धादिङ,२० श्रावण।धादिङमा केही दिनयता आँखा पाक्ने रोगको सङ्क्रमण फैलिन थालेको छ। एक्कासी आँखा रातो हुने, पोल्ने, घाममा हेर्न नसक्ने समस्या लिएर आउने बिरामीको सङ्ख्या एक सातादेखि झन्डै दोब्बरले बढेको जिल्ला सामुदायिक आँखा केन्द्रका नेत्र अधिकृत डा.रामसिंह तामाङले बताउनुभयो। जिल्ला सामुदायिक आँखा केन्द्रमा दैनिक ७० जनाभन्दा बढी बिरामी आँखा जचाँउन आउने गरेकोमा ४० देखि ४५ जनामा […]
विस्तृतमाधादिङ,१९ श्रावण।धादिङमा २ जनामा सेरोटाइप–२ स्वरूपको डेङ्गी पुष्टि भएको छ। धादिङ अस्पतालमा उपचार गर्न आएका बिभिन्न उमेर,लिङ्ग, समुदाय र विभिन्न क्षेत्रका बिरामीहरुको डेङ्गी जाँच गर्दा NS1 AG Positive आएकामध्ये २४ वटा नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा परिक्षण गर्दा २ जनामा सेरोटाइप–२ स्वरूपको डेङ्गी पुष्टि भएको धादिङ अस्पतालले जनाएको छ। यसरी पटक पटक विभिन्न प्रकारका सेरोटाईपबाट […]
विस्तृतमाधादिङ,१८ श्रावण।धादिङमा केही सातादेखि डेङ्गी संक्रमणदर बढ्दो क्रममा छ। पछिल्लो २४ घण्टामा ६२ जनामा संक्रमण पुष्टि भएको छ।थप ३५ जना पुरुष र २७ जना महिला गरी ६२ जना डेङ्गीका बिरामी भेटिएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ। संक्रमितमध्ये नीलकण्ठ नगरपालिकाका ५३ जना,गंगाजमुनाका २ जना, नेत्रावती डवजोङका २ जना र सिद्धलेकका १ जना रहेका छन्। साउन १ […]
विस्तृतमाधादिङ,१६ श्रावण।धादिङमा ‘लम्पी स्किन’ रोगको सङ्क्रमणबाट ५ सय बढि पशुचौपाया मरेका छन्। हालसम्म १६ हजार बढि पशुचौपायामा सङ्क्रमण पुष्टि भएको भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र धादिङका प्रमुख डा.सन्दिप सिलवालले धादिङ आवाजलाई जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लाको १३ वटै स्थानीय तहमा संक्रमण फैलिएको छ ।हालसम्म १९५ गाई, १४ भैँसी, २१८ गोरु र ८६ […]
विस्तृतमाधादिङ,१६ श्रावण।धादिङमा केही सातादेखि डेङ्गी संक्रमणदर बढ्दो क्रममा छ।पछिल्लो २४ घण्टामा ४२ जनामा संक्रमण पुष्टि भएको छ। थप २३ जना पुरुष र १९ जना महिला गरी ४२ जना डेङ्गीका बिरामी भेटिएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ।संक्रमितमध्ये नीलकण्ठ नगरपालिकाका ४० जना, रुवीभ्यालीका १ जना र त्रिपुरासुन्दरीका १ जना रहेका छन्। साउन १ यता जिल्लामा संक्रमित हुनेको […]
विस्तृतमाधादिङ,१५ श्रावण।धादिङमा केही सातादेखि डेङ्गी संक्रमणदर बढ्दो क्रममा छ। पछिल्लो २४ घण्टामा ६४ जनामा संक्रमण पुष्टि भएको छ।थप ३९ जना पुरुष र २५ जना महिला गरी ६४जना डेङ्गीका बिरामी भेटिएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ। संक्रमितमध्ये नीलकण्ठ नगरपालिकाका ५८ जना, ज्वालामुखीका ३ जना, खनियाबासका २ जना र सिद्धलेकका १ जना रहेका छन्। साउन १ यता […]
विस्तृतमाधादिङ,१४ श्रावण।धादिङमा केही सातादेखि डेङ्गी संक्रमणदर बढ्दो क्रममा छ। २ हप्ताको अवधीमा ५ सय भन्दा बढिलाई संक्रमण देखिएको छ ।शनिबार र आईतबारमात्रै थप ९९ जनामा संक्रमण पुष्टि भएको छ । हिजो शनिबार ४८ जना र आज आईतबार ५१ जना गरी ९९ संक्रमित थपिएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ। संक्रमितमध्ये नीलकण्ठ नगरपालिकाका ८६ जना, बेनिघाट रोराङका […]
विस्तृतमाधादिङ,१४ श्रावण।धादिङमा गत आर्थिक वर्ष ०७९/०८० मा दुई हजार ९१५ पिन्ट रगत सङ्कलन गरिएको छ। जिल्लामा २०७९ श्रावण १ देखी २०८० असार मसान्तसम्म जिल्लाका बिभिन्न ४४ सघसंस्थाको आयोजनामा भएको रक्तदान कार्यक्रमबाट २ हजार ९१५ पिन्ट रगत सङ्कलन गरिएको धादिङ रेडक्रसका कोषाध्यक्ष नारायण कुमार श्रेष्ठले जानकारी दिनुभयो। जिल्लाको बिभिन्न स्थानमा भएको रक्तदान कार्यक्रममा ७४९ जना महिला […]
विस्तृतमाधादिङ,१२ श्रावण।धादिङमा केही सातादेखि डेङ्गी संक्रमणदर बढ्दो क्रममा छ। गएको १२ दिनमा चार सय बढिमा संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा मात्रै ६० जनामा संक्रमण पुष्टि भएको छ।थप ३१ जना पुरुष र २९ जना महिला गरी ६० जना डेङ्गीका बिरामी भेटिएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ। संक्रमितमध्ये नीलकण्ठ नगरपालिकाका ५८ जना, खनियाबासका १ जना […]
विस्तृतमाधादिङ,११ श्रावण।धादिङमा केही सातादेखि डेङ्गी संक्रमणदर बढ्दो क्रममा छ। पछिल्लो २४ घण्टामा ५७ जनामा संक्रमण पुष्टि भएको छ।थप ३२ जना पुरुष र २५ जना महिला गरी ५७ जना डेङ्गीका बिरामी भेटिएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ। संक्रमितमध्ये नीलकण्ठ नगरपालिकाका ४५ जना, ज्वालामुखीका ५ जना, गंगाजमुनाका ३ जना,सिद्धलेकका १, नेत्रावती डवजोङका १, खनियाबासका १ र रुवीभ्यालीका […]
विस्तृतमाधादिङ,१० श्रावण।धादिङमा केही सातादेखि डेङ्गी संक्रमणदर बढ्दो क्रममा छ। जिल्लामा आज मात्रै थप ५० जनामा संक्रमण पुष्टि भएको छ।थप २३ जना पुरुष र २७ जना महिला गरी ५० जना डेङ्गीका बिरामी भेटिएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ। संक्रमितमध्ये नीलकण्ठ नगरपालिकाका ४७ जना, सिद्धलेकका १ जना,त्रिपुरासुन्दरीका १ जना र खनियाबासका १ जना रहेका छन्। साउन १ […]
विस्तृतमाधादिङ,१० श्रावण।धादिङमा १५ वटा औषधि पसलको अनुगमन गरिएको छ। जिल्ला बजार अनुगमन टोलीले सोमबार एकैदिन धादिङको नीलकण्ठ नगरपालिका, गजुरी र गल्छी गाउँपालिकामा सञ्चालित १५ वटा डेण्टल र औषधि पसलमा अनुगमन गरेको हो। अनुगमन टोलीले नियम विपरीत सञ्चालनमा रहेका र म्याद गुज्रिएका सामाग्री राखेका १२ वटा औषधि पसललाई १ लाख ४० हजार जरिवानासहित कारबाही गरिएको घरेलु […]
विस्तृतमापाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |