धादिङ,०६ ज्येष्ठ।धादिङबेशीमा रहेको न्यु ककिबो बोर्डिङ स्कुलमा चुनावी प्रक्रियाद्वारा क्याप्टेन, भाइस क्याप्टेन चयन गरिएको छ । शुक्रबार बिहान ११ः३० देखि १ः३० सम्म भएको मतदानमा जम्मा खसेको सदर मत ३६५ मध्य १६६ प्राप्त गरि समीर भन्डारी स्कुल क्याप्टेन, १०९ मत प्राप्त गरि रोजिना चौलागाईं स्कुल भाइस क्याप्टेन, ६७ मत प्राप्त गरि अविशेक बानिया रेड हाउस क्याप्टेन, […]
विस्तृतमाधादिङ,०६ ज्येष्ठ।बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक किरण राणाले प्रहरीको आचरण व्यवहारमा थप सुधार गर्न आवश्यक रहेको बताउनुभएको छ । शुक्रबार जिल्ला प्रहरी कार्यालय धादिङको आयोजनामा जनप्रतिनिधि,नागरिक समाज, राजनैतिककर्मी, समाजसेवी, संघसस्थाका पदाधिकारी तथा सञ्चारकर्मीसँगको छलफल तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रहरी नायव महानिरीक्षक(डिआईजी)राणाले सो कुरा बताउनुभएको हो । प्रहरीले सेवाग्राहीसँग गर्ने आचरण व्यवहारलाई थप नागरिकमैत्री […]
विस्तृतमाधादिङ,०५ ज्येष्ठ ।धादिङका प्रमुख जिल्ला अधिकारी बद्रिनाथ गैरेले जिल्लामा भएका कानुन विपरितका गतिबिधी नियन्त्रण गर्ने बताउनुभएको छ। बिहिबार पत्रकार र प्रजिअबिच भेटघाट तथा छलफल कार्यक्रममा बोल्दै गैरेले धादिङमा हुने गरेको कानुन विपरितका गतिबिधी नियन्त्रण गर्ने बताउनुभएको हो । उहाँले विकास निर्माणका गतिविधि, प्रशासनिक काम कारवाही, शान्ति सुरक्षा जस्ता नागरिकसँग सरोकार राख्ने बिषयबस्तुमा सुधार गर्दै जाने […]
विस्तृतमाधादिङ,०४ ज्येष्ठ ।नेकपा एमालेका सचिव तथा प्रतिनिधिसभा सदस्य योगेश भट्टराईले एमालेमा अब कार्यकर्ताबाटै उम्मेदवार छान्न दिने बताउनुभएको छ । बुधबार एमाले धादिङद्धारा आयोजित मदन आश्रीतको ३० औँ स्मृति दिवस तथा नेपाली राजनितिमा जवजको योगदान विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै भट्टराईले कार्यकर्तालाई उम्मेदवार छान्न दिने र आफुले छानेकोलाई नजिताए सिस्नुपानी लाउने बताउनु भएको हो । जनताको बहुदलिय […]
विस्तृतमाधादिङ,०२ ज्येष्ठ।हिमाअस एजुकेशन कन्सल्टेन्सीले धादिङवेशीमा शाखा विस्तार गरेको छ । अस्ट्रेलियाबाट सुरु भएको हिमाअसले शाखा बिस्तार गर्नेक्रममा १७ औँ शाखा सदरमुकाम धादिङवेशीमा विस्तार गरेको हो । धादिङ जिल्लाका विद्यार्थीहरुलाई लक्षित गरी धादिङवेशीस्थित शान्त बजारमा शाखा विस्तार गरिएको कन्सल्टेन्सीका निर्देशक सुवास अर्यालले जानकारी दिनुभयो। सोमबार एक कार्यक्रमका बिच नीलकण्ठ नगरपालिका वडा नं ३ का वडाध्यक्ष राजकुमार […]
विस्तृतमाधादिङ,०१ ज्येष्ठ ।नेकपा (एमाले)को युवा संगठन राष्ट्रिय युवा संघ धादिङले सरकारी सवारी साधनको दुरुपयोग रोक्नका लागि सरकारको ध्यानाकर्षण गराएको छ । युवा संघ धादिङले सोमबार जिल्ला प्रशासन कार्यालयमा ध्यानाकर्षण पत्र बुझाएको छ । राष्ट्रिय युवा संघ धादिङका अध्यक्ष सुनिल तामाङको नेतृत्वमा गएको टोलिले सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद अधिकारीमार्फत संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई […]
विस्तृतमाधादिङ,०१ ज्येष्ठ ।युवा संघ नेपालकोे ३४औँ स्थापना दिवसको अवसरमा धादिङबेशीमा ५७ जनाले रक्तदान गरेका छन् । नेकपा (एमाले)को युवा संगठन राष्ट्रिय युवा संघ नेपाल धादिङको आयोजनामा नीलकण्ठ नगरपालिका–३ धादिङबेशीस्थित मदन आश्रित भवनमा भएको रक्तदान कार्यक्रममा ५१ जना पुरुष र ६ जना महिला गरी ५७ जनाले रक्तदान गरेको धादिङ रेडक्रसका कोषाध्यक्ष नारायण कुमार श्रेष्ठले जानकारी दिनुभयो। […]
विस्तृतमाधादिङ,३१ बैशाख ।संस्कृत भाषाका प्रकाण्ड बिद्धान एवम पण्डित स्व.रुद्रप्रसाद भट्टको स्मृतिग्रन्थ लोकार्पण गरिएको छ । आईतबार नीलकण्ठ नगरपालिका १२ स्थित पशुपति मन्दिर परिसरमा धादिङ सिर्जना प्रतिष्ठान र पशुपति क्षेत्र व्यवस्थापन समितिद्धारा आयोजित स्मृती सभामा पण्डितवर स्व.भट्टको बार्षिक पुण्यतिथिको अवसर पारेर स्मृतिग्रन्थ लोकार्पण गरिएको हो । स्मृतिग्रन्थको संस्कृतविद एवम वरिष्ठ पत्रकार कमल रिजालले लोकार्पण गर्नुभएको हो […]
विस्तृतमाधादिङ,३१ बैशाख ।सदरमुकाम धादिङबेशीमा भएको श्रीमद् भागवत् सप्ताह ज्ञान महायज्ञ एवम् तुलाधान धार्मिक महोत्सवबाट रु २३ लाख सङ्कलन भएको छ । उत्तम फाउन्डेसनको आयोजना तथा नीलकण्ठ नगरपालिकाको संरक्षणमा नीलकण्ठ नगरपालिका वडा नं.३, ८ र १२ को संगमस्थल आँसिखोला र थोपलखोलाको दोभानमा आयोजित महायज्ञमा उक्त रकम सङ्कलन भएको हो । महायज्ञमा साढे १३ लाख खर्च भएको […]
विस्तृतमाधादिङ,३० बैशाख ।नेकपा माओवादी केन्द्र धादिङले भ्रष्टचारीलाई कारबाहीको माग गर्दै धादिङबेशीमा प्रदर्शन गरेको छ । शनिबार धादिङबेसी स्थित पुछारबजारबाट प्लेकार्ड सहितको ¥याली गर्दै बीचबजारमा कोण सभा गरिएको थियो । भ्रष्टचारीलाई कारबाही गर, सामुहिक भ्रष्टचार राज्य बिरुद्धको अपराध हो, प्रचण्ड सरकार जिन्दावाद,भ्रष्टचारी होसियार जस्ता प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए । ¥याली समापन पछि कोण सभामा बोल्दै […]
विस्तृतमाधादिङ,३० बैशाख ।धादिङको नीलकण्ठ नगरपालिका ४ स्थित आधारशिला बोर्डिङ स्कुलका १७ जना विद्यार्थी कराँतेमा ग्रेडिङ भएका छन् । शनिबार नीलकण्ठ स्पोर्टस क्लब अल्छिडाँडाको आयोजना तथा मनमईजु डोजोको सहयोगमा ग्रेडिङ गरिएको हो । २० जना विद्यार्थीले प्रशिक्षण लिँदै आएकोमा १७ जना ग्रेडिङमा परेका हुन् । जसमा ओरेन्ज बेल्डबाट ग्रिन बेल्डमा ३ जना,ग्रिनबाट ब्ल्युमा १२ र ब्ल्युबाट […]
विस्तृतमाधादिङ,३० बैशाख।धादिङको धुनिबेसी नगरपालिका-९ स्थित गणेशस्थानमा गुडिरहेको बसमा आगलागी भएको छ । नीलकण्ठ नगरपालिका-१ पात्लेबाट काठमाडौं जाँदै गरेको ग १ ख ४८४६ नम्बरको बसमा वाइरिङ सर्ट भएर आगलागी भएको जिल्ला प्रहरी कार्यालयका धादिङका प्रमुख प्रहरी उपरिक्षक गौमत मिश्रले जानकारी दिनुभयो । ३३ यात्रु सवार रहेको बसको इन्जिनबाट धुँवा निसक्ने बित्तिकै सबै यात्रुलाई बाहिर निकालेकाले मानवीय […]
विस्तृतमापाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |