धादिङ,भाद्र १४ मलेसियामा सुरु भएको एसिसि एसिया कप छनोटको दोस्रो खेलमा आज युएईले नेपाललाइ ७८ रनले पराजित गरेको छ । टस हारेर पहिले ब्याटिङ गरेको युएईले निर्धारीत ५० ओभरको खेलमा ९ विकेट गुमाउँदै २५४ रन बनाएको हो । युएईका लागि चिराग सुरीले सर्वा्धिक ६५ रन बनाए । उनले सन्दिपको बलमा दीपेन्द्र सिंह ऐरीबाट रन आउट […]
विस्तृतमाधादिङ,भाद्र १४ हिजोदेखि मलेसियामा सुरु भएको एसिसि एसिया कप छनोटको दोस्रो खेलमा आज नेपाललाइ युएईले २५५ रनको लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङ गरेको युएईले निर्धारीत ५० ओभरको खेलमा ९ विकेट गुमाउँदै २५४ रन बनाएको हो । युएईका लागि चिराग सुरीले सर्वा्धिक ६५ रन बनाए । उनले सन्दिपको बलमा दीपेन्द्र सिंह ऐरीबाट रन […]
विस्तृतमाधादिङ , भाद्र १३ एसिया कप छनोट क्रिक्रेटको पहिलो खेलमा नेपाल पराजित भएको छ । आज भएको खेलमा ओमानले नेपाललाई ७ विकेटले पराजित गरेको हो । नेपालले दिएकोे २२२ रनको लक्ष्य ओमानले ४८ ओभरमा ३ विकेट गुमाएर पूरा गरेको थियो । ओमनलाई जित दिलाउन खवार अलीले उत्कृष्ट पारी खेले । अलीले तेस्रो विकेटका लागि […]
विस्तृतमाधादिङ , भाद्र १३ सागर पुनको उकृष्ट ब्याटिङसँगै नेपालले एसिया कप छनोटमा ओमानलाई २२३ रनको लक्ष्य दिएको छ । ओमानले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ । मलेसियाको बायुमास ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारीत ५० ओभरमा ९ विकेट गुमाएर २२२ रन बनाएको हो । नेपालका लागि सागर पुनले उत्कृष्ट ब्याटिङ गर्दै ८३ रन बनाए […]
विस्तृतमाधादिङ आवाज १८ मंसीर गजुरी गाउँ पालिकाका कृषकहरुलाई कृषि औजार वितरण गरिएको छ । नेपाल भूकम्प प्रतिकार्य कार्यक्रम अन्तरगत अक्सफामको साझेदारीमा प्रयास नेपाल धादिङले गजुरी गाउँपालिकासँगको समन्वयमा कृषक समुहको मागको आधारमा मिन टेलर,स्प्रे मिसिन, डिजिटल जोख्ने मेसिन,कुटनी पिसनी मिल लगायतका सामाग्री सोमबार गजुरी गाएँपालिका वडा नं ५ घाटबेसीमा एक कार्यक्रमका बिच बितरण गरिएको हो […]
विस्तृतमाधादिङ आवाज ,३१ असोज धादिङको धुनिबेशी ५ पुरानो धार्केको खेलमैदानमा जारी प्रथम धुनिबेशी गोल्डकप खुला फुटवल प्रतियोगिताको उपाधी धुनिबेशि बच्छलादेबिले हात पारेको छ । मंगलबार दिउँसो तिन बजेर १८ मिनेटबाट सुरु भएको खेलमा धुनिबेशि ७ लिखुलाई ० का बिरुद्ध तिन गोल गर्दै धुनिबेशि बच्छलादेबि बिजयी बनेको हो । बिजेता बने सँगै धुनिबेशि बच्छला देबिले ट्रफि […]
विस्तृतमाधादिङ आवाज असोज २३ धादिङ । धादिङको धुनिबेशी ५ मा जारी प्रथम धुनिबेशी गोल्डकप अन्तर्गत सोमबार तिन खेल सम्पन्न भएको छ । पुरानो धार्केको खेल मैदानमा बिहान रोयल ब्रदर्श क्लब र बाईरोड युथ क्लब बिच बिहान भएको पहिलो खेल बाईरोड युथ क्लबले जितेको छ । बाईरोड युथ क्लबका सागर लामा र रोयल ब्रदर्श क्लबका रोशन […]
विस्तृतमाधादिङ आवाज असोज २२ धादिङ । धादिङको धुनिबेशी ५ मा जारी प्रथम धुनिबेशी गोल्डकप अन्तर्गत आईतबार तिन खेल सम्पन्न भएको छ । पुरानो धार्केको खेल मैदानमा बिहान रोयल ब्रदर्श क्लब र बाईरोड युथ क्लब बिच बिहान भएको पहिलो खेल बाईरोड युथ क्लबले जितेको छ । बाईरोड युथ क्लबका सागर लामा र रोयल ब्रदर्श क्लबका […]
विस्तृतमाधादिङ आवाज असोज २१ धुनिबेशी युवा क्लब र बृषेश्वर युवा क्लबको संयूक्त आयोजनामा भएको फुटबल खेलको धुनिबेशी नगरपालिकाको प्रमुख बालकृष्ण आचार्यले उद्ध्घाटन गर्नु छ । नगर प्रमुख आचार्यले नगरपालिकामा खेल क्षेत्रको विकासका लागि यो गोलल्डकपले महत्वपुर्ण भुमिका खेल्ने भन्दै खेलको विकास र विस्तारको लागि नगरपालिकाले आवश्यक सहयोग गर्ने बताउनु भयो । धादिङको धुनिबेशी नगरपालिका वडा […]
विस्तृतमाधादिङ आवाज असोज २१ । प्रथम धुनिबेशी गोल्डकप २०७४ शनिबार सुरु हुँदैछ । धुनिबेशी युवा क्लब र बृषेश्वर युवा क्लबको संयूक्त आयोजना रहेको प्रथम धुनिबेशी गोल्डकप २०७४ को उद्घाटन खेल बिहिबार आयोजक धुनिबेशी युवा क्लब ((ए) र न्यू स्टार क्लब महादेबबेशी बिच दिउँसो ३ बजे हुने छ । धुनिबेशी नगरपालिकाको वडा नंं ५ पुरानो धार्के […]
विस्तृतमाकाठमाडौंको चर्च व्वाइज क्लव ताप्लेजुङमा जारी पाथीभरा गोल्डकप फुटबलको सेमिफाइनलमा पुगेको छ । ताप्लेजुङ सदरमुकामको भानु जनमाविको मैदानमा भएको प्रतियोगिताको तेस्रो क्वार्टरफाइनल खेलमा चर्च व्वाइजले राष्ट्रिय जागृती क्लवबिरुद्ध अतिरिक्त समयमा जित निकालेको हो । वर्षाले प्रभावित खेलको नियमित ९० मिनेटमा दुवै टोलीले एक एक गोलको बराबरी खेलेपछि अतिरिक्त समयमा पुगेको खेलमा चर्च व्वाइजका राज पौडेलले […]
विस्तृतमापत्रकारिताको १० वर्षे करिअरमा मैले कुनै पेशागत संगठनको राजनीति गरिनँ । कुनै पार्टीको, भ्रातृ वा शुभेच्छुक संगठनको क्रियाशील सदस्यता पनि लिएको थिइनँ । मेरो परिवारको पुरानो पृष्ठभूमि राप्रपा थियो । त्यसैले केही राप्रपा नेतासँग मेरो निकट सम्बन्ध थियो । जसले.. पत्रकारिताको १० मैलेपत्रकारिताको १० वर्षे करिअरमा मैले कुनै पेशागत संगठनको राजनीति गरिनगरिनँगरिनँँ गरिनँ गरिनँ। गरिनँ।पत्रकारिताको […]
विस्तृतमापाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |