धादिङ,३० जेठ।जिल्ला प्रशासन कार्यालय धादिङमा राहदानीको अनलाइन फाराम नभरी सिधै लाइभ इनरोलमेन्टको व्यवस्था गरिएको छ। प्रशासनले मंगलबार एक सूचना जारी गर्दै विद्युतिय राहदानीको फारम भर्ने कार्यमा सेवाग्राहीहरुको सहजताका लागि आगामी असार ३ गते आईतबारदेखि कार्यालयबाटै निशुल्क राहदानीको लाइभ इनरोलमेन्ट गरी सोहीदिन बायोमेट्रिक विवरण संकलन गरिने जनाएको छ । असार ३ गते आईतबारदेखि बिहीबारसम्म बिहान ७ […]
विस्तृतमानेपाल मगर संघ धादिङले राष्ट्रिय तथ्यांक कार्यालयद्धारा सार्वजनिक तथ्यांक गलत रहेको भन्दै सच्याउन माग गरेका छन् । मगर थर ‘पुन’ लाई छुट्टै जातको रूपमा राखेको भन्दै गलत तथ्यांक तत्कालै सच्याउन मगर संघ धादिङले प्रधानमन्त्री, आदिवासी जनजाती आयोग र राष्ट्रिय तथ्यांक कार्यालयलाई ज्ञापन पत्र बुझाएको हो । मंगलबार नेपाल मगर संघ धादिङका बरिष्ठ उपाध्यक्ष राम आले […]
विस्तृतमाधादिङ,३० जेठ।धादिङको नीलकण्ठ नगरपालिकाका १४४ जना दलित विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको छ । मंगलबार एक समारोहबीच नगरपालिकाले कक्षा ११,१२,डिप्लोमा, स्नातक र स्नाकोत्तरमा अध्ययनरत १४४ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको हो ।विद्यार्थीहरुलाई प्रतिव्यक्ति ६ हजार देखि ८० हजार सम्म छात्रवृत्ति प्रदान गरिएको छ । ८० हजार छात्रवृत्ति पाउनेमा एमबीबीएसका विद्यार्थी रेशु विश्वकर्मा र सुनिल सुनार रहेका […]
विस्तृतमाधादिङ,२९ जेठ।प्रथम एनटीए लिग च्याम्पियनमा धादिङले एक स्वर्ण र एक रजत पदक जित्न सफल भएको छ । नेपाल तेक्वान्दो संघको आयोजनामा जेठ २६ गतेदेखी २८ गतेसम्म काठमाडौँमा भएको प्रतियोगितामा धादिङका राजु तामाङले स्वर्ण पदक र सुमन घलेले रजत पदक जितेको धादिङ जिल्ला तेक्वान्दो संघका अध्यक्ष प्रदिप गिरीले जानकारी दिनुभयो । प्रतियोगितामा ४१ केजी तौल तर्फ […]
विस्तृतमाधादिङ,२९ जेठ।धादिङबेशीमा परिवार नियोजन तथा सुरक्षित मातृत्वसम्बन्धी विषयमा अन्तरक्रिया गरिएको छ । सोमबार सूचना तथा सञ्चार केन्द्र र बुद्ध हेल्थ प्रोमोशन एजुकेसन सेन्टरको आयोजना तथा स्वास्थ्य कार्यालय धादिङको व्यवस्थापनमा परिवार नियोजन,सुरक्षित मातृत्व तथा नवजात शिशुसम्बन्धी विषयमा अन्तरक्रिया विषयमा सरोकारवाला र सञ्चारकर्मीबिच अन्तरक्रिया गरिएको हो । परिवार नियोजन सुरक्षित मातृत्व तथा नवजात शिशु,मातृ, मुत्युदर, शिशु मृत्युदर, […]
विस्तृतमाधादिङ,२८ जेठ।गर्मी बढेपछि धादिङमा पनि धमाधम बिद्यालय बन्द भएका छन् । जिल्लाका बिभिन्न स्थानिय तह हरुले सूचना जारी गर्दै आफ्ना पालिका भित्रका बिद्यालय बन्द गर्न अनुरोध गरेको छ । आईतबार नीलकण्ठ नगरपालिकाले एक सूचना जारी गरेर अत्याधिक गर्मीका कारण वालवालिकाको विद्यालयको कक्षा कोठामा हुने सिकाई क्रियाकलपमा अवरोध सृजना भएको सरोकारवालाहरुबाट गुनासो आएपछि नगरपालिका मातहतका विद्यालय […]
विस्तृतमाधादिङ,२७ जेठ ।राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कँडेलले राज्यले गर्ने काम सहकारीले गरेको बताउनुभएको छ । शनिबार धादिङ बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजना तथा नीलकण्ठ नगरपालिकाको आर्थिक सहयोगमा धादिङबेशीमा भएको ‘धादिङ साकोस शिखर गोष्ठी’लाई सम्बोधन गर्दै कँडेलले सो कुरा बताउनुभएको हो। उहाँले नागरिकको जीवनस्तर सुधारमा सहकारीको भूमिका महत्वपूर्ण रहेको भन्दै समाज सुधारमा सहकारीले […]
विस्तृतमाधादिङ,२५ जेठ ।नेपाल प्रेस युनियन धादिङकोे अध्यक्षमा सन्तोष श्रेष्ठ चयन हुनुभएको छ। बुधबार जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिका स्थित सल्यान्टारमा भएको शाखाको नवौँ जिल्ला अधिवेशनले श्रेष्ठको अध्यक्षतामा सर्वसम्मत ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । जसमा कार्यसमितिको उपाध्यक्ष(खुल्ला)मा सन्तोष अधिकारी, उपाध्यक्ष(समावेशी)मा बिनु सिंखडा, सचिवमा मनिश श्रेष्ठ, सहसचिवमा सुशिला विश्वकर्मा, कोषाध्यक्षमा सितल सापकोटा चयन हुनुभएको छ । […]
विस्तृतमाधादिङ,२४ जेठ।जिल्ला अदालत धादिङले धादिङको सुनौलाबजार साना किसान कृषि सहकारीका व्यवस्थापकलाई ५९ लाख तिर्न आदेश दिएको छ। साना किसान कृषि सहकारी संस्था सुनौला बजारका १३ जनाले सहकारीका प्रबन्धक लिलादेवी पोखरेल अधिकारीविरुद्ध लिखतबमोजिमको रकम दिलाइ भराइ पाऊँ भनी दिएको मुद्दाको पक्षमा जिल्ला अदालतले फैसला गरेको हो । जिल्ला अदालतका न्यायाधीश स्वीकृति पराजुलीको एकल इजलासले २१ पटकको […]
विस्तृतमाधादिङ,२३ जेठ ।स्थानीय तह दलित जनप्रतिनिधि महासंघको अध्यक्षमा धादिङको नीलकण्ठ नगरपालिका उपप्रमुख दीपक विश्वकर्मा चयन हुनुभएको छ। शनिबार र आईतबार काठमाडौँस्थित राष्ट्रिय सभा गृहमा भएको देशभरका स्थानिय तहका दलित जनप्रतिनिधिहरूको प्रथम राष्ट्रिय भेलाले विश्वकर्माको अध्यक्षतामा स्थानीय तह दलित जनप्रतिनिधि राष्ट्रिय महासंघ गठन गरेको हो ।भेलाले तत्कालका लागि महासंघमा रहने २१ सदस्यीय समितको गठन गरेको छ। […]
विस्तृतमाधादिङ,२३ जेठ ।विश्व वातावरण दिवसको अवसरमा धादिङमा विविध कार्यक्रम गरी मनाईएको छ । ’प्लास्टिकजन्य प्रदूषण निर्मूल पारौँ, वातावरणमैत्री विकल्पको उपयोग गरौँ’ भन्ने नाराका साथ मनाइएको हो ।सोमबार धादिङका प्रमुख जिल्ला अधिकारी बद्रिनाथ गैह्रे, डिभिजन वन कार्यालय धादिङका डिभिजनल वन अधिकृत अजय विक्रम मानन्धर, जिल्ला प्रहरी कार्यालयका प्रमुख (एसपी) गौतम मिश्र, नेपाल टोल विकास महासंघका अध्यक्ष […]
विस्तृतमाधादिङ,१८ जेठ ।धादिङसहित ५० भन्दा बढी जिल्लामा लम्पी स्किन डिजिज फैलिएको छ । धादिङमा पनि महामारीकै रुपमा फैलिएको छ । पछिल्लो समयमा यस रोग सम्बन्धमा जिल्लाका स्थानीय तहहरुले जनचेतनामूलक सामग्रीहरु प्रचारप्रसार गरिरहेका छन् । रोग रोकथाम र नियन्त्रणका लागि सरकारी तहबाट जनचेतना जगाउनेबाहेक अरु उपाय अवलम्बन गरेको पाइएको छैन। लम्पी स्किन डिजिज नियन्त्रण गर्नको लागि […]
विस्तृतमापाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |