित हुनेको […]
विस्तृतमापाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |