धादिङ । नेकपा एमाले धादिङका जनवर्गिय संगठनहरुको जिल्ला स्तरीय बैठक धादिङबेसीमा सम्पन्न भएको छ । जिल्ला अध्यक्ष भूमि त्रिपाठीको प्रमुख आतिथ्यमा सम्पन्न जिल्ला स्तरीय बैठकले सबै जनवर्गिय संगठनहरुलाई संगठन विस्तार गर्दै जिल्ला अधिवेशन गर्न निर्देशन दिइएको छ । जिल्ला उपाध्यक्ष जनवर्गिय संगठन हेर्ने जनसंगठन इन्चार्ज अर्जुन श्रेष्ठको अध्यक्षतामा भएको बैठकले सबै जनवर्गिय संगठनहरुलाई जिल्ला र […]
विस्तृतमाधादिङ । नेकपा एमाले धादिङले मदन भण्डारीको ७३ औँ जन्मजयन्तीको अबसरमा धादिङबेसीमा वृक्षारोपण गरेकोे छ।मदन आश्रित स्मृति भवनको परिसरमा फुल तथा वृक्षारोपण गरिएको जिल्ला सचिव राधिका सापकोटाले जानकारी दिनुुभयो । एमाले जिल्ला अध्यक्ष भूमि त्रिपाठी, जिल्ला कमिटिका पदाधिकारी तथा सदस्यहरु र विभिन्न जनसंगठनका अध्यक्षहरुले वृक्षारोपण गर्नुभएको सापकोटाले बताउनुभयो ।
विस्तृतमाखाल्टे । नीलकण्ठ नगरपालिकाका–५ का जनप्रतिनिधि तथा सरोकारवालाहरुको लागि बालमैत्री स्थानीय शासन अबलम्बन तथा घोषणा सम्बन्धि अभिमुखिकरण कार्यशाला सञ्चालन गरिएको छ । शुक्रबार वडा नं.५ को सभा हलमा नगरपालिकाको महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाले जनप्रतिनिधिसँगै, कर्मचारी बालक्लब संजालका पदाधिकारी तथा सरोकारवालाहरुको लागि अभिमुखिकरण कार्यशाला सञ्चालन गरेको हो । नगरपालिकाले वडाहरुलाई बालमैत्री वडा घोषणाको लागि […]
विस्तृतमाधादिङ । नीलकण्ठ नगरपालिकाले धादिङबेसीमा भोलि शुक्रबार ‘युवा सीप,तालिम तथा रोजगार मेला’ आयोजना गर्दै छ । युवासँग उप–प्रमुख कार्यक्रम अन्तर्गत हुन लागेको मेलाको सम्पूर्ण तयारी पुरा भएको नगरपालिकाका उपप्रमुख दिपक विश्वकर्माले जानकारी दिनुभयो । मेलाको उद्घाटन श्रम रोजगार तथा सामाजिक विकास मन्त्री डि.पि अर्यालले गर्नुहुने विश्वकर्माले बताउनुभयो । मेलाले रोजगारीको खोजिमा रहेका विविध क्षेत्रका युवाहरुलाई […]
विस्तृतमाधादिङ । नीलकण्ठ नगरपालिका वडा नम्बर ९ नीगालपानीमा रहेको चण्डेश्वरी माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री प्रदान गरिएको छ । वडा नम्बर ९ हटिया निवासी व्यवसायी एवं समाजसेवी पूर्णमान शाक्य र उहाँका भाई मानकाजी शाक्यले बुवाको १६ औं पुण्य तिथिका अवसरमा शैक्षिक सामाग्री प्रदान गर्नुभएको हो । विद्यालयमा अध्ययनरत ४५ जना विद्यार्थीहरुका लागि शैक्षिक सामाग्री वितरण […]
विस्तृतमाधादिङ । नीलकण्ठ नगरपालिकाले ‘युवा सीप,तालिम तथा रोजगार मेला’ आयोजना गर्ने भएको छ । युवासँग उप–प्रमुख कार्यक्रम अन्तर्गत यही असार १४ गते सदरमुकाम धादिङबेशीमा ‘युवा सीप,तालिम तथा रोजगार मेला २०८१’ गर्न लागेको हो । नगरपालिकाले आन्तरिक रोजगारीको अवसरलाई पहुँचयोग्य बनाइ नगरभित्र विधमान श्रम शक्तिको उपयोग गरि नगरभित्रको हातमा सिप भएका र सिप सिक्न चाहने युवाहरुलाइ […]
विस्तृतमाधादिङ । नीलकण्ठ नगरपालिकाका–४ का जनप्रतिनिधि तथा सरोकारवालाहरुको लागि बालमैत्री स्थानीय शासन अबलम्बन तथा घोषणा सम्बन्धि अभिमुखिकरण कार्यशाला सञ्चालन गरिएको छ । शुक्रबार वडा नं.४ स्थित राजपोखरी कृषि सहकारी संस्थाको सभा हलमा नगरपालिकाको महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाले जनप्रतिनिधिसँगै, कर्मचारी बालक्लब संजालका पदाधिकारी तथा सरोकारवालाहरुको लागि अभिमुखिकरण कार्यशाला सञ्चालन गरेको हो । नगरपालिकाले वडाहरुलाई […]
विस्तृतमाधादिङ । नीलकण्ठ नगरपालिकाका–११ का जनप्रतिनिधि तथा सरोकारवालाहरुको लागि बालमैत्री स्थानीय शासन अबलम्बन तथा घोषणा सम्बन्धि अभिमुखिकरण कार्यशाला सञ्चालन गरिएको छ । बिहिबार चामभज्याङस्थित वडाको सभा हलमा नगरपालिकाको महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाले जनप्रतिनिधिसँगै, कर्मचारी बालक्लब संजालका पदाधिकारी तथा सरोकारवालाहरुको लागि अभिमुखिकरण कार्यशाला सञ्चालन गरेको हो । नगरपालिकाले वडाहरुलाई बालमैत्री वडा घोषणाको लागि सबै […]
विस्तृतमाधादिङ । नीलकण्ठ नगरपालिकाका–८ का जनप्रतिनिधि तथा सरोकारवालाहरुको लागि बालमैत्री स्थानीय शासन अबलम्बन तथा घोषणा सम्बन्धि अभिमुखिकरण कार्यशाला सञ्चालन गरिएको छ । मंगलबार रामकोटस्थित वडाको सभा हलमा नगरपालिकाको महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाले जनप्रतिनिधिसँगै, कर्मचारी बालक्लब संजालका पदाधिकारी तथा सरोकारवालाहरुको लागि अभिमुखिकरण कार्यशाला सञ्चालन गरेको हो । नगरपालिकाले वडाहरुलाई बालमैत्री वडा घोषणाको लागि सबै […]
विस्तृतमाउषा वि.क धादिङ । लामखुट्टेको टोकाइबाट सर्ने डेंगुको संक्रमण पुनः फैलिन सक्ने भन्दै धादिङबेशीमा लार्भा खोज र नष्ट गर अभियान सञ्चालन गरिने भएको छ । नीलकण्ठ नगरपालिका, जनस्वास्थ्य कार्यालय, धादिङ जिल्ला अस्पताल लगाएत सरोकारवाला संस्थाहरुले संयुक्त रुपमा अभियान सञ्चालन गरिने जानकारी दिएको छ । मंगलबार धादिङबेशीमा नीलकण्ठ नगरपालिका र जनस्वास्थ्य कार्यालयको संयुक्त आयोजनामा भएको डेंगु […]
विस्तृतमाधादिङ । नीलकण्ठ नगरपालिका–५ खाल्टेको दाउनेखोला नजिक भएको मिनीट्रक दुर्घटनाका घाइतेहरुको उपचारको खर्च विवरणसँगै अभियानबाट संकलन भएको रकम सार्वजनिक गरिएको छ । दुर्घटना पश्चात नीलकण्ठ–५ का वडा अध्यक्ष राम कुमार श्रेष्ठको नेतृत्वमा संचालन गरिएको उद्दार, उपचार तथा आर्थिक संकलन अभियानबाट दुर्घटनाका घाइतेहरु तथा मृतक परिवारका लागि २५ लाख भन्दा बढी सहयोग संकलन भएको जानकारी दिईएको […]
विस्तृतमाधादिङ । नीलकण्ठ नगरपालिकाका९ का जनप्रतिनिधि तथा सरोकारवालाहरुलाई बालमैत्री स्थानिय शासन अवलम्बन तथा घोषणा सम्बन्धी अभिमुखिकरण कार्यशाला सञ्चालन गरिएको छ । आईतबार नगरपालिकाको महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाले जनप्रतिनिधिसँगै, कर्मचारी बालक्लब संजालका पदाधिकारी तथा सरोकारवालाहरुको लागि अभिमुखिकरण कार्यशाला सञ्चालन गरेको हो । नगरपालिकाले वडाहरुलाई बालमैत्री वडा घोषणाको लागि सबै सरोकारवालाहरुलाई बालमैत्री अभियानमा सहभागी गराई […]
विस्तृतमापाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |