धादिङ-४४औँ सामाजिक सेवा दिवसको अवसरमा धादिङबेशीमा ११९ जनाले रक्तदान गरेका छन्। रोटरी क्लव अफ धादिङको आयोजना तथा लायन्स क्लव अफ काठमाडौँ ब्लड सर्कलको सहकार्यमा रक्त संचार सेवा केन्द्र धादिङ अस्पताल परिसरमा भएको रक्तदान कार्यक्रममा २७ जना महिला र ९२ जना पुरुष गरी ११९ जनाले रक्तदान गरेको नेपाल रेडक्रम सोसाइटी धादिङ शाखाका कोषाध्यक्ष नारायण कुमार श्रेष्ठले […]
विस्तृतमाधादिङ। धादिङमा १० हप्ताको अवधीमा डेङ्गी संक्रमित हुनेको संख्या ३ हजार १ सय नाघेको छ । साउनमा अत्यधिक बढेको संक्रमण हाल घट्दो क्रममा देखिएको छ। साउनमा दैनिक ८०÷९० को हाराहारीमा बिरामी देखिदा अहिले दैनिक २०÷३० जना डेङ्गीका बिरामी फेला परेको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ। श्निबार ११ पुरुष र १९ महिला गरी ३० जना डेङ्गीका […]
विस्तृतमाधादिङको नीलकण्ठ नगरपालिका–३ शान्तिटारमा रहेको नमुना बौद्धिक अपाङ्गता आधारभूत विशेष विद्यालयलाई शैक्षिक तथा खाद्य सामाग्री वितरण गरिएको छ । ४४ औं सामाजिक सेवा दिवसको अवसर पारेर प्रयत्नशील सामुदायिक विकास समाज (प्रयास नेपाल) धादिङले शनिवार सामाग्री वितरण गरेको हो । बजेट अभावले विद्यालयलाई व्यवस्थित गर्न समस्या परेको नमुना बौद्धिक अपाङ्गता आधारभूत विशेष विद्यालयका प्रधानाध्यापक शर्मिला अधिकारीले […]
विस्तृतमाधादिङ–धादिङबेशीमा आज भएको मैत्रीपूर्ण महिला भलिबल प्रतियोगितामा नीलकण्ठ नगरपालिका खाल्टेको प्रकाश मावि बिजयी भएको छ। प्रकाश माविले सिद्धलेक गाउँपालिका सलाङघाटको जलेश्वरी माविलाई पराजित गर्दै प्रथम भएको हो।उक्त मैत्रिपूर्ण प्रतियोगितामा धादिङ भलिबल ट्रेनिङ सेन्टर तेस्रो र बेनिघाट रोराङ गाउँपालिका मलेखुको बागेश्वरी मावि सान्तवना भएको छ। प्रतियोगितामा प्रथम, द्धित्तिय, तृतिय र सान्त्वनाको लागि ट्रफि,मेडल र प्रमाणपत्र प्रदान […]
विस्तृतमानेपाली साहित्यका विराट प्रतिभा भैरव अर्यालको स्मृतिमा स्थापित विभिन्न तीन पुरस्कार प्राप्तकर्ताहरूको नाम सार्वजनिक गरिएको छ। भैरव पुरस्कार गुठीका अध्यक्ष वरिष्ठ साहित्यकार रोचक घिमिरेको अध्यक्षतामा सम्पन्न बैठकले मङ्गलवार पुरस्कार प्राप्तकर्ताहरूको नाम अनुमोदन गरेको हो । जसअनुसार १ लाख ११ हजार १ सय ११ रुपैयाँ राशि रहेको २०८० सालको भैरव पुरस्कार वरिष्ठ हास्यव्यङ्ग्यकार मुन पौडेललाई प्रदान […]
विस्तृतमासशस्त्र प्रहरी बल नेपाल आश्रित गुल्मको ११ औं स्थापना दिवसको अवसरमा धादिङबेशीमा १३ जनाले रक्तदान गरेका छन् । सशस्त्र प्रहरी कार्यालय परिसरमा भएको रक्तदान कार्यक्रममा १ जना महिला र १२ जना पुरुष गरी १३ जनाले रक्तदान गरेको नेपाल रेडक्रम सोसाइटी धादिङ शाखाका कोषाध्यक्ष नारायण कुमार श्रेष्ठले जानकारी दिनुभयो। रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी रक्त संचार […]
विस्तृतमाधादिङ-धादिङबेशीबाट बैंकिङ कसुर मुद्दाका फरार एक प्रतिवादी पक्राउ परेका छन्।पक्राउ पर्नेमा नीलकण्ठ नगरपालिका वडा नं.९ धारापानी बस्ने वर्ष ३५ को हरिशरण नेपाल रहेका छन् । उच्च अदालत पाटनले पक्राउ परेका नेपालविरुद्ध सिंगा बहादुर लामाको जाहेरीमा २०७९ पुस २६ गते ५ दिन कैद, १७ लाख जरिवाना, ६८ हजार क्षतिपुर्ति र विक्रम तामाङको जाहेरीमा २०७९ असार १४ […]
विस्तृतमाधादिङ। धादिङमा दुई महिनाको अवधीमा डेङ्गी संक्रमित हुनेको संख्या ३ हजार नाघेको छ । साउनमा अत्यधिक बढेको संक्रमण हाल घट्दो क्रममा देखिएको छ। साउनमा दैनिक ८०/९० को हाराहारीमा बिरामी देखिदा अहिले दैनिक २०/३० जना डेङ्गीका बिरामी फेला परेको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ। पछिल्लो २४ घण्टामा पनि ५ पुरुष र ३ महिला गरी ८ जना […]
विस्तृतमाधादिङ। धादिङका थप ९ जनामा स्क्रब टाइफस संक्रमण भएको छ । थप २ जना पुरुष र ७ जना महिलामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ। संक्रमितहरुमा नीलकण्ठ नगरपालिकाका ७ जना, सिद्धलेकका १ जना र ज्वालामुखिका १ जना छन्।अहिलेसम्म संक्रमीत हुनेको संख्या एक सय ३४ पुगेको छ।संक्रमितहरुमा ५३ जना पुरुष र ८१ जना महिला […]
विस्तृतमाधादिङ–संविधान दिवसको अवसरमा धादिङबेशीमा मैत्रीपूर्ण महिला भलिबल प्रतियोगिता हुने भएको छ। जिल्ला भलिबल संघ धादिङको आयोजनामा असोज ३ गते संविधान दिवसको दिन नीलकण्ठ नगरपालिका–३ स्थित धादिङबेशीमा मैत्रीपूर्ण प्रतियोगिता हुने भलिबल संघका अध्यक्ष अमृत गुरुङ(तिलक)ले जानकारी दिनुभयो। प्रतियोगितामा नीलकण्ठ नगरपालिका खाल्टेको प्रकाश मावि, बेनिघाट रोराङ गाउँपालिका मलेखुको बागेश्वरी मावि, सिद्धलेक गाउँपालिका सलाङघाटको जलेश्वरी मावि र धादिङ […]
विस्तृतमाधादिङ– धादिङ जिल्ला नकआउट फुटबल प्रतियोगिता थाक्रेको देवालीछाप युवा क्लवले जितेको छ। गजुरी गाउँपालिकास्थित गलौदी खेलमैदानमा आज आईतबार भएको फाईनल खेलमा देवालीछाप युवा क्लवले धादिङ फुटबल क्लव नीलकण्ठलाई १–० गोल अन्तरले पराजित गरेको हो । देवालीछापका खेलाडी अमित थापा क्षेत्रीले खेल सुरु भएको दुई मिनेटमै गरेको गोल नै निर्णायक गोल बनेको थियो । योसँगै देवालीछाप […]
विस्तृतमाधादिङ–राष्ट्रिय स्वतन्त्र पार्टीका उपाध्यक्ष एवम संघिय सांसद डोलप्रसाद अर्याल(डिपी)ले बूढीगण्डकी जलविद्युत् आयोजनाको काम अघि बढाउनुपर्ने बताउनुभएको छ । शुक्रबार गृह जिल्ला धादिङ आईपुग्नुभएका सांसद अर्यालले पत्रकार भेटघाटका क्रममा सरकारले देशको आवश्यकता महसुस गरेर आयोजनाको काम अघि बढाउनुपर्ने बताउनुभएको हो। बूढीगण्डकी जलविद्युत् आयोजना धादिङ र गोरखाको मात्रै नभएर देशकै मुहार फेर्ने आयोजना भएकोले निर्माणमा सबै मिलेर […]
विस्तृतमापाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |