धादिङ,०५ भदौ।धादिङमा डेंगु संक्रमित २ हजार नाघेको छ। आज थप ५३ जना डेङ्गीका बिरामी भेटिएका छन्। ३२ जना पुरुष र २१ जना महिला गरी थप ५३ जना डेङ्गीका बिरामी भेटिएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ।संक्रमितमध्ये नीलकण्ठ नगरपालिकाका ३९ जना, गजुरीका ८ जना, त्रिपुरासुन्दरीका ४ जना, सिद्धलेक र ज्वालामुखीका १/१ जना रहेका छन्। साउन १ यता […]
विस्तृतमाधादिङ,०३ भदौ।धादिङमा आज ४९ जना डेङ्गीका बिरामी भेटिएका छन्। २१ जना पुरुष र २८ जना महिला गरी थप ४९ जना डेङ्गीका बिरामी भेटिएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ। संक्रमितमध्ये नीलकण्ठ नगरपालिकाका ४६ जना, गल्छीका १ जना, सिद्धलेकका १ जना र ज्वालामुखीका १ जना रहेका छन्।हिजो शनिबार पनि ४४ जना संक्रमित थपिएका थिए। साउन १ यता […]
विस्तृतमाधादिङ,०२ भदौ।धादिङमा डेंगी महामारी भयावह रुपमा देखिएको छ ।बिरामीहरु दिन प्रतिदिन बढिरहेका छन्। साउन महिनाको सुरुका दिनमा ३०/४० जना डेंगीका बिरामी आउने गरेको धादिङ अस्पतालमा अहिले ९० जनासम्म संक्रमितहरु भेटिएका छन्। साउन १ गदेखी भदौ १ गते ३३ दिनको अवधीमा ९२५ जना पुरुष र ९२० जना महिला गरी १ हजार ८४५ जना संक्रमित भएको स्वास्थ्य […]
विस्तृतमाधादिङ,०१ भाद्र।पछिल्लो २४ घण्टामा धादिङका ९० जनामा डेङ्गी संक्रमण पुष्टि भएको छ। थप ४३ जना पुरुष र ४७ जना महिला गरी ९० जना डेङ्गीका बिरामी भेटिएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ। संक्रमितमध्ये नीलकण्ठ नगरपालिकाका ६६ जना, बेनिघाट रोराङका १५ जना, सिद्धलेकका ४ जना,ज्वालामुखीका २ जना, नेत्रावती डबजोङ,खनियाबास र रुबीभ्यालीका १/१ जना रहेका छन्। साउन १ […]
विस्तृतमाधादिङ,०१ भाद्र।धादिङ अस्पतालमा जनरल वार्ड निःशुल्क गरिएको छ । अस्पतालले आज एक सूचना जारी गरी ५ वेड आइसीयु, ५ बेड एनआइसीयु र १ वेड क्याबिन बाहेकका अन्य बेडहरु आजबाट बिरामीहरुलाई निःशुल्क उपलब्ध गराउने जनाएको छ । धादिङ अस्पतालमा हाल ५० बेड स्वीकृत रहेपनि आवश्यकताको आधारमा थपेर ९० बेडमा संचालनमा रहेको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेण्ट डा.रुद्रमणि […]
विस्तृतमाधादिङ,३२ श्रावण।धादिङमा डेंगी संक्रमणबाट एक महिलाको मृत्यु भएको छ। ज्वालामुखी गाउँपालिकाकी ७२ वर्षीया महिलाको काठमाडौस्थित त्रि.वि.शिक्षण अस्पतालमा उपचारका क्रममा मंगलबार मृत्यु भएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ।मृतक महिलालाई धादिङ अस्पतालबाट २८ गते सोमबार त्रिवि शिक्षण अस्पतालमा रिफर गरिएको थियो। धादिङमा एकमहिनाको अवधीमा डेंगीबाट १७ सय भन्दा बढि संक्रमित भइसकेका छन् ।पछिल्लो २४ घण्टामा मात्रै ७३ […]
विस्तृतमाधादिङ,३१ श्रावण।धादिङमा डेङ्गी संक्रमणदर दिनहुँ बढ्दो क्रममा छ।पछिल्लो २४ घण्टामा मात्रै ७७ जनामा संक्रमण पुष्टि भएको छ। थप ३७ जना पुरुष र ४० जना महिला गरी ७७ जना डेङ्गीका बिरामी भेटिएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ। संक्रमितमध्ये नीलकण्ठ नगरपालिकाका ६७ जना,गजुरीका ६ जना, सिद्धलेकका २ जना र ज्वालामुखीका २ जना रहेका छन्। साउन १ यता […]
विस्तृतमाधादिङ,३० श्रावण।जिल्ला प्रशासन कार्यालय धादिङले आँखामा संक्रमण भएका व्यक्तिहरुलाई निको भए पश्चात मात्र सेवा लिन आउन अनुरोध गरेको छ। प्रशासनले सोमबार एक सूचना जारी गरेर संक्रमण भएका व्यक्तिबाट अन्य व्यक्तिलाई समेत संक्रमण फैलिन सक्ने भन्दै संक्रमण भएका व्यक्तिलाई निको भएपछी मात्रै सेवा लिन आउन अनुरोध गरेको हो। जिल्लामा हाल आँखा रातो हुने, चिलाउने, सुनिने तथा […]
विस्तृतमाधादिङ,३० श्रावण।धादिङमा डेङ्गी संक्रमणदर दिनहुँ बढ्दो क्रममा छ।पछिल्लो २४ घण्टामा मात्रै ७३ जनामा संक्रमण पुष्टि भएको छ। थप २४ जना पुरुष र ४९ जना महिला गरी ७३ जना डेङ्गीका बिरामी भेटिएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ। संक्रमितमध्ये नीलकण्ठ नगरपालिकाका ६३ जना, सिद्धलेकका ४ जना, ज्वालामुखीका २ जना,त्रिपुरासुन्दरीका २ जना, गंगाजमुनाका १ जना र खनियाबासका १ […]
विस्तृतमाधादिङ,३० श्रावण।धादिङका थप ५ जनामा स्क्रब टाइफस संक्रमण भएको छ । मंगलबार २ जना पुरुष र ३ जना महिलामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ।संक्रमितहरु नीलकण्ठ नगरपालिकाका ३ जना,सिद्धलेक गाउँपालिकाका १ जना र नेत्रावती डवजोङका १ जना रहेका छन्। यो संगै साउन १ देखि हालसम्म संक्रमीत हुनेको संख्या ३९ पुगेको छ।संक्रमितहरुमा १६ जना […]
विस्तृतमाधादिङ,२८ श्रावण।नेपाल प्रहरी श्रीमती सङ्घको ३९ औं वार्षिकोत्सबको अवसरमा धादिङबेशीमा आज आईतबार ६२ जनाले गरे रक्तदान गरेका छन्। जिल्ला प्रहरी कार्यालय धादिङको आयोजनामा जिल्ला प्रहरी कार्यालयको सभाहलमा भएको रक्तदान कार्यक्रममा ५ जना महिला र ५७ जना पुरुष गरी ६२ जनाले रक्तदान गरेको नेपाल रेडक्रम सोसाइटी धादिङ शाखाका कोषाध्यक्ष नारायण कुमार श्रेष्ठले जानकारी दिनुभयो। रक्तदान कार्यक्रममा […]
विस्तृतमाधादिङ,२७ श्रावण।आज २४ औं अन्तर्राष्ट्रिय युवा दिवस, विभिन्न कार्यक्रम गरी मनाईएको छ। दिवसको अवसरमा धादिङमा १६ जनाले रक्तदान गरेका छन्। लायन्स क्लब अफ काठमाडौ ब्लड सर्कलको आयोजना तथा लायन्स क्लब अफ काठमाडौ सोसियल सर्कलको सहकार्यमा धादिङ अस्पताल परिसरमा भएको रक्तदान कार्यक्रममा ३ जना महिला र १३ जना पुरुष गरी १६ जनाले रक्तदान गरेको नेपाल रेडक्रम […]
विस्तृतमापाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |