घरेलु टोली नेपालले एसीसी प्रिमियर कपको उपाधि जितेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा यूएईलाई ७ विकेटले पराजित गर्दै नेपालले उपाधि जितेको हो । यससँगै नेपाल एसिया कपमा छनोट भएको छ । एसिया कपमा घरेलु टोली पाकिस्तान, भारत र नेपाल समूह ‘ए’मा तथा समूह ‘बी’मा बंगलादेश, श्रीलंका र अफगानिस्तान हुनेछन् । जुन प्रतियोगिता सेप्टेम्बरमा पाकिस्तानमा […]
विस्तृतमाएसिसी प्रिमियर कप अन्तर्गत पहिलो सेमिफाइनल खेलमा नेपालले कुबेतलाई २८१ रनको लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको नेपालले ४२ ओभरमा ९ विकेट गुमाउँदै २८० रन बनाएको हो । बर्षाको कारण ५० ओभरको खेलमा ४२ ओभरमा छोट्याइएको हो । नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ९४ रनको योगदान गरे । उनले […]
विस्तृतमाधादिङ,१५ बैशाख।बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले खेलाडीको हितमा काम गर्ने बताउनुभएको छ । प्रदेश सरकार सदैव खेलाडीहरुको साथमा रहेको भन्दै उहाँले खेलाडीहरुको विकासका लागि प्रदेश सरकार गम्भिर भएर अघि बढ्ने बताउनुभयो। दोस्रो बागमती प्रदेश खेलकुद प्रतियोगिताका लागि धादिङमा जारी जिल्लास्तरीय खेलाडी छनौट प्रतियोगिताको शुक्रबार उद्घाटन गर्दै मुख्यमन्त्री जम्कट्टेलले सो कुरा बताउनुभएको हो । गत बर्ष […]
विस्तृतमाधादिङ,१४ बैशाख।दोस्रो बागमती प्रदेश खेलकुद प्रतियोगिताका लागि धादिङमा जिल्लास्तरीय खेलाडी छनौट प्रतियोगिता जारी रहेको छ । बागमती प्रदेश खेलकुद विकास परिषदको आयोजनामा बैशाखको अन्तिम साता हेटौंडामा हुने बागमती प्रदेश खेलकुद प्रतियोगिताका लागि धादिङबेशीमा बैशाख १२ गतेदेखि जिल्लास्तरीय खेलाडी छनौट प्रतियोगिता जारी रहेको छ । प्रतियोगिताका लागि धादिङबेशीमा महिला/पुरुष दुबैतर्फ बिभिन्न ९ बिधामा खेलाडी छनोट भईरहेको […]
विस्तृतमाएसीसी प्रिमियर लिगको अन्तिम खेलमा नेपालले कतारलाई ६८ रनले पराजित गरेको छ । टियु मैदानमा भएको खेलमा नेपालले दिएको १५८ रनको लक्ष्य पछ्याएको कतार २५.१ ओभरमा अलआउट हुँदै ८९ रनमा समेटियाे । जितसँगै नेपालले समूह ए को विजेताको रुपमा सेमिफाइनलमा स्थान बनाएको छ । कतारका लागि तीन खेलाडीले मात्र दोहारो अंकमा रन बनाए । खुर्रम शाहजाद र […]
विस्तृतमाधादिङ,१२ बैशाख ।नुवाकोटको म्यागङ गाउँपालिका–५ मा भएको अन्तरपालिका स्तरीय भलिबल प्रतियोगिताको उपाधी धादिङको सिद्धलेक गाउँपालिकाले जितेको छ । सामरीमा मंगलबार भएको फाईनल खेलमा नुवाकोटको तादी गाउँपालिकालाई पराजित गर्दै नुवाकोट, रसुवा र धादिङ तीन जिल्लाको अन्तरपालिका स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधी सिद्धलेकले जितेको हो । उपाधी जितेसँगै सिद्धलेक गाउँपालिकाले नगद दुई लाख पाएको छ । […]
विस्तृतमाधादिङ,११ बैशाख ।दोस्रो बागमती प्रदेश खेलकुद प्रतियोगिताका लागि बैशाख १२ गतेदेखि धादिङ जिल्लास्तरीय खेलाडी छनौट गरिने भएको छ । आईतबार धादिङ जिल्ला खेलकुद विकास समितिले एक सूचना जारी गर्दै प्रदेश स्तरीय खेलकुदको लागि बैशाख १२ गतेदेखि १५ गतेसम्म जिल्लास्तरीय खेलाडी छनौट प्रतियोगिता गर्ने जनाएको छ । बागमती प्रदेश खेलकुद विकास परिषदको आयोजनामा बैशाखको अन्तिम साता […]
विस्तृतमाएसिसी प्रिमियर कप क्रिकेटमा नेपालले आज मुलपानी मैदानमा साउदी अरबसँग भिडदै छ आज दुई खेल हुँदैछन् । कीर्तिपुरस्थित खेल मैदानमा हङकङ र बहराइन बीच प्रतिस्पर्धा हुनेछ भने मुलपानी मैदानमा नेपाल र साउदी अरबका बिचमा बीच प्रतिस्पर्धा हुनेछ। दुवै खेल बिहान पौने ९ बजे सुरु हुनेछ। यसअघि भएको खेलमा नेपालले ओमानलाई ८४ रनले हराएको थियो भने […]
विस्तृतमाएसीसी प्रिमियर कपमा नेपालको विजयी सुरुवात भएको छ । मंगलबार टियु मैदानमा भएको पहिलो खेलमा घरेलु टोली नेपालले मलेसियालाई ६ विकेटले पराजित गरेको हो । मलेसियाले दिएको २३६ रनको लक्ष्य नेपालले ३६.२ओभरमा ४ विकेट गुमाउँदै पुरा गर्यो । नेपालका लागि भीम सार्कीले अर्धशतकिय पारी खेले । उनले ५ चौकाको मद्धतमा ७१ रनको योगदान गरे । […]
विस्तृतमाधादिङ । जिल्ला भलिबल संघले आयोजना गरेको प्रथम अन्तर पालिका जिल्ला स्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि सिद्धलेक गाउँपालिकाले जितेको छ । फाईनलमा खनियाबास गाउँपालिकालाई पराजित गर्दै सिद्धलेक जिल्ला प्रथम भएको हो । प्रथम भए सँगै सिद्धलेक गाउँपालिकाले नगद १ लाख १ हजार १११ हात पारेको छ भने उप विजेता खनियाबास गाउँपालिकाले ५० हजार ५५५ र […]
विस्तृतमाधादिङ,१५ मंसिर । सिद्धलेक गाउँपालिकामा गठन भएको शैक्षिक कार्यदलले तयार पारेको प्रतिवेदन आज पालिकालाई बुझाईएको छ।तिन महिना भन्दा बढी समय लगाएर तयार पारिएको प्रतिवेदन आज गाउँपालिकाका अध्यक्ष,उपाध्यक्ष तथा प्रमुख प्रशासकिय अधिकृतलाई बुझाईएको हो। कार्यदलले ४७ वटै विद्यालयको भौतिक अवस्था,शिक्षक विद्यार्थीको अनुपात,शैक्षिक अवस्था,विद्यार्थीको सिकाई मुल्यांकन,दिवा खाजाको प्रभावकारीता,विद्यालय मर्च गर्ने लगायतको विषयमा अध्ययन अनुगमन गरी प्रतिवेदन तयार […]
विस्तृतमाधादिङ आवाज समाचारदाता जेठ ९ शुक्रबार,धादिङ । धादिङ जिल्लाका ५ सय ६४ वटा सामुदायीक विद्यालयहरुका पुग्ने गरि पाठ्य पुस्तक आएकाेे छ । करिब २ करोड मुल्य बराबरको कक्षा १ देखि १० सम्मका पुस्तकहरु धादिङ सदरमुकाम आईपुगेका छन् । सामुदायीक विद्यालयहरुमा सरकारले निशुल्क रुपमा प्रदान गर्ने किताब लकडाउन कै समयमा सबै गाउँपालिकाका विद्यालयहरुमा स्कुल खुल्नु पूर्व […]
विस्तृतमापाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |