थाक्रे,२६ श्रावण।धादिङको थाक्रे गाउपालिका वडा नं ९ र १० मा डेङ्गी रोग नियन्त्रणका लागि सचेतना कार्यक्रम गरिएको छ। शुक्रबार वडा नम्बर ९ र १० को संयुक्त आयोजनामा“लामखुट्टेको बासस्थान खोजी गरौं र नस्ट गरौं,डेङ्गी रोगबाट बचौं र बचाऔं“भन्ने मुल नाराका जनप्रतिनिधि,स्वास्थ्यकर्मी, शिक्षक, विद्यार्थी र स्थानिय नागरिक लगायतको सहभागितामा सचेतना कार्यक्रम गरिएको थाक्रे ९ छाप चौतारा आधारभूत […]
विस्तृतमाधादिङ,२६ श्रावण।पछिल्लो २४ घण्टामा धादिङका ८२ जनामा संक्रमण पुष्टि भएको छ। थप ४० जना पुरुष र ४२ जना महिला गरी ८२ जना डेङ्गीका बिरामी भेटिएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ। संक्रमितमध्ये नीलकण्ठ नगरपालिकाका ७० जना, ज्वालामुखीका ४ जना, खनियाबासका ३ जना, सिद्धलेकका २ जना, त्रिपुरासुन्दरीका २ जना र रुवीभ्यालीका १ जना रहेका छन्। साउन १ […]
विस्तृतमाधादिङ,२५ श्रावण।नेपालको ७४ जिल्लामा डेङ्गी सङ्क्रमण फैलिएको छ । देशभर सङ्क्रमितको सङ्ख्या १० हजार नाघेको छ ।यसवर्ष अहिलेसम्म दश हजार सात सय २६ जनालाई डेङ्गी सङ्क्रमण भएको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कमा उल्लेख छ । सङ्क्रमण देखिएकामध्ये सबैभन्दा धेरै सुनसरीमा भेटिएका छन् । महाशाखाका अनुसार सुनसरीमा ६ हजार ४१ जनामा […]
विस्तृतमाधादिङ,२४ श्रावण।धादिङमा केही सातादेखि डेङ्गी संक्रमणदर बढ्दो क्रममा छ।पछिल्लो २४ घण्टामा मात्रै ८४ जनामा संक्रमण पुष्टि भएको छ। थप ५२ जना पुरुष र ३२ जना महिला गरी ८४ जना डेङ्गीका बिरामी भेटिएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ। संक्रमितमध्ये नीलकण्ठ नगरपालिकाका ७७ जना, सिद्धलेकका २ जना,खनियाबासका १ जना र रुवीभ्यालीका १ जना रहेका छन्। साउन १ […]
विस्तृतमाधादिङ,२३ श्रावण।धादिङमा केही सातादेखि डेङ्गी संक्रमणदर बढ्दो क्रममा छ। ३ हप्ताको अबधिमा संक्रमीत १ हजार नाघेका छन् । पछिल्लो २४ घण्टामा मात्रै ७५ जनामा संक्रमण पुष्टि भएको छ। थप ४३ जना पुरुष र ३२ जना महिला गरी ७५ जना डेङ्गीका बिरामी भेटिएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ। संक्रमितमध्ये नीलकण्ठ नगरपालिकाका ६१ जना,बेनिघाट रोराङका ४ जना,ज्वालामुखीका […]
विस्तृतमाधादिङ,२२ श्रावण।धादिङमा डेङ्गु र स्क्रब टाइफसका बिरामी बढ्न थालेका छन् । जिल्लामाआज मात्रैमा स्क्रब टाइफसका ७ जना बिरामी फेला परेको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ। आज ज्वालामुखी गाउँपालिकाका ५ जना, नीलकण्ठ नगरपालिकाका १ जना, सिद्धलेक गाउँपालिकाका १ जनामा स्क्रब टाइफसको संक्रमण देखिएको हो।संक्रमितहरुमा ३ जना पुरुष र ४ जना महिला छन् । धादिङमा गत बर्ष […]
विस्तृतमाधादिङ,२२ श्रावण।धादिङमा केही सातादेखि डेङ्गी संक्रमणदर बढ्दो क्रममा छ।पछिल्लो २४ घण्टामा ८१ जनामा संक्रमण पुष्टि भएको छ। थप ३४ जना पुरुष र ४७ जना महिला गरी ८१ जना डेङ्गीका बिरामी भेटिएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ। संक्रमितमध्ये नीलकण्ठ नगरपालिकाका ५५ जना,बेनिघाट रोराङका १२ जना,ज्वालामुखीका ५ जना, त्रिपुरासुन्दरीका ३ जना, सिद्धलेकका २ जना,खनियाबासका १ जना, नेत्रावती […]
विस्तृतमाधादिङ,२१ श्रावण।धादिङमा केही सातादेखि डेङ्गी संक्रमणदर बढ्दो क्रममा छ।३ हप्ताको अवधीमा झण्डै ९ सय जनालाई संक्रमण देखिएको छ ।शनिबार र आईतबारमात्रै थप १०८ जनामा संक्रमण पुष्टि भएको छ । हिजो शनिबार ५७ जना र आज आईतबार ५१ जना गरी १०८ संक्रमित थपिएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ। संक्रमितमध्ये नीलकण्ठ नगरपालिकाका ९० जना,त्रिपुरासुन्दरीका ५ जना, गंगाजमुनाका […]
विस्तृतमाधादिङ,२० श्रावण।धादिङमा केही दिनयता आँखा पाक्ने रोगको सङ्क्रमण फैलिन थालेको छ। एक्कासी आँखा रातो हुने, पोल्ने, घाममा हेर्न नसक्ने समस्या लिएर आउने बिरामीको सङ्ख्या एक सातादेखि झन्डै दोब्बरले बढेको जिल्ला सामुदायिक आँखा केन्द्रका नेत्र अधिकृत डा.रामसिंह तामाङले बताउनुभयो। जिल्ला सामुदायिक आँखा केन्द्रमा दैनिक ७० जनाभन्दा बढी बिरामी आँखा जचाँउन आउने गरेकोमा ४० देखि ४५ जनामा […]
विस्तृतमाधादिङ,१९ श्रावण।धादिङमा २ जनामा सेरोटाइप–२ स्वरूपको डेङ्गी पुष्टि भएको छ। धादिङ अस्पतालमा उपचार गर्न आएका बिभिन्न उमेर,लिङ्ग, समुदाय र विभिन्न क्षेत्रका बिरामीहरुको डेङ्गी जाँच गर्दा NS1 AG Positive आएकामध्ये २४ वटा नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा परिक्षण गर्दा २ जनामा सेरोटाइप–२ स्वरूपको डेङ्गी पुष्टि भएको धादिङ अस्पतालले जनाएको छ। यसरी पटक पटक विभिन्न प्रकारका सेरोटाईपबाट […]
विस्तृतमाधादिङ,१८ श्रावण।धादिङमा केही सातादेखि डेङ्गी संक्रमणदर बढ्दो क्रममा छ। पछिल्लो २४ घण्टामा ६२ जनामा संक्रमण पुष्टि भएको छ।थप ३५ जना पुरुष र २७ जना महिला गरी ६२ जना डेङ्गीका बिरामी भेटिएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ। संक्रमितमध्ये नीलकण्ठ नगरपालिकाका ५३ जना,गंगाजमुनाका २ जना, नेत्रावती डवजोङका २ जना र सिद्धलेकका १ जना रहेका छन्। साउन १ […]
विस्तृतमाधादिङ,१८ श्रावण।भुइँ बारुला (सिङ्गुस) खाँदा मनाङमा छ जना बिरामी परेका छन् । मङ्गलवार दिउँसो चामे गाउँपालिका–३ कोतोमा काम गर्ने छ जना मजदुर सिङ्गुस पोलेर खाँदा बिरामी परेका जिल्ला प्रहरी कार्यालय मनाङले जनाएको छ। बिरामी पर्नेमा धादिङका प्रेमबहादुर घले, गोरखाका सेते तामाङ, पहलमान थापा, दलबहादुर आले, गुन्जमान थापा, वनबहादुर आले र उदयपुरकी लीला तामाङ रहेकी छिन् […]
विस्तृतमापाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |