धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङमा रहेको बेवारिसे मोटरसाईकल तथा स्कुटरको लिलामी गरिएको छ ।नेपाल प्रहरीले जिल्लामा पहिलो पटक बेवारिसे मोटरसाईकलको लिलामी गरेको हो । विभिन्न चेकजाँचको क्रममा तथा अन्य अवस्थामा बेवारिसे अवस्थामा फेला पारेको १ सय ९० मोटरसाईकल र स्कुटर लिलामी गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी (प्रहरी नायब उपरीक्षक) मकेन्द्रकुमार मिश्रले जानकारी […]
विस्तृतमाधादिङ । धादिङमा गत आर्थिक वर्ष २०८०/०८१ मा झण्डै ३ हजार पिन्ट रगत सङ्कलन गरिएको छ। जिल्लामा २०८० श्रावण १ देखी २०८१ असार मसान्तसम्म जिल्लाका बिभिन्न ४५ सघसंस्थाको आयोजनामा भएको रक्तदान कार्यक्रमबाट २ हजार ९३५ पिन्ट रगत सङ्कलन गरिएको धादिङ रेडक्रसका कोषाध्यक्ष नारायण कुमार श्रेष्ठले धादिङ आवाज कलमलाई जानकारी दिनुभयो। जिल्लाको बिभिन्न स्थानमा भएको रक्तदान […]
विस्तृतमाधादिङ । सदरमुकाम धादिङबेसीमा सम्पन्न धादिङ जिल्ला स्तरीय पुरुष कबड्डी कप(सुपर लिग) को उपाधि आयोजक धादिङ टाईटन्स ‘ए’ ले जितेको छ । सोमबार भएको फाईनल खेलमा टाईटन्स ‘ए’ ले ‘बि’ टिम लाई ५७—१९ अंकले पछि पार्दै उपाधि जितेको हो । प्रतियोगितामा थाक्रे कबड्डी क्लब तृतिय भएको छ। प्रतियोगितामा थाक्रेका बिपिन तामाङ उत्कृष्ट खेलाडी, टाईटन्स ‘ए’ […]
विस्तृतमाधादिङका रामनाथ अधिकारी कृषिमन्त्री बन्नुभएको छ । नेपाली कांग्रेसको शेखर कोइराला र महामन्त्री गगन थापा समूहबाट अधिकारी कृषि तथा पशुपक्षी विकासमन्त्री बन्नुभएको हो । रामनाथ अधिकारी धादिङ क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद हुनुहुन्छ। नेपाली काँग्रेस धादिङको ५ पटकसम्म जिल्ला सभापति बन्नु भएका अधिकारी २०७९ मंसिरको चुनावमा संघीय सांसदमा निर्वाचित हुनुभएको थियो । उहाँ हाल […]
विस्तृतमासीताराम अधिकारीधादिङ। आफ्नो छोरी भगवान् हो । नाबालक छोरीलाई जबरजस्ती करणी गर्ने कुरा त राक्षसी समाजमा समेत थिएन। तर, धादिङका केही घटनाहरु बाहिर आएको छ । आफ्नै बाबुले छोरीलाई करणी गरे भन्ने सुन्दा आश्चर्य लाग्छ । यस्तो मानिस कसैले देख्यो भने बाटो हिँड्दा समेत अलछिना लाग्छ भन्ने गरिन्छ तर धादिङमा यस किसिमको घटना भएको छ […]
विस्तृतमाधादिङ । सदरमुकाम धादिङबेसीमा कबड्डी सुपर लिग सुरु भएको छ । धादिङ टाईटन्सको आयोजनामा आज देखी सुरु भएको जिल्ला स्तरीय पुरुष कबड्डी प्रतियोगिता टाईटन्स कबड्डी कप २०८१ (सुपर लिग)मा जिल्लाका ६ टिम सहभागी छन् । प्रतियोगितामा धादिङ टाईटन्स क्लब ए र बी, विल्केश्वर युवा क्लब ए र बी , थाक्रे कबड्डी क्लब र सुनौलो भैरवी […]
विस्तृतमाधादिङ । नीलकण्ठ नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ। आर्थिक बर्ष २०८०/०८१ मा भएको सेवा प्रवाह नीति कार्यक्रम र बजेटका विषयमा शुक्रबार धादिङबेशीमा सार्वजनिक सुनुवाई गरिएको हो । कार्यक्रममा योजना र सेवा प्रवाहका सन्दर्भमा जनताका गुनासो आएका थिए । जनताको मर्म र भावनालाई बुझेर काम हुनुपर्ने आशा भएपनि हुँदै गरेका कामहरुको समेत गुणस्तरीयता नभएको […]
विस्तृतमाधादिङ । धादिङबेसीमा भोलि शनिबारदेखी कबड्डी सुपर लिग सुरु हुँदैछ । धादिङ टाईटन्सको आयोजनामा भोलि देखी सुरु हुने जिल्ला स्तरीय कबड्डी सुपर लिगमा ६ टिम सहभागी हुने भएका छन् । जसमा आयोजकको २ टिम, विल्केश्वर युवा क्लबको २ टिम, थाक्रे र सुनौलो भैरवी गरी ६ टिम सहभागी हुने आयोजक धादिङ टाईटन्सका अध्यक्ष काजी श्रेष्ठले जानकारी […]
विस्तृतमाधादिङ । सदरमुकाम धादिङबेशीमा धादिङ टाईटन्सले यहि असार २९ गतेदेखी जिल्ला स्तरिय कबड्डी प्रतियोगीता आयोजना गर्दैछ । आफ्नो पहिलो स्थापना दिवसको अवसरमा प्रतियागीता आयोजना गर्न लागेको हो ।प्रतियोगीता नजिकिएसँगै तयारीलाई तिव्र पारेको छ । प्रतियोगीताको लागि अहिले व्यक्ती तथा संस्थाले सहयोग गरिरहेका छन् । प्रतियोगीतामा प्रथम हुने टिमले ३० हजार, द्वितीय हुनेले २० हजार र […]
विस्तृतमाधादिङ । जिल्ला खेलकुद विकास समिति धादिङका अध्यक्ष प्रताप सिं तामाङले पदभार ग्रहण गर्नुभएको छ । बुधबार एक कार्यक्रमका बीच जिल्ला खेलकुद विकास समिति धादिङका कार्यालय सचिव एवम् राखेपका तेक्वान्दो प्रशिक्षक रमेशमान तुलाधरले अध्यक्ष तामाङसँगै सदस्य राजन लामालाई पदभार ग्रहण गराउनुभएको हो। बागमती प्रदेश खेलकुद विकास समितिले असार २० गते धादिङका लागि खेलकुद अध्यक्षमा तामाङ […]
विस्तृतमाधादिङ । धादिङमा १३ बर्षिया बालिकालाई बलात्कार गरेको आरोपमा १६ वर्षीय किशोर पक्राउ परेका छन् । आईतबार नीलकण्ठ नगरपालिका–१० बाट बलात्कार गरेको आरोपमा किशोरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी प्रहरी नायब उपरिक्षक मकेन्द्रकुमार मिश्रले बताउनुभयो । आफूलाई ०८१ असार २१ गते बलात्कार गरेको भन्दै पीडितले असार २२ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी […]
विस्तृतमाधादिङ । नीलकण्ठ नगरपालिका–१२ स्थित थोपलखोलामा पौडी खेल्ने क्रममा एक जनाको डुबेर मृत्यु भएको छ । गंगाजमुना गाउँपालिका–३ घर भई हाल नीलकण्ठ–१२ स्थित सांकोषमा बस्दै आएका २४ वर्षिय साजन सिंम्खडाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरिक्षक मकेन्द्र कुमार मिश्रले जानकारी दिनुभयो । पौडी खेल्ने क्रममा घाईते भएका सिंखडालाई उद्धार गरि धादिङ अस्पताल […]
विस्तृतमापाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |