धादिङ,१० भदौ।नेपाल सितोरियो कराँते संघ धादिङको अध्यक्षमा बलराम रानामगर चयन भएका छन्। आईतबार धादिङबेशीमा भएको प्रथम अधिवेशनले मगरको अध्यक्षतामा २० सदस्यीय कराँते संघ धादिङको कार्यसमिति चयन गरेको छ। कार्यसमितिको उपाध्यक्षमा शेरबहादुर तामाङ, सुदिप श्रेष्ठ, राजेन्द्र तामाङ, सचिवमा मिथुन तामाङ, सह सचिवमा सन्दिप तामाङ, कोषाध्यक्षमा कविता रञ्जितकार चयन भएका छन् । त्यस्तै सदस्यहरुमा मनोहर विक, दावरी […]
विस्तृतमाधादिङ,१० भदौ।धादिङमा विगत ४० दिनको अवधीमा २ हजार ३ सय भन्दा बढिलाई डेङ्गी संक्रमण भएको छ।साउनमा अत्यधिक बढेको संक्रमण भदौ लागे यता घट्टो क्रममा देखिएको छ । साउनमा दैनिक ८०/९० को हाराहारीमा बिरामी देखिदा अहिले दैनिक ३०/४० जना डेङ्गीका बिरामी फेला परेको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ।पछिल्लो २४ घण्टामा पनि ३८ जना डेङ्गीका बिरामी भेटिएका […]
विस्तृतमाधादिङ,१० भदौ।धादिङका थप ९ जनामा स्क्रब टाइफस संक्रमण भएको छ । आईतबार ५ जना पुरुष र ४ जना महिलामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ।संक्रमितहरु नीलकण्ठ नगरपालिकाका ४ जना, ज्वालामुखीका २ जना, सिद्धलेकका २ जना र थाक्रेका १ जना रहेका छन्। अहिलेसम्म संक्रमीत हुनेको संख्या ८३ पुगेको छ।संक्रमितहरुमा ३८ जना पुरुष र ४५ […]
विस्तृतमाधादिङ,०८ भदौ।धादिङका थप ११ जनामा स्क्रब टाइफस संक्रमण भएको छ । बिहिबार ४ जना पुरुष र ७ जना महिलामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ।संक्रमितहरु गजुरीका ४ जना, नीलकण्ठ नगरपालिकाका ३ जना, सिद्धलेक गाउँपालिकाका ३ जना र बेनिघाट रोराङका १ जना रहेका छन्। अहिलेसम्म संक्रमीत हुनेको संख्या ७४ पुगेको छ।संक्रमितहरुमा ३३ जना पुरुष […]
विस्तृतमाधादिङ,०८ भदौ।पछिल्लो २४ घण्टामा ६२ जना डेङ्गीका बिरामी भेटिएका छन्।२२ जना पुरुष र ४० जना महिला गरी थप ६२ जना डेङ्गीका बिरामी भेटिएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ। संक्रमितमध्ये नीलकण्ठ नगरपालिकाका ४४ जना, सिद्धलेकका ५ जना, ज्वालामुखीका ३ जना, धुनीबेशीका ३ जना, गजुरीका ३ जना, बेनिघाट रोराङका २ जना, खनियाबासका १ जना र अन्य जिल्ला […]
विस्तृतमाधादिङ,०७ भदौ।बागमती प्रदेशमा चल्ने सार्वजनिक यातायातको भाडा फेरि बढेको छ। बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले नयाँ भाडा दर सार्वजनिक गरेको छ ।मन्त्रालयले आजैदेखि लागू हुने गरी सार्वजनिक सवारीको भाडादर समायोजन गरेसँगै धादिङसहित बागमती प्रदेश भित्र चल्ने सार्वजनिक सवारीको भाडा बढेको छ। यात्रुवाहक सवारी साधनमा नयाँ भाडादर अनुसार अब ५ किलोमिटरसम्मको १८ रुपैयाँबाट वृद्धि […]
विस्तृतमाधादिङ,०७ भदौ।जिल्ला प्रशासन कार्यालय धादिङले सभा,समारोह तथा अन्य कार्यक्रमहरुमा आयातित खादाको प्रयोग नगर्न अनुरोध गरेको छ। प्रशासनले बिहिबार जिल्लाका १३ वटै स्थानिय तहहरु र सम्पूर्ण सरकारी कार्यालयहरुलाई परिपत्र गर्दै सरकारी निकायहरुबाट हुने बिभिन्न सभा,समारोह तथा अन्य कार्यक्रमहरुमा आयातित खादाको प्रयोग नगर्न आग्रह गरेको हो । मुलुकमा पछिल्लो समय राज्यकोष माथिको व्ययभार थपिदै गएको र सार्वजनिक […]
विस्तृतमाधादिङ,०७ भदौ।पछिल्लो २४ घण्टामा ६८ जना डेङ्गीका बिरामी भेटिएका छन्।२८ जना पुरुष र ४० जना महिला गरी थप ६८ जना डेङ्गीका बिरामी भेटिएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ। संक्रमितमध्ये नीलकण्ठ नगरपालिकाका ४३ जना, ज्वालामुखीका ७ जना, बेनिघाट रोराङका ६ जना, सिद्धलेकका ३ जना,गल्छीका ३ जना, नेत्रावती डवजोङका ३ जना, धुनीबेशीका १ जना, गंगाजमुनाका १ जना […]
विस्तृतमाधादिङ,०७ भदौ।धादिङका थप २४ जनामा स्क्रब टाइफस संक्रमण भएको छ । बिहिबार १३ जना पुरुष र ११ जना महिलामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ।संक्रमितहरु नीलकण्ठ नगरपालिकाका १५ जना, ज्वालामुखीका ६ जना, सिद्धलेक गाउँपालिकाका २ जना र गल्छीका १ जना रहेका छन्। अहिलेसम्म संक्रमीत हुनेको संख्या ६३ पुगेको छ।संक्रमितहरुमा २९ जना पुरुष र […]
विस्तृतमाधादिङ,०७ भदौ।जिल्ला खेलकुद विकास समिति धादिङको कार्यालय भवन उद्घाटन गरिएको छ। बिहिबार बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले भवनको उद्घाटन गर्नुभएको हो । भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री जम्कट्टेलले तोकिएको समयभन्दा अगाडी नै सम्पन्न गर्न सफल भएकोमा धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले प्रदेशभित्रको ४ जिल्लाका खेलकुद विकास समितिलाई कार्यालय भवन निर्माणको लागि बजेट छुटाएकोमा भवन […]
विस्तृतमाधादिङ,०७ भदौ।बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले धादिङबेशी–साङकोष–तिप्लिङ सडक अब प्रदेशले बनाउने बताउनुभएको। बिहिबार धादिङबेशीमा जिल्ला खेलकुद विकास समिति धादिङको कार्यालय भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री जम्कट्टेलले धादिङबेशी–साङकोष–तिप्लिङ सडकलाई बहुवर्षिय आयोजना स्वीकृत गरेर प्रदेशले बनाउने बताउनुभएको हो।रुवीभ्याली जाने बाटोलाई अब संघीय सरकारले बजेट नहाल्ने भन्दै उहाँले यसको जिम्मा प्रदेशले लिने बताउनुभयो । उहाँले भन्नुभयो,‘किन्ताङफेदीमा बेलिब्रिज […]
विस्तृतमाधादिङ,०६ भदौ।धादिङमा आज ५७ जना डेङ्गीका बिरामी भेटिएका छन्। २५ जना पुरुष र ३२ जना महिला गरी थप ५७ जना डेङ्गीका बिरामी भेटिएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ। संक्रमितमध्ये नीलकण्ठ नगरपालिकाका ४९ जना,सिद्धलेकका ५ जना, त्रिपुरासुन्दरीका २ जना र नेत्रावती डवजोङका १ जना रहेका छन्। साउन १ यता जिल्लामा संक्रमित हुनेको संख्या २ हजार १०२ […]
विस्तृतमापाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |