धादिङ,१५ भदौ।बुढीगण्डकी नदीले बगाउँदा धादिङका एक शिक्षक बेपत्ता भएका छन्। शुक्रबार बुढीगण्डकीमा नुहाउने क्रममा नीलकण्ठ नगरपालिका–१३ का वासु तिमिल्सिना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख एसपी गौतम मिश्रले जानकारी दिनुभयो। तिमिल्सिना त्रिपुरासुन्दरी गाउँपालिकामा अवस्थित धार्मिक स्थल नरसिंह धाम दर्शनका लागि तीनजना साथीसहित पुगेका थिए। साथीहरूसँगै पौडी खेल्दै भिडियो बनाउने क्रममा गहिरो स्थानमा पुग्दा बेपत्ता […]
विस्तृतमाधादिङ,१५ भदौ।एकिकृत सामुदायिक विकास (आईसिडिसी) नेपाल धादिङको २६ औं स्थापना दिवसको अवसरमा ५५ जनाले गरे रक्तदान गरेका छन् । आईसिडिसीको आयोजनामा नीलकण्ठ नगरपालिका ८ बगैँचा स्थित कार्यालय परिसरमा भएको रक्तदान कार्यक्रममा ९ जना महिला र ४६ जना पुरुष गरी ५५ जनाले रक्तदान गरेको नेपाल रेडक्रम सोसाइटी धादिङ शाखाका कोषाध्यक्ष नारायण कुमार श्रेष्ठले जानकारी दिनुभयो। रक्तदान […]
विस्तृतमाधादिङ,१५ भदौ।धादिङका थप ९ जनामा स्क्रब टाइफस संक्रमण भएको छ । आज ४ जना पुरुष र ५ जना महिलामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ।संक्रमितहरु नीलकण्ठ नगरपालिकाका ५ जना, ज्वालामुखीका ३ जना र सिद्धलेकका १ जना रहेका छन्। अहिलेसम्म संक्रमीत हुनेको संख्या ९४ पुगेको छ।संक्रमितहरुमा ४३ जना पुरुष र ५१ जना महिला छन् […]
विस्तृतमाधादिङ,१५ भदौ।धादिङमा डेङ्गी संक्रमित हुनेको संख्या २ हजार ५ सय नाघेको छ । साउनमा अत्यधिक बढेको संक्रमण भदौ लागे यता घट्टो क्रममा देखिएको छ ।साउनमा दैनिक ८०/९० को हाराहारीमा बिरामी देखिदा अहिले दैनिक ३०/४० जना डेङ्गीका बिरामी फेला परेको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ। पछिल्लो २४ घण्टामा पनि ३३ जना डेङ्गीका बिरामी भेटिएका छन्।१२ जना […]
विस्तृतमाधादिङ,१४ भदौ।जिल्ला प्रशासन कार्यालय धादिङले हिन्दू नारीहरुको महान् चाड तीजलाई तडकभडक गरेर नमनाउन अनुरोध गरेको छ। प्रशासनले आज सूचना जारी गरेर आउँदै गरेको तीजमा तडकभडक सहितका अत्यन्त खर्चिला कार्यक्रम र उछृङ्गल गतिविधि नगर्न अनुरोध गरेको हो । हरितालिका तीज लगायतका चाड पर्व मनाउने नाममा विगत केही वर्षयता विभिन्न प्रकारका उछृङ्गल गतिविधिले सभ्य संस्कृति ओझेलमा परि […]
विस्तृतमाधादिङ,१४ भदौ।पछिल्लो २४ घण्टामा धादिङका ३५ जना डेङ्गी संक्रमण भएको छ ।१२ जना पुरुष र २३ जना महिला गरी थप ३५ जना डेङ्गीका बिरामी भेटिएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ। संक्रमितमध्ये नीलकण्ठ नगरपालिकाका २७ जना, त्रिपुरासुन्दरीका ४ जना, ज्वालामुखीका २ जना बेनिघाट रोराङका १ जना र सिद्धलेकका १ जना रहेका छन्। साउन १ यता जिल्लामा […]
विस्तृतमासदरमुकाम धादिङबेशीमा लाखे नाच सुरु भएको छ। आज विहान बिचबजार चोकस्थित गणेश मन्दिरमा लाखेको विधिवत पुजा गरी जात्राको शुभारम्भ गरिएको हो । जनैपूर्णिमा, रक्षाबन्धन र गाईजात्राको अवसरमा नेवार समुदायको संस्कृति, परम्परा र पहिचानलाई मध्यनजर गर्दै आजदेखी परम्परागत शैलीमा लाखे जात्राको सुरुवात गरिएको झिंगु नेवा समाज धादिङका महासचिव राजकुमार श्रेष्ठले बताउनुभयो । लाखे जात्रा नेवार समुदायको […]
विस्तृतमाधादिङ,१३ भदौ।सदरमुकाम धादिङबेशीमा भोलि विहिबारदेखी लाखे नाच सुरु हुदैँछ। बुधबार झिंगु नेवा समाज धादिङले पत्रकार सम्मेलन गरी जात्राको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको छ। जनैपूर्णिमा, रक्षाबन्धन र गाईजात्राको अवसरमा नेवार समुदायको संस्कृति, परम्परा र पहिचानलाई मध्यनजर गर्दै भोलिदेखी परम्परागत शैलीमा लाखे जात्राको सुरुवात गरिने झिंगु नेवा समाज धादिङका महासचिव राजकुमार श्रेष्ठले पत्रकार सम्मेलनमा बताउनुभयो […]
विस्तृतमाधादिङ,१३ भदौ।धादिङमा डेंगी संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ। संक्रमणबाट खनियाबास गाउँपालिका वडा नं ४ की ९० वर्षीया फैसाङ तामाङको मृत्यु भएको धादिङ अस्पतालका सूचना अधिकारी डा.रामचन्द्र रिजालले जानकारी दिनुभयो । तामाङलाई अन्य रोगसँगै डेंगी संक्रमण भएपछि गत बिहिबार धादिङ अस्पतालमा भर्ना भएकी थिईन ।थप उपचारको लागी शनिबार काठमाडौँ रिफर गरिएको र काठमाडौँ लैजाने […]
विस्तृतमाधादिङ,१२ भदौ।धादिङमा २ हजार ४ सय भन्दा बढिलाई डेङ्गी संक्रमण भएको छ। साउनमा अत्यधिक बढेको संक्रमण भदौ लागे यता घट्टो क्रममा छ ।साउनमा दैनिक ८०/९० को हाराहारीमा बिरामी देखिदा अहिले दैनिक ४०/५० जना डेङ्गीका बिरामी फेला परेको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ। पछिल्लो २४ घण्टामा पनि ४५ जना डेङ्गीका बिरामी भेटिएका छन्।२१ जना पुरुष र […]
विस्तृतमाधादिङ,११ भाद्र।त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गतको शिक्षा शास्त्र संकायले संचालन गर्ने ब्याचलर अफ इन्फर्मेसन एन्ड कम्युनिकेसन टेक्नोलोजी एजुकेसन BICTE धादिङको नीलकण्ठ क्याम्पसले नै पढाउन थालेको छ । नयाँ शैक्षिक वर्षको लागि भर्ना खुलेको र भर्ना कार्यक्रम सम्वन्धी विस्तृत विवरण पत्रकार सम्मेलन गरेर क्याम्पसले जानकारी गराएको हो। BICTE मा भर्ना हुने विद्यार्थीले भदौ १ देखि असोज ४ […]
विस्तृतमाधादिङ,११ भदौ।पछिल्लो २४ घण्टामा धादिङमा ५१ जना डेङ्गीका बिरामी भेटिएका छन्। २६ जना पुरुष र २५ जना महिला गरी थप ५१ जना डेङ्गीका बिरामी भेटिएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ। संक्रमितमध्ये नीलकण्ठ नगरपालिकाका ४० जना,ज्वालामुखीका ४ जना,सिद्धलेकका ३ जना,बेनिघाट रोराङका २ जना, गजुरीका १ जना र गंगाजमुनाका १ जना रहेका छन्। साउन १ यता जिल्लामा […]
विस्तृतमापाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |