धादिङ । झापाको मेचिनगर नगरपालिका(६ स्थित मेचिपुलबाट ४३ ग्राम १५ मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर सहित एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा धादिङको खनियाबास गाउँपालिका-५ का २० वर्षीय विनोद तामाङ रहेको प्रहरीले जनाएको छ।
भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका तामाङलाई सोमबार साँझ लागूऔषध नियन्त्रण ब्यूरो काकरभिट्टा र सशस्त्र प्रहरी बल नेपालबाट खटिएको संयुक्त टोलीले उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
पाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |