धादिङ । सदरमुकाम धादिङबेशीमा १५२ जनाले रक्तदान गरेका छन् । लायन्स क्लब अफ काठमाडौ सुर्यमुखी धादिङको आयोजनामा सोमबार धादिङ अस्पताल परिसरमा भएको रक्तदान कार्यक्रममा ३८ महिला र ११४ पुरुष गरी १५२ जना रक्तदान गरेका लायन्स क्लब अफ काठमाडौ सुर्यमुखी धादिङका प्रथम उपाध्यक्ष विक्रम विकले जानकारी दिनुभयो। गर्मी मौसममा बढ्न सक्ने संक्रामक रोगका कारण हुन सक्ने […]
विस्तृतमाधादिङ । नीलकण्ठ नगरपालिका वडा नम्बर २ तिनघरे स्थित दलित समुदायका बालबालिकालाई एक छाक खानका लागि गाउँचार्दै हिड्नुपर्ने बाध्यता छ । सदरमुकाम धादिङबेशीबाट १० किलोमिटर दुरी पर रहेको तिनघरेका दलित समुदायका बालबालिकाहरु जो खाजा खानका लागि विद्यालय आउँछन् । तिनघरेको अन्नपूर्ण आधारभूत विद्यालयमा दिउँसो १ बजे खाजा खाने समय भएको थियो । विद्यार्थीहरु खाजाखाने भाँडोमा […]
विस्तृतमाधादिङ । सदरमुकाम धादिङबेशीमा रहेको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयबाट एक वर्षमा झण्डै ६० हजार बिरामीले सेवा लिएका छन् । चालु आर्थिक बर्षको साउनदेखी असार १५ गतेसम्मको तथ्याङ्क अनुसार चिकित्सालयबाट ५९ हजार ८ सय २१ जनाले सेवा लिएको चिकित्सालयका प्रमुख डा.अमुल्य दाहालले जानकारी दिनुभयो । बुधबार आयुर्वेद सेवा प्रवद्र्धन गर्न धादिङका पत्रकारहरुसँग अन्तरक्रिया कार्यक्रम गर्दै यसबारे […]
विस्तृतमाधादिङ । सदरमुकाम धादिङबेशी बिचबजारमा पार्किङ गरिराखेको कार भित्र फेलापरेको शंकास्पद सुटकेसमा थोत्रा कपडा,सुर्ती र चिजबल रहेको खुुलेको छ । नीलकण्ठ नगरपालिका–३ बीचबजारमा पार्किङ गरिराखेको बा १६ च ९१७२ नम्बरको त्रिपुरा पुस्तक पसलका सञ्चालक नारायण कुमार श्रेष्ठको गाडिमा अपरिचित ब्यक्तिले राखेको सुटकेस झण्डै ५ घन्टा पछि नेपाली सेनाको डिस्पोजल टोलिले डिस्पोज गरेको छ । नेपाली […]
विस्तृतमाधादिङको नीलकण्ठ नगरपालिका–३ बीचबजारमा पार्किङ गरिराखेको कारभित्र अज्ञात व्यक्तिले राखेको शंकास्पद वस्तु फेला परेको छ । सदरमुकामको बीचबजारमा रहेको त्रिपुरा पुस्तक पसलका सञ्चालक नारायण कुमार श्रेष्ठको बा १६ च ९१७२ नंको गाडीमा उक्त सामान फेला परेको हो । आज दिउँसो ३ बजेतिर अन्जान व्यक्तिले चाबी लगाएको सुटकेश कारभित्र राखेर गएको प्रत्यक्षदर्शी हरी श्रेष्ठले बताएका छन् […]
विस्तृतमाधादिङ-नेपाली कांग्रेसको शुभेच्छुक संगठन नेपाल प्रेस युनियनले देशभर रहेका नेपाल पत्रकार महासंघका कार्यालयहरुमा धर्ना दिएको छ । विभिन्न ७ बुँदे मागहरू अघि सार्दै सोमबार धादिङसहित देशभरका पत्रकार महासंघमा धर्ना दिएको हो ।युनियनले महासंघको प्रदेश समिति र शाखा कार्यालयमा एकैपटक बिहान ११ बजेदेखि १ बजेसम्म धर्ना दिएको हो । प्रेस युनियन धादिङले पत्रकार महासंघको धादिङ शाखामा […]
विस्तृतमाधादिङ । जिल्ला अदालत धादिङले बालिका बलात्कार गरेको कसुरमा एक किशोरलाई १२ वर्ष कैद र रु ४ लाख भन्दा बढि जरिवाना गर्ने फैसला गरेको छ। १४ वर्षीया बालिकालाई बलात्कार गर्ने १७ वर्षीय किशोरलाई जिल्ला न्यायधिस गोपाल प्रसाद बास्तोलाको इजलासले असार ९ गते कसुर कायम गरी असार १७ गते सजाय निर्धारण गरेको जिल्ला अदालतका श्रेस्तेदार माधव […]
विस्तृतमाकाठमाडौँ । सुनको मूर्ति भन्दै नक्कली सुनको मूर्ति दिएर ३० लाख रुपैयाँ ठगी गरेको आरोपमा पाँचजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारतको उडिसाका ४० वर्षीय कलाकार दास, धादिङको निलकण्ठ नगरपालिका–२ का ३८ वर्षीय दिपक थापा, काठमाडौं महानगरपालिका–१५ चौमती बस्ने ५५ वर्षीय रविन महर्जन,म्याग्दीका ६४ वर्षीय क्षेत्र बहादुर शाही र दाङका ३५ वषीय बसन्त चौधरी रहेको […]
विस्तृतमाधादिङ । धादिङमा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ को अर्धवार्षिक पुर्व समीक्षा गरिएको छ । आईतबार धादिङबेशीमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (ईन्सेक) धादिङले वर्ष पुस्तकको अर्धवार्षिक पुर्व समीक्षा गरेको हो । कार्यक्रममा ईन्सेक धादिङका प्रतिनिधि सीताराम अधिकारीले ईन्सेकले प्रकाशन गर्ने मानव अधिकार वर्ष पुस्तकको आधा वर्षको वर्ष पुस्तकका लागि संकलित घटनाहरुका बारे जानकारी गराउदै […]
विस्तृतमाधादिङ । २ सय १ किलोग्राम गाँजासहित धादिङका दुई युवक पक्राउ परेका छन् । बाराको सिम्रौनगढ नगरपालिका-५ ठुलो ईट्टवालबाट शुक्रबार राति धादिङको निलकण्ठ नगरपालिका-८ बस्ने २२ वर्षीय सुजन अधिकारी र ज्वालामुखी गाउँपालिका-१ बस्ने २३ वर्षीय रमेश नेपालीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय सिम्रनगौढबाट खटिएको प्रहरीले सिम्रौनगढ नगरपालिका-५ ठुलो ईट्टवाल […]
विस्तृतमाधादिङ । राष्ट्रिय परीक्षा बोर्डले बिहीवार माध्यमिक शिक्षा परीक्षा (एसईई) को परीक्षाफल सार्वजनिक ग¥यो । परीक्षामा सहभागी भएकामध्ये झन्डै ४८ प्रतिशत विद्यार्थीले मात्र माथिल्लो तह अर्थात् कक्षा ११ पढ्न पाउने ’ग्रेड’ ल्याउन सफल भए । ’नन–ग्रेडेड’ परीक्षार्थीको सङ्ख्या यसपालि ५२ प्रतिशतभन्दा बढी देखिएको छ। परिक्षामा धादिङमा सरकारी र निजी गरी कुल १ सय ६० वटा […]
विस्तृतमाधादिङ । श्रम रोजगार तथा सामाजिक विकास मन्त्री डि.पि.अर्यालले नीलकण्ठ नगरपालिकाले आयोजना गरेको रोजगार मेलाले युवाहरुलाई सकरात्मक सन्देश प्रवाह गरेको बताउनुभएको छ । शुक्रबार नगरपालिकाले धादिङबेसीमा आयोजना गरेको ‘युवा सीप,तालिम तथा रोजगार मेला’ लाई सम्बोधन गर्नुहँदै उहाँले सो कुरा बताउनुभएको हो । मन्त्री अर्यालले संघिय सरकारले आयोजना गरेको श्रमाधान मेलाले समाजलाई सकरात्मक सूचना प्रवाह गरेको […]
विस्तृतमापाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |