धादिङ आवाज, ६ कार्तिक । धादिङमा राजनीतिक दलहरुले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको लागि उम्मेदवारहरुको मनोनयन दर्ता गराए । तर प्रतिनिधि सभा र प्रदेश सभाको प्रत्यक्ष निर्वाचनको मनोनयनमा पुरुष उम्मेदवार मात्रै परेका छन् । नेपाली कांग्रेस र नेकपा एमालले धादिङबाट दुुई/दुुई जनाको नाम सिफारिस गरेर केन्द्रमा पठाए पनि केन्द्रबाट भएको टिकट बाँडफाडमा यी महिलाहरुको […]
विस्तृतमाधादिङ आवाज, ६ कार्तिक । पहिलो चरणमा मंसिर १० गते ३२ जिल्लामा हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि ४१ जना महिलाले उम्मेदवारी दिनुभएको छ । यसमध्ये प्रतिनिधि सभामा १८ र प्रदेश सभाका लागि २३ जना महिला हुनुहुन्छ । निर्वाचन आयोगका अनुसार कूल ३२३ ले प्रतिनिधि सभा र ४८४ जनाले प्रदेश सभा सदस्यका […]
विस्तृतमाधादिङ आवाज, ६ कार्तिक । आगामी मंसिर १० गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि राजनीतिक दल र स्वतन्त्र समेत गरी जिल्लाबाट जम्मा ५९ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जस अनुसार धादिङ क्षेत्र नम्वर १ को प्रतिनिधि सभाका लागि ६ वटा राजनीतिक दल र २ जना स्वतन्त्र गरी ८ जनाले उम्मेदवारी दिएका […]
विस्तृतमाधादिङ आवाज कार्तिक ५ आउँदो मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य चुनावका लागि आइतबार उम्मेदवारबाट मनोनयन पत्र दर्ता हुँदैछ । पहिलो चरणमा ३२ जिल्लामा प्रतिनिधिसभा सदस्यतर्फ ३७ निर्वाचन क्षेत्र र प्रदेशसभातर्फ ७४ वटा निर्वाचन क्षेत्रमा हुने चुनावका लागि आइतबार उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यक्रम रहेको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो । […]
विस्तृतमाधादिङ आवामज कार्तिक ५ धादिङ जिल्लामा लोकतान्त्रिक गठबन्धन नेपाली काँग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले मंसिर १० गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावका लागि संयुक्त रुपमा उम्मेदवार टुङगो लगाएको छ । धादिङ जिल्लामा २ प्रतिनिधि सभा र ४ प्रदेश सभा गरी ६ क्षेत्र मध्ये पाँच वटा नेपाली काँग्रेस र एकवटा राष्ट्रिय प्रजातन्त्र पार्टीले बाँडफाँट […]
विस्तृतमाधादिङ आवाज कार्तिक ४ मंसीर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा प्यूठान र वाग्लुङका केही क्षेत्रमा जनमोर्चालाई ठूला वाम गठबन्धनले सघाउने भएपछि तीन दलबीच शनिबार सहमति भएको हो । नेकपा एमाले र नेकपा माओवादी केन्द्रको वाम गठबन्धनमा राष्ट्रिय जनमोर्चा पनि सामेल हुने भएको छ । सहमति अनुसार प्यूठानको प्रतिनिधिसभाका जनमोर्चा र प्रदेशका […]
विस्तृतमाआगामी मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको पहिलो चरणको चुनावका लागि एमाले र नेपाली कांग्रेसले ३२ जिल्लाको उम्मेदवारको टुंगो लगाएका छन् । एमालेले आफ्नो भागमा परेका सबै जिल्लाका प्रदेश र प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारहरु छानेको हो । शुक्रबार बसेको एमाले स्थायी कमिटीको बैठकले उम्मेदवारहरु तय गरेको एमालेले जनाएको छ । यसै गरी नेपाली कांग्रेसले […]
विस्तृतमाधादिङ आवाज कार्तिक ४ आगामी मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको पहिलो चरणको चुनावका लागि एमाले र नेकपा माओवादी केन्द्रले उम्मेदवारको टुंगो लगाएको छन् । धादिङ जिल्लामा प्रदेशसभाको ४ क्षेत्र र प्रतिनिधिसभा २ क्षेत्र गरी ६ क्षेत्र मध्ये प्र्रतिनिधि सभा २ क्षेत्र सहित चार वटा नेकपा एमाले र प्रदेशसभाको दुई क्षेत्र नेकपा माओवादी केन्द्रले […]
विस्तृतमाधादिङ आवाज कार्तिक ३ धादिङ । एमाले र माओवादीले पहिलो चरणमा निर्वाचन हुने ३२ जिल्लाका ३७ वटा प्रतिनिधिसभा सिटमा २१र१६को भागवण्डा गरेका छन् । एमाले र माओवादीले प्रदेश सभाका ७४ सिटमा ४१र३३ को भागवण्डा गरेका हुन् । ७४ वटा प्रदेश सभाका सिटको बाँडफाँड टुंगो लगाएका छन् । दोस्रो चरणको चुनाव हुने ४५ जिल्लाको तालमेललाई पनि […]
विस्तृतमाधादिङ आवाज,३१ असोज ‘हाम्रो धादिङ राम्रो धादिङ’, ‘सम्पूर्ण प्रवासी धादिङेलीको अभियान, शान्त र समृद्ध हाम्रो पहिचान’ भन्ने नाराको साथ प्रथम विश्व भेला सम्पन्न भएको छ ।विश्वभरी छरिएर रहेका धादिङबासीहरुको यस प्रथम विश्व भेला मंगलबार धादिङ समाज युयईका अध्यक्ष योगेन्द्र थापाको सभापतित्व र नेपाल सरकारका कानुन न्याय तथा संसदिय ब्यबस्था राज्यमन्त्री दिलमान पाख्रिनको प्रमुख आतित्थ्यतामा सम्पन्न भएको […]
विस्तृतमाधादिङ आवाज, , काठमाडौँ–नेकपा (माओवादी केन्द्र) र नेकपा (संयुक्त) बीच आज पार्टी एकता भएको छ । आज यहाँ एक कार्यक्रमबीच माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र संयुक्तका अध्यक्ष गणेश साहले पार्टी एकतासम्बन्धी संयुक्त विज्ञप्तिमा हस्ताक्षर गर्नुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेपालमा वामपन्थी र कम्युनिष्टहरुको धु्रबीकरणको शृंखला सुरु भएको र यसले […]
विस्तृतमाधादिङ आवाज, काठमाडौँ– नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)का शीर्ष नेताले राष्ट्रिय सभाको निर्वाचनमा समान धारणा बनाएर जाने निर्णय गरेका छन् । सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा आज बसेको दुई दलका शीर्ष नेताको बैठकमा राष्ट्रियसभा गठन र त्यसको प्रक्रियालाई कुन ढाँचामा अगाडि लैजाने भन्नेबारेमा छलफल भएको हो । शीर्ष नेताले वरिष्ठ कानून व्यवसायी तथा पूर्व […]
विस्तृतमापाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |