धादिङ-नीलकण्ठ नगरपालिकाले आउँदो आर्थिक वर्ष २०८१/८२ का लागि १ अर्ब १९ करोड रुपैयाँको बजेट ल्याएको छ। शनिबार दोश्रो नगरसभाको पाँचौँ अधिवेशनमा नगर उपप्रमुख दिपक विश्वकर्माले १ अर्ब १९ करोड १ हजार ४ सय रुपैयाँको बजेट सार्वजनिक गर्नुभएको हो । अधिवेशनमा कार्यपालिकाबाट आव ०८१।८२ का लागि पारित गरेको चालु तर्फ ८७ करोड ९४ लाख ८४ हजार […]
विस्तृतमाधादिङ । पत्रकार नारायण सिलवाल नीलकण्ठ विकास पत्रकारिता पुरस्कारबाट पुरस्कृत हुनुभएको छ । नगरपालिकाले यस आर्थिक वर्षदेखि सुरु गरेको ‘नीलकण्ठ नगर विकास पत्रकारिता पुरस्कार’ धादिङपोष्ट डटकमका प्रधानसम्पादक एव राष्ट्रिय फोटो पत्रकार समूह नेपाल बागमती प्रदेशका अध्यक्ष सिलवाललाई प्रदान गरेको हो। शनिबार नगरपालिकाको दोश्रो नगरसभाको पाँचौ अधिवेशनको अवसरमा सिलवाललाई नगरप्रमुख भिम प्रसाद ढुंगाना र उपप्रमुख दिपक […]
विस्तृतमाधादिङ- धादिङका विजय तामाङ बागमती प्रदेशस्तरीय खुला कविता प्रतियोगितामा प्रथम हुनुभएको छ। नीलकण्ठ प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको प्रदेश स्तरीय प्रतियोगितामा नुवाकोटका उत्तम राज भेटुवाल द्धितिय, ललितपुरका अजय रिसाल तिृतिय र सिन्धुलीका रुपक घलान र नुवाकोटका प्रदिप कोइराला सान्त्वना हुनुभएको छ। प्रदेश भित्रका ३९ जना सहभागी प्रतियोगितामा उत्कृष्ट पाँच छनौट भएका थिए।मगलबार धादिङबेसीमा एक कार्यक्रमका बिच […]
विस्तृतमाधादिङ । बागमति प्रदेशका सभामुख भुवन पाठकले तीन पक्षको सहभागितामा कानुन निर्माण हुनुपर्ने बताउनुभएको छ । सोमबार बागमति प्रदेश सचिवालयले धादिङमा आयोजना गरेको बागमति प्रदेशको कानुन कार्यान्वयनको अवस्था र चुनौती सम्बन्धमा स्थानीय तहसंगको छलफल कार्यक्रममा बोल्दै सभामुख पाठकले सांसद, सरोकारवाला र विज्ञको सहभागितामा मात्रै कानुन निर्माण गर्नुपर्ने बताउनुभएको हो । सभामुख पाठकले व्यक्ति, जीवन, विकास […]
विस्तृतमाधुँवाकोट । नीलकण्ठ नगरपालिकाका–१४ को जनप्रतिनिधि तथा सरोकारवालाहरुलाई बालमैत्री स्थानीय शासन अबलम्बन सम्बन्धि अभिमुखिकरण कार्यशाला सञ्चालन गरिएको छ । बिहिबार जनप्रतिनिधि, वडामा कार्यरत कर्मचारी, बालक्लब संजालका पदाधिकारी तथा सरोकारवालाहरुको लागि बालमैत्री स्थानीय शासन अबलम्बन तथा घोषणा सम्बन्धि अभिमुखिकरण कार्यशाला सञ्चालन गरिएको हो । नगरपालिकाले वडाहरुलाई बालमैत्री वडा घोषणाको लागि सबै सरोकारवालाहरुलाई बालमैत्री अभियानमा सहभागी गराई […]
विस्तृतमाधादिङ । धादिङका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेब पाण्डेले विग्रीएको राजमार्गमा हुने अवरोध तत्काल हटाउन निर्देशन दिनुभएको छ । बुधबार धादिङबेसीमा प्रमुख जिल्ला अधिकारी पाण्डेले राजमार्ग निर्माणको क्रमका ठेकेदार कम्पनी, सडक विभाग इन्जिनियर, आयोजना हेर्ने कर्मचारी, ट्राफिक, नेपाल प्रहरी समेतको सहभागितामा बैठक आयोजना गरी सातदिनभित्र विग्रीएको संरचना बनाउन र राजमार्गमा हुने अवरोध तत्काल हटाउन निर्देशन दिनुभएको […]
विस्तृतमाधादिङ– नेपाल कम्युनिष्ट पार्टी नेकपा (एमाले) नीलकण्ठ नगरपालिका वडा नम्बर ९ को वडा कमिटी अध्यक्षमा नन्द बहादुर गुरुङ निर्वाचित हुनुभएको छ । वडा कमिटीको सोमबार सम्पन्न दोस्रो अधिवेशनले गुरुङलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । उपाध्यक्षमा विन्तिराज अधिकारी, सचिव सुमित्रा कंडेल(लम्साल), उपसचिवहरु रामशरण दुवाडी र पुजा लम्साल चयन हुनुभएको छ । यसैगरी, सदस्यहरुमा कृष्ण प्रसाद […]
विस्तृतमाधादिङ । नीलकण्ठ माध्यमिक विद्यालय पूर्व विद्यार्थी समाजले नीलकण्ठ बालमन्दिर माविमा १० लाख रुपयाँको अक्षय कोष स्थापना गरेका छन् । शनिबार विद्यालयको स्वर्ण महोत्सवको अवसरमा पूर्व विद्यार्थी समाजका अध्यक्ष डाक्टर सूयप्रसाद अधिकारीले अक्षय कोषसँगै अभिभावक प्रतिक्षालय निर्माण गर्ने घोषणा गर्नुभएको हो।समाजको कार्यसमितिको वैठकले निर्णय गरे बमोजिम समाजले विद्यालयमा अध्ययन गर्ने कोहि विद्यार्थी रकमको अभावमा गुणस्तरीय […]
विस्तृतमाधादिङ । नेपाली काँग्रेसका उप सभापति तथा पूर्व उपप्रधानमन्त्री पुर्ण बहादुर खड्काले धादिङको नीलकण्ठ नगरपालिकाले सुरु गरेको निशुल्क शिक्षा अभियान देशभर लैजानुपर्ने बताउनु भएको छ । सदरमुकाममा धादिङबेसीमा रहेको नीलकण्ठ बालमन्दिर माध्यमिक विद्यालयकोे स्वर्ण महोत्सव समारोहलाई सम्बोधन गर्दै खड्काले सो कुरा बताउनुभएको हो । नीलकण्ठ नगरपालिकाका मेयर भीम प्रसाद ढुंगाना नगरपालिका संघका केन्द्रिय अध्यक्ष समेत […]
विस्तृतमाकपिलदेव सापकोटा धादिङ । निलकण्ठ नगरपालिका-६ का जनप्रतिनिधी र सरोकारवालालाई बालमैत्री स्थानीय शासन अबलम्बन तथा घोषणा सम्बन्धि अभिमुखिकरण कार्यशाला सञ्चालन गरिएको छ। शुक्रबार निलकण्ठ नगरपालिकाको महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाको आयोजनामा वडा नं. ६ स्थित वडा कार्यालयमा जनप्रतिनिधि, वडामा कार्यरत, कर्मचारी, बालक्लब संजालका पदाधिकारी तथा सरोकारवालाहरुको लागि बालमैत्री स्थानीय शासन अबलम्बन तथा घोषणा सम्बन्धि […]
विस्तृतमाधादिङ । नीलकण्ठ नगरपालिका-३ धादिङबेसीमा बालमैत्री स्थानीय शासन समितिको बैठक तथा बालमैत्री आचार संहिता र कार्यबिधि कार्ययोजना कार्यशाला सम्पन्न भएको छ । निलकण्ठ नगरपालिकाको महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाको आयोजनामा बिहिबार बालमैत्री स्थानीय शासन अबलम्बन तथा घोषणा सम्बन्धी आचार संहिता तथा कार्ययोजना तर्जुमा कार्यशालामा बालमैत्री स्थानीय शासनका ३६ वटा सेवाप्रवाह र १५ संस्थागत गरि […]
विस्तृतमाधादिङ । त्रिभुवन विश्वविद्यालयका रजिष्ट्रार प्रोफेसर डाक्टर केदार प्रसाद रिजालले कक्षाकोठालाइ सूचना प्रविधिसंग जोड्नुपर्ने बताउनुभएको छ । जिल्लामै पहिलो पटक नीलकण्ठ वहुमुखी क्याम्पस अन्तरगतको अनुसन्धान ब्यवस्थापन एकाईको आयोजनामा शुक्रबार भएको प्राज्ञिक सम्मेलनमा प्रोफेसर रिजालले शिक्षकले कक्षाकोठालाई सूचना प्रविधिसंग जोडेर अन्तरक्रियात्मक बनाउदै शिक्षण क्रियाकलाप संचालन गर्नुपर्ने बताउनुभएको हो । ‘शिक्षण पद्धतीमा रुपान्तरण : कृत्रिम बौद्धिकता, नवीनता, […]
विस्तृतमापाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |