धादिङ,०६ भदौ।नेपाली कांग्रेसका महासमिति सदस्य एवम् बागमती प्रदेशसभाका पूर्वसदस्य डा. राजाराम कार्कीको निधन भएको छ। लामो समयदेखि प्रोस्टेट क्यान्सरसँग लडिरहेका कार्कीको आज बुधबार साँझ ५ बजे वीर अस्पतालमा उपचारको क्रममा निधन भएको प्रतिनिधि सभा सदस्य रामनाथ अधिकारीले जानकारी दिनुभयो। कार्कीकोे पार्थिव शरीरलाई भोलि बिहिबार बिहान ७ बजेदेखि ८ः३० बजेसम्म काठमाडौं,स्वयम्भूस्थित निवासमा, बिहान ९ बजेदेखि ११ […]
विस्तृतमाधादिङ,०५ भदौ।धादिङमा डेंगु संक्रमित २ हजार नाघेको छ। आज थप ५३ जना डेङ्गीका बिरामी भेटिएका छन्। ३२ जना पुरुष र २१ जना महिला गरी थप ५३ जना डेङ्गीका बिरामी भेटिएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ।संक्रमितमध्ये नीलकण्ठ नगरपालिकाका ३९ जना, गजुरीका ८ जना, त्रिपुरासुन्दरीका ४ जना, सिद्धलेक र ज्वालामुखीका १/१ जना रहेका छन्। साउन १ यता […]
विस्तृतमाधादिङ,०४ भदौ।धादिङमा आज ५४ जना डेङ्गीका बिरामी भेटिएका छन्। २५ जना पुरुष र २९ जना महिला गरी थप ५४ जना डेङ्गीका बिरामी भेटिएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ। संक्रमितमध्ये नीलकण्ठ नगरपालिकाका ४९ जना, धुनिबेशि नगरपालिकाका २ जना, त्रिपुरासुन्दरीका १ जना र अन्य जिल्लामा परिक्षण १ जना रहेका छन्। साउन १ यता जिल्लामा संक्रमित हुनेको संख्या […]
विस्तृतमाधादिङ,०३ भदौ।धादिङमा आज ४९ जना डेङ्गीका बिरामी भेटिएका छन्। २१ जना पुरुष र २८ जना महिला गरी थप ४९ जना डेङ्गीका बिरामी भेटिएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ। संक्रमितमध्ये नीलकण्ठ नगरपालिकाका ४६ जना, गल्छीका १ जना, सिद्धलेकका १ जना र ज्वालामुखीका १ जना रहेका छन्।हिजो शनिबार पनि ४४ जना संक्रमित थपिएका थिए। साउन १ यता […]
विस्तृतमाधादिङ,०२ भदौ।धादिङमा डेंगी महामारी भयावह रुपमा देखिएको छ ।बिरामीहरु दिन प्रतिदिन बढिरहेका छन्। साउन महिनाको सुरुका दिनमा ३०/४० जना डेंगीका बिरामी आउने गरेको धादिङ अस्पतालमा अहिले ९० जनासम्म संक्रमितहरु भेटिएका छन्। साउन १ गदेखी भदौ १ गते ३३ दिनको अवधीमा ९२५ जना पुरुष र ९२० जना महिला गरी १ हजार ८४५ जना संक्रमित भएको स्वास्थ्य […]
विस्तृतमाधादिङ,०२ भदौ।त्रिशुली नदीमा हामफाल्नका लागि पुलमा झुन्डिएका धादिङको निलकण्ठ नगरपालिका–६ का ४५ वर्षीय कृष्ण परियारको सकु्शल उद्धार गरिएको छ। शनिबार बिहान चितवन र तनहुँ जोड्ने मुग्लिन पुलमा झुन्डिएका परियारलाई सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको हो। उनी पुलबाट त्रिशुली नदिमा हामफाल्नको लागि झुन्डिएको खबर प्राप्त भएपछि सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट गएको […]
विस्तृतमाधादिङ,०१ भाद्र।पछिल्लो २४ घण्टामा धादिङका ९० जनामा डेङ्गी संक्रमण पुष्टि भएको छ। थप ४३ जना पुरुष र ४७ जना महिला गरी ९० जना डेङ्गीका बिरामी भेटिएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ। संक्रमितमध्ये नीलकण्ठ नगरपालिकाका ६६ जना, बेनिघाट रोराङका १५ जना, सिद्धलेकका ४ जना,ज्वालामुखीका २ जना, नेत्रावती डबजोङ,खनियाबास र रुबीभ्यालीका १/१ जना रहेका छन्। साउन १ […]
विस्तृतमाधादिङ,०१ भाद्र।धादिङ अस्पतालमा जनरल वार्ड निःशुल्क गरिएको छ । अस्पतालले आज एक सूचना जारी गरी ५ वेड आइसीयु, ५ बेड एनआइसीयु र १ वेड क्याबिन बाहेकका अन्य बेडहरु आजबाट बिरामीहरुलाई निःशुल्क उपलब्ध गराउने जनाएको छ । धादिङ अस्पतालमा हाल ५० बेड स्वीकृत रहेपनि आवश्यकताको आधारमा थपेर ९० बेडमा संचालनमा रहेको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेण्ट डा.रुद्रमणि […]
विस्तृतमाधादिङ,३२ श्रावण।धादिङमा डेंगी संक्रमणबाट एक महिलाको मृत्यु भएको छ। ज्वालामुखी गाउँपालिकाकी ७२ वर्षीया महिलाको काठमाडौस्थित त्रि.वि.शिक्षण अस्पतालमा उपचारका क्रममा मंगलबार मृत्यु भएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ।मृतक महिलालाई धादिङ अस्पतालबाट २८ गते सोमबार त्रिवि शिक्षण अस्पतालमा रिफर गरिएको थियो। धादिङमा एकमहिनाको अवधीमा डेंगीबाट १७ सय भन्दा बढि संक्रमित भइसकेका छन् ।पछिल्लो २४ घण्टामा मात्रै ७३ […]
विस्तृतमाधादिङ,३१ श्रावण।धादिङमा डेङ्गी संक्रमणदर दिनहुँ बढ्दो क्रममा छ।पछिल्लो २४ घण्टामा मात्रै ७७ जनामा संक्रमण पुष्टि भएको छ। थप ३७ जना पुरुष र ४० जना महिला गरी ७७ जना डेङ्गीका बिरामी भेटिएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ। संक्रमितमध्ये नीलकण्ठ नगरपालिकाका ६७ जना,गजुरीका ६ जना, सिद्धलेकका २ जना र ज्वालामुखीका २ जना रहेका छन्। साउन १ यता […]
विस्तृतमाधादिङ,३० श्रावण।जिल्ला प्रशासन कार्यालय धादिङले आँखामा संक्रमण भएका व्यक्तिहरुलाई निको भए पश्चात मात्र सेवा लिन आउन अनुरोध गरेको छ। प्रशासनले सोमबार एक सूचना जारी गरेर संक्रमण भएका व्यक्तिबाट अन्य व्यक्तिलाई समेत संक्रमण फैलिन सक्ने भन्दै संक्रमण भएका व्यक्तिलाई निको भएपछी मात्रै सेवा लिन आउन अनुरोध गरेको हो। जिल्लामा हाल आँखा रातो हुने, चिलाउने, सुनिने तथा […]
विस्तृतमाधादिङ,३० श्रावण।धादिङमा डेङ्गी संक्रमणदर दिनहुँ बढ्दो क्रममा छ।पछिल्लो २४ घण्टामा मात्रै ७३ जनामा संक्रमण पुष्टि भएको छ। थप २४ जना पुरुष र ४९ जना महिला गरी ७३ जना डेङ्गीका बिरामी भेटिएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ। संक्रमितमध्ये नीलकण्ठ नगरपालिकाका ६३ जना, सिद्धलेकका ४ जना, ज्वालामुखीका २ जना,त्रिपुरासुन्दरीका २ जना, गंगाजमुनाका १ जना र खनियाबासका १ […]
विस्तृतमापाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |