धादिङ । धादिङमा जिल्ला नकआउट फुटबल प्रतियोगिता आजदेखी सुरु हुदैँछ। धादिङ जिल्ला फुटबल संघको आयोजनामा गजुरी गाउँपालिकास्थित गलौदी खेल मैदानमा आजदेखी प्रतियोगिता सुरु हुने एन्फा धादिङका महासचिव रामहरि थापाले बताए। यस प्रतियोगितामा जिल्लाका १२ वटा क्लवहरुले खेल्ने भएका छन्।जसमा नीलकण्ठको धादिङ फुटबल क्लव,सिद्धलेकको अरुणोदय युवा क्लव, पिपलटार युवा क्लव, लालिगुँरास युवा क्लव रहेको छ । […]
विस्तृतमाधादिङ। धादिङमा भोली बुधबारदेखी जिल्ला नकआउट फुटबल प्रतियोगिता सुरु हुदैँछ। धादिङ जिल्ला फुटबल संघको आयोजनामा गजुरी गाउँपालिकास्थित गलौदी खेल मैदानमा भोलीदेखी प्रतियोगिता सुरु हुने एन्फा धादिङका महासचिव रामहरि थापाले बताए। यस प्रतियोगितामा जिल्लाका १२ वटा क्लवहरुले खेल्ने भएका छन् ।जसमा नीलकण्ठको धादिङ फुटबल क्लव,सिद्धलेकको अरुणोदय युवा क्लव, पिपलटार युवा क्लव, लालिगुँरास युवा क्लव रहेको छ […]
विस्तृतमाधादिङ। धादिङमा डेङ्गी संक्रमित हुनेको संख्या २ हजार ९ सय नाघेको छ । साउनमा अत्यधिक बढेको संक्रमण भदौ लागे यता घट्दो क्रममा देखिएको छ। साउनमा दैनिक ८०/९० को हाराहारीमा बिरामी देखिदा अहिले दैनिक ४०/५० जना डेङ्गीका बिरामी फेला परेको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ। पछिल्लो २४ घण्टामा पनि ४८ जना डेङ्गीका बिरामी भेटिएका छन्।२४ जना […]
विस्तृतमाधादिङ।धादिङका थप ६ जनामा स्क्रब टाइफस संक्रमण भएको छ ।आज ४ जना पुरुष र २ जना महिलामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ। संक्रमितहरुमा नीलकण्ठ नगरपालिकाका ५ जना र ज्वालामुखिका १ जना छन्।अहिलेसम्म संक्रमीत हुनेको संख्या एक सय २५ पुगेको छ।संक्रमितहरुमा ५१ जना पुरुष र ७४ जना महिला छन्। गत बर्ष २०७९÷०८० मा […]
विस्तृतमाधादिङ।रोजगारीका लागि विदेश पठाइदिने भन्दै रकम ठगी गर्ने तीन जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा धादिङको ज्वालामुखी गाउँपालिका–१ घर भई हाल भक्तपुरको ठिमी नगरपालिका–३ बस्ने ४० वर्षीय राजकुमार लामिछाने, कैलालीको लम्कीचुहा नगरपालिका–५ घर भई हाल काठमाडौँ महानगरपालिका–२६ मित्रनगर नयाँ बसपार्क बस्ने २३ वर्षीय चित्रबहादुर मगर तथा स्याङ्जाको वालिङ नगरपालिका–१२ घर भई हाल काठमाडौँ महानगरपालिका–४ सुकेधारा […]
विस्तृतमाधादिङ,२३ भदौ।धादिङमा आज ६१ जना डेङ्गीका बिरामी भेटिएका छन्।२८ जना पुरुष र ३३ जना महिला गरी थप ६१ जना डेङ्गीका बिरामी भेटिएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ। संक्रमितमध्ये नीलकण्ठ नगरपालिकाका ४२ जना,ज्वालामुखीका ७ जना, बेनिघाट रोराङका ५ जना, सिद्धलेकका ३ जना, त्रिपुरासुन्दरी, नेत्रावती डवजोङ, खनियाबास, गंगाजमुनाका १/१ जना रहेका छन्। साउन १ यता जिल्लामा संक्रमित […]
विस्तृतमाधादिङ।धादिङका थप १२ जनामा स्क्रब टाइफस संक्रमण भएको छ ।आज २ जना पुरुष र १० जना महिलामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ। संक्रमितहरुमा नीलकण्ठ नगरपालिकाका ५ जना, ज्वालामुखिका ६ जना, र खनियाबासका १ जना छन्।अहिलेसम्म संक्रमीत हुनेको संख्या एक सय १९ पुगेको छ।संक्रमितहरुमा ४७ जना पुरुष र ७२ जना महिला छन्। गत […]
विस्तृतमाधादिङ। धादिङमा डेङ्गी संक्रमित हुनेको संख्या २ हजार ८ सय नाघेको छ । साउनमा अत्यधिक बढेको संक्रमण भदौ लागे यता घट्दो क्रममा देखिएको छ। साउनमा दैनिक ८०/९० को हाराहारीमा बिरामी देखिदा अहिले दैनिक ३०/४० जना डेङ्गीका बिरामी फेला परेको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ। पछिल्लो २४ घण्टामा पनि २६ जना डेङ्गीका बिरामी भेटिएका छन्।१३ जना […]
विस्तृतमाधादिङ,२२ भदौ।धादिङमा आज २२ जना डेङ्गीका बिरामी भेटिएका छन्।११ जना पुरुष र ११ जना महिला गरी थप २२ जना डेङ्गीका बिरामी भेटिएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ। संक्रमितमध्ये नीलकण्ठ नगरपालिकाका १५ जना,बेनिघाट रोराङका ४ जना, ज्वालामुखीका २ जना र रुवीभ्यालीका १ जना रहेका छन्। साउन १ यता जिल्लामा संक्रमित हुनेको संख्या २ हजार ७३५ पुगेको […]
विस्तृतमाधादिङ,२० भदौ।धादिङमा आज ४२ जना डेङ्गीका बिरामी भेटिएका छन्।२५ जना पुरुष र १७ जना महिला गरी थप ४२ जना डेङ्गीका बिरामी भेटिएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ। संक्रमितमध्ये नीलकण्ठ नगरपालिकाका ३३ जना, ज्वालामुखीका ३ जना सिद्धलेकका ३ जना,त्रिपुरासुन्दरीका २ जना, नेत्रावती डवजोङका १ जना रहेका छन्। साउन १ यता जिल्लामा संक्रमित हुनेको संख्या २ हजार […]
विस्तृतमाधादिङ,१९ भदौ।धादिङमा आज ३५ जना डेङ्गीका बिरामी भेटिएका छन्।१८ जना पुरुष र १७ जना महिला गरी थप ३५ जना डेङ्गीका बिरामी भेटिएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ। संक्रमितमध्ये नीलकण्ठ नगरपालिकाका १९ जना, ज्वालामुखीका ९ जना सिद्धलेकका ५ जना,त्रिपुरासुन्दरी र गंगाजमुनाका १/१ जना रहेका छन्। साउन १ यता जिल्लामा संक्रमित हुनेको संख्या २ हजार ६५२ पुगेको […]
विस्तृतमाधादिङ,१८ भदौ।धादिङमा डेङ्गी संक्रमित हुनेको संख्या २ हजार ६ सय नाघेको छ । साउनमा अत्यधिक बढेको संक्रमण भदौ लागे यता घट्दो क्रममा देखिएको छ। साउनमा दैनिक ८०/९० को हाराहारीमा बिरामी देखिदा अहिले दैनिक ३०/४० जना डेङ्गीका बिरामी फेला परेको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ। पछिल्लो २४ घण्टामा पनि ३२ जना डेङ्गीका बिरामी भेटिएका छन्।१२ जना […]
विस्तृतमापाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |