धादिङ,२२ बैशाख।धादिङको नीलकण्ठ नगरपालिका वडा नं ४ स्थित अल्छिडाँडामा विपद पुर्व तयारी तथा प्रतिकार्य अभ्यास गरिएको छ । शुक्रबार शिवदल गण गजुरी व्यारेक धादिङको आयोजना तथा व्यवस्थापन र जिल्ला प्रशासन कार्यालय, नीलकण्ठ नगरपालिका, जिल्ला प्रहरी कार्यालय,सशस्त्र प्रहरी बल आश्रित गुल्म र रेडक्रस सोसाईटी धादिङ जिल्ला शाखाको समन्वय तथा सहयोगमा विपद पुर्व तयारी तथा प्रतिकार्यको लागि […]
विस्तृतमाधादिङ,२२ बैशाख ।सदरमुकाम धादिङबेशीमा भोलिदेखी श्रीमद् भागवत् सप्ताह ज्ञान महायज्ञ एवम् तुलाधान धार्मिक महोत्सव सुरु हुदैँ छ । उत्तम फाउन्डेसनको आयोजनामा भोलिदेखी नीलकण्ठ नगरपालिका वडा नं.३, ८ र १२ को संगमस्थल आँसिखोला र थोपलखोलाको दोभानमा श्रीमद् भागवत् सप्ताह ज्ञान महायज्ञ एवम् तुलाधान धार्मिक महोत्सव हुन लागेको हो । धादिङबेशीको मरणघाट निर्माण तथा परेवाटार धादिङमा चारधाम […]
विस्तृतमाधादिङ,२२ बैशाख ।२५६७ औं वुद्व जयन्तीको अबसरमा धादिङबेशी स्थित थेग्पा छेन्पो गुम्बा तथा विहारमा ६२ जनाले रक्तदान गरेका छन् । नेपाल तमू (गुरुङ) विद्यार्थी छोँज धी धादिङको आयोजना, धादिङबेशी तमु समाजको सह–आयोजना तथा लायन्स क्लब अफ काठमाडौँ वल्ड सर्कलको सहकार्यमा आज भएको रक्तदान कार्यक्रममा ४३ जना पुरुष र १९ जना महिला जम्मा ६२ जनाले रक्तदान […]
विस्तृतमाधादिङ,१८ बैशाख।नेपाल घरेलु तथा साना उद्योग महासंघ धादिङको अध्यक्षमा नवराज छत्कुली निर्वाचित हुनुभएको छ । सोमबार वेनिघाट रोराङ गाउपालिका–३ स्थित रिचोकटार मलेखुमा भएको नेपाल घरेलु तथा साना उद्योग महासंघ जिल्ला शाखा धादिङको २३ औं वार्षिक साधारणसभा तथा ११ औं अधिवेशनले छत्कुलीको अध्यक्षतामा १४ सदस्यीय कार्यसमिति निर्वाचित गरेको छ । कार्यसमितिको बरिष्ठ उपाध्यक्षमा चिनामाया श्रेष्ठ, उपाध्यक्ष […]
विस्तृतमाधादिङ,१८ बैशाख।धादिङका थप २ जनामा स्क्रब टाइफसको संक्रमण देखिएको छ । सोमबार नीलकण्ठ नगरपालिकाका थप २ जना महिलामा स्क्रब टाइफसको संक्रमण देखिए स्वास्थ्य कार्यालय धादिङले जनाएको छ।यो सँगै जिल्लामा संक्रमित हुनेको संख्या ४४ पुगेको छ। स्वास्थ्य कार्यालयद्धारा सार्वजनिक तथ्यांकअनुसार चालु आर्थिक बर्षको साउन यता २१ जना पुरुष र २३ जना महिलामा स्क्रब टाइफस संक्रमण भएको […]
विस्तृतमाधादिङ,१६ बैशाख।धादिङमा पनि गाईभैँसीमा लम्पी स्किन रोग देखापरेको छ । जिल्लाको बिभिन्न स्थानिय तहमा लम्पीस्किन रोगका लक्षण देखिएपछि नमुना परिक्षण गर्दा लम्पी स्कीन डिजिज प्रमाणित भएको भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र धादिङका प्रमुख डा.सन्दिप सिलवालले बताउनुभयो । शनिबार धादिङबेशीमा केन्द्रको आयोजनामा भएको लम्पी स्किन रोग सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै डा.सिलवालले विगत केही दिनदेखि […]
विस्तृतमाधादिङ,१५ बैशाख।बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले खेलाडीको हितमा काम गर्ने बताउनुभएको छ । प्रदेश सरकार सदैव खेलाडीहरुको साथमा रहेको भन्दै उहाँले खेलाडीहरुको विकासका लागि प्रदेश सरकार गम्भिर भएर अघि बढ्ने बताउनुभयो। दोस्रो बागमती प्रदेश खेलकुद प्रतियोगिताका लागि धादिङमा जारी जिल्लास्तरीय खेलाडी छनौट प्रतियोगिताको शुक्रबार उद्घाटन गर्दै मुख्यमन्त्री जम्कट्टेलले सो कुरा बताउनुभएको हो । गत बर्ष […]
विस्तृतमाधादिङ,१५ बैशाख।नेशनल माइक्रोफाइनान्सको नवौँ साधारणसभा सम्पन्न भएको छ । धादिङबेशीमा केन्द्रिय कार्यालय रहेको नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तिय संस्था लिमिटेडको शुक्रवार धादिङबेशीस्थित क्रिक रिसोर्टमा नवौँ साधारणसभा सम्पन्न भएको हो । कम्पनीले आर्थिक वर्ष २०७८/०७९ को मुनाफाबाट हाल कायम चुक्ता पूँजीको १५ प्रतिशतले हुन आउने ८ करोड ८० लाख १ हजार २४६ रुपैयाँ बराबरको बोनश शेयर लाभांश […]
विस्तृतमाधादिङ,१५ बैशाख।नेकपा एमाले धादिङले अध्यक्ष केपी शर्मा ओलीमाथि आक्रमण गर्नेलाई कारबाही गर्न माग गरेको छ । शुक्रबार एक प्रेस बिज्ञप्ती जारी गर्दै १३ गते बुधबार झापाको बुधबारेमा पहिचानको आन्दोलनको नाममा भएको उदण्ड र अराजक समुहले ढुङ्गामुढासहितको आक्रमणप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । कोशी प्रदेशको नामाकरण संवैधानिक प्रक्रियाबाट भएको र सत्ताको बागडोर सम्हालेर बसेका जिम्मेवार […]
विस्तृतमाधादिङ,१४ बैशाख।दोस्रो बागमती प्रदेश खेलकुद प्रतियोगिताका लागि धादिङमा जिल्लास्तरीय खेलाडी छनौट प्रतियोगिता जारी रहेको छ । बागमती प्रदेश खेलकुद विकास परिषदको आयोजनामा बैशाखको अन्तिम साता हेटौंडामा हुने बागमती प्रदेश खेलकुद प्रतियोगिताका लागि धादिङबेशीमा बैशाख १२ गतेदेखि जिल्लास्तरीय खेलाडी छनौट प्रतियोगिता जारी रहेको छ । प्रतियोगिताका लागि धादिङबेशीमा महिला/पुरुष दुबैतर्फ बिभिन्न ९ बिधामा खेलाडी छनोट भईरहेको […]
विस्तृतमाधादिङ,१२ बैशाख।नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले अहिले भएको उपनिर्वाचनमा एमालेले प्रक्रियामा भाग मात्रै लिएको बताउनुभएको छ । एमालेलाई अहिले तीन सिट घट्नु र बढ्नुको कुनै तात्विक अर्थ नभएको भन्दै रिमालले मतदातालाई आफ्ना विषयबारे सचेत गराउन मात्रै उपनिर्वाचनमा एमालेले उपस्थिति जनाएको बताउनुभयो । मंगलबार प्रेस चौतारी धादिङले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै रिमालले सो कुरा […]
विस्तृतमाधादिङ,११ बैशाख ।दोस्रो बागमती प्रदेश खेलकुद प्रतियोगिताका लागि बैशाख १२ गतेदेखि धादिङ जिल्लास्तरीय खेलाडी छनौट गरिने भएको छ । आईतबार धादिङ जिल्ला खेलकुद विकास समितिले एक सूचना जारी गर्दै प्रदेश स्तरीय खेलकुदको लागि बैशाख १२ गतेदेखि १५ गतेसम्म जिल्लास्तरीय खेलाडी छनौट प्रतियोगिता गर्ने जनाएको छ । बागमती प्रदेश खेलकुद विकास परिषदको आयोजनामा बैशाखको अन्तिम साता […]
विस्तृतमापाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |