धादिङ । नारी जागरण केन्द्र धादिङको २५ औँ स्थापना दिवसको अवसरमा धादिङबेशीमा २६ जनाले रक्तदान गरेका छन् ।
केन्द्रको आयोजना तथा रक्त संचार सेवा केन्द्र धादिङको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा १० जना पुरुष र १६ जना महिला गरी २६ जनाले रक्तदान गरेको धादिङ रेडक्रसका कोषाध्यक्ष नारायण कुमार श्रेष्ठले जानकारी दिनुभयो।
धादिङमा विभिन्न मेला, पर्व, उत्सव, विद्यालयको बार्षिक उत्सव,सहकारीको बार्षिक साधारण सभा लगायतको भेला हुने कार्यक्रममा रक्तदान कार्यक्रम राखि रगत संकलन गरीदैँ आएको छ।
पाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |