धादिङ। धादिङमा भोली बुधबारदेखी जिल्ला नकआउट फुटबल प्रतियोगिता सुरु हुदैँछ। धादिङ जिल्ला फुटबल संघको आयोजनामा गजुरी गाउँपालिकास्थित गलौदी खेल मैदानमा भोलीदेखी प्रतियोगिता सुरु हुने एन्फा धादिङका महासचिव रामहरि थापाले बताए। यस प्रतियोगितामा जिल्लाका १२ वटा क्लवहरुले खेल्ने भएका छन् ।जसमा नीलकण्ठको धादिङ फुटबल क्लव,सिद्धलेकको अरुणोदय युवा क्लव, पिपलटार युवा क्लव, लालिगुँरास युवा क्लव रहेको छ […]
विस्तृतमाधादिङ। पृथ्वीराजमार्ग अन्तरगत धादिङको गल्छी गाउंपालिका–६ चिरौदी पुलमा गुडिरहेको कारमाथि पहिरो खसेको छ। आज काठमाण्डौबाट चितवनतर्फ जाँदै गरेको बा १ ञ १५०९ नम्बरको कारमाथि सुख्खा पहिरोे खसेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ। पहिरोले कारको आधा भाग पुरेको र कार पुर्ण रुपमा क्षति भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार कारमा सवार ४ जना सकुशल […]
विस्तृतमाधादिङ,१५ भदौ।नेशनल किक बक्सिङ एसोसिसयन धादिङको अध्यक्षमा विनोद खतिवडा चयन भएका छन् । शुक्रबार गल्छी गाउँपालिका ७ मा सम्पन्न एसोसिसयनको पहिलो अधिवेशनले खतिवडाको अध्यक्षतामा १४ सदस्यीय कार्यसमिति सर्बसम्मत चयन गरेको छ । कार्यसमितिको उपाध्यक्षमा विष्णु खड्का, नमराज नेपाल र प्रकाश उप्रेती, सचिवमा रञ्जित अधिकारी, कोषाध्यक्षमा रविना वाग्लेलाई चयन गरेको छ । यस्तै सदस्यहरुमा सुदिप खतिवडा, […]
विस्तृतमाधादिङ,१५ भदौ।धादिङमा डेङ्गी संक्रमित हुनेको संख्या २ हजार ५ सय नाघेको छ । साउनमा अत्यधिक बढेको संक्रमण भदौ लागे यता घट्टो क्रममा देखिएको छ ।साउनमा दैनिक ८०/९० को हाराहारीमा बिरामी देखिदा अहिले दैनिक ३०/४० जना डेङ्गीका बिरामी फेला परेको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ। पछिल्लो २४ घण्टामा पनि ३३ जना डेङ्गीका बिरामी भेटिएका छन्।१२ जना […]
विस्तृतमाधादिङ,१४ भदौ।जिल्ला प्रशासन कार्यालय धादिङले हिन्दू नारीहरुको महान् चाड तीजलाई तडकभडक गरेर नमनाउन अनुरोध गरेको छ। प्रशासनले आज सूचना जारी गरेर आउँदै गरेको तीजमा तडकभडक सहितका अत्यन्त खर्चिला कार्यक्रम र उछृङ्गल गतिविधि नगर्न अनुरोध गरेको हो । हरितालिका तीज लगायतका चाड पर्व मनाउने नाममा विगत केही वर्षयता विभिन्न प्रकारका उछृङ्गल गतिविधिले सभ्य संस्कृति ओझेलमा परि […]
विस्तृतमाधादिङ,१३ भदौ ।धादिङको वेनिघाट रोराङ गाउँपालिका बिशालटारबाट १५ किलो लागु औषध गाँजा सहित एक जना पक्राउ परेका छन । पक्राउ पर्नेमा गल्छी गाउँपालिका वडा नम्बर ६ बराडाँडाका ३८ बर्षिय जित बहादुर रोक्का रहेको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ। मंगलबार दिउँसो बिशालटारस्थित सडकमा शंकास्पद अवस्था हिंडिरहेका रोक्कालाई चेकजाँच गर्ने क्रममा निजको साथमा रहेको बोराबाट उक्त […]
विस्तृतमाधादिङ,११ भाद्र।त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गतको शिक्षा शास्त्र संकायले संचालन गर्ने ब्याचलर अफ इन्फर्मेसन एन्ड कम्युनिकेसन टेक्नोलोजी एजुकेसन BICTE धादिङको नीलकण्ठ क्याम्पसले नै पढाउन थालेको छ । नयाँ शैक्षिक वर्षको लागि भर्ना खुलेको र भर्ना कार्यक्रम सम्वन्धी विस्तृत विवरण पत्रकार सम्मेलन गरेर क्याम्पसले जानकारी गराएको हो। BICTE मा भर्ना हुने विद्यार्थीले भदौ १ देखि असोज ४ […]
विस्तृतमाधादिङ,११ भदौ।पछिल्लो २४ घण्टामा धादिङमा ५१ जना डेङ्गीका बिरामी भेटिएका छन्। २६ जना पुरुष र २५ जना महिला गरी थप ५१ जना डेङ्गीका बिरामी भेटिएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ। संक्रमितमध्ये नीलकण्ठ नगरपालिकाका ४० जना,ज्वालामुखीका ४ जना,सिद्धलेकका ३ जना,बेनिघाट रोराङका २ जना, गजुरीका १ जना र गंगाजमुनाका १ जना रहेका छन्। साउन १ यता जिल्लामा […]
विस्तृतमासङ्घीय राजधानी जोड्ने लाइफलाइनको रुपमा रहेको पृथ्वीराजमार्ग र त्रिभुवन राजपथको नागढुङ्गादेखि मुग्लिनसम्मको सडक वर्षामा पनि धमाधम स्तरोन्नति भइरहेको छ । सडक निर्माण भएको करिब ३० वर्षपछि पहिलो पटक स्तरोन्नति हुन लागेको हो । नागढङ्गादेखि मुग्लिनसम्म ९५ किलोमिटर सडकअन्तर्गत तीन चरणमा स्तरोन्नति भइरहेको छ । यसअघिका प्रत्येक वर्षमा सामान्य मर्मत भइरहेपनि जगैदेखि विस्तारको काम भने पहिलो […]
विस्तृतमाधादिङ,०७ भदौ।जिल्ला प्रशासन कार्यालय धादिङले सभा,समारोह तथा अन्य कार्यक्रमहरुमा आयातित खादाको प्रयोग नगर्न अनुरोध गरेको छ। प्रशासनले बिहिबार जिल्लाका १३ वटै स्थानिय तहहरु र सम्पूर्ण सरकारी कार्यालयहरुलाई परिपत्र गर्दै सरकारी निकायहरुबाट हुने बिभिन्न सभा,समारोह तथा अन्य कार्यक्रमहरुमा आयातित खादाको प्रयोग नगर्न आग्रह गरेको हो । मुलुकमा पछिल्लो समय राज्यकोष माथिको व्ययभार थपिदै गएको र सार्वजनिक […]
विस्तृतमाधादिङ,०७ भदौ।पछिल्लो २४ घण्टामा ६८ जना डेङ्गीका बिरामी भेटिएका छन्।२८ जना पुरुष र ४० जना महिला गरी थप ६८ जना डेङ्गीका बिरामी भेटिएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ। संक्रमितमध्ये नीलकण्ठ नगरपालिकाका ४३ जना, ज्वालामुखीका ७ जना, बेनिघाट रोराङका ६ जना, सिद्धलेकका ३ जना,गल्छीका ३ जना, नेत्रावती डवजोङका ३ जना, धुनीबेशीका १ जना, गंगाजमुनाका १ जना […]
विस्तृतमाधादिङ,०७ भदौ।धादिङका थप २४ जनामा स्क्रब टाइफस संक्रमण भएको छ । बिहिबार १३ जना पुरुष र ११ जना महिलामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ।संक्रमितहरु नीलकण्ठ नगरपालिकाका १५ जना, ज्वालामुखीका ६ जना, सिद्धलेक गाउँपालिकाका २ जना र गल्छीका १ जना रहेका छन्। अहिलेसम्म संक्रमीत हुनेको संख्या ६३ पुगेको छ।संक्रमितहरुमा २९ जना पुरुष र […]
विस्तृतमापाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |