भारतबाट स्वदेश फर्किएका सात जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
सुदूरपश्चिम प्रदेशमा बुधबार प्रदेश आपतकालीन कार्य सञ्चालन केन्द्र धनगढीले १२७ जनाको स्वास्थ्य परीक्षण गरेकोमा सात जनामा कोरोना संक्रमण देखापरेको जनाएको छ।
आइतबार र सोमबार १/१ जना, मंगलवार २ जनामा कोरोना पुष्टि भएको थियो। पछिल्लो समय सुदूरपश्चिममा कोरोना संक्रमणदर बढ्न थालेको छ। यस्तै गत शुक्रवार पनि ७ जनामा कोरोना देखिएको थियो।
पाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |