धादिङ,२३ भदौ।धादिङमा आज ६१ जना डेङ्गीका बिरामी भेटिएका छन्।२८ जना पुरुष र ३३ जना महिला गरी थप ६१ जना डेङ्गीका बिरामी भेटिएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ। संक्रमितमध्ये नीलकण्ठ नगरपालिकाका ४२ जना,ज्वालामुखीका ७ जना, बेनिघाट रोराङका ५ जना, सिद्धलेकका ३ जना, त्रिपुरासुन्दरी, नेत्रावती डवजोङ, खनियाबास, गंगाजमुनाका १/१ जना रहेका छन्। साउन १ यता जिल्लामा संक्रमित […]
विस्तृतमाधादिङ,२० भदौ।धादिङमा आज ४२ जना डेङ्गीका बिरामी भेटिएका छन्।२५ जना पुरुष र १७ जना महिला गरी थप ४२ जना डेङ्गीका बिरामी भेटिएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ। संक्रमितमध्ये नीलकण्ठ नगरपालिकाका ३३ जना, ज्वालामुखीका ३ जना सिद्धलेकका ३ जना,त्रिपुरासुन्दरीका २ जना, नेत्रावती डवजोङका १ जना रहेका छन्। साउन १ यता जिल्लामा संक्रमित हुनेको संख्या २ हजार […]
विस्तृतमाधादिङ,१४ भदौ।जिल्ला प्रशासन कार्यालय धादिङले हिन्दू नारीहरुको महान् चाड तीजलाई तडकभडक गरेर नमनाउन अनुरोध गरेको छ। प्रशासनले आज सूचना जारी गरेर आउँदै गरेको तीजमा तडकभडक सहितका अत्यन्त खर्चिला कार्यक्रम र उछृङ्गल गतिविधि नगर्न अनुरोध गरेको हो । हरितालिका तीज लगायतका चाड पर्व मनाउने नाममा विगत केही वर्षयता विभिन्न प्रकारका उछृङ्गल गतिविधिले सभ्य संस्कृति ओझेलमा परि […]
विस्तृतमाधादिङ,११ भाद्र।त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गतको शिक्षा शास्त्र संकायले संचालन गर्ने ब्याचलर अफ इन्फर्मेसन एन्ड कम्युनिकेसन टेक्नोलोजी एजुकेसन BICTE धादिङको नीलकण्ठ क्याम्पसले नै पढाउन थालेको छ । नयाँ शैक्षिक वर्षको लागि भर्ना खुलेको र भर्ना कार्यक्रम सम्वन्धी विस्तृत विवरण पत्रकार सम्मेलन गरेर क्याम्पसले जानकारी गराएको हो। BICTE मा भर्ना हुने विद्यार्थीले भदौ १ देखि असोज ४ […]
विस्तृतमाधादिङ,०७ भदौ।जिल्ला प्रशासन कार्यालय धादिङले सभा,समारोह तथा अन्य कार्यक्रमहरुमा आयातित खादाको प्रयोग नगर्न अनुरोध गरेको छ। प्रशासनले बिहिबार जिल्लाका १३ वटै स्थानिय तहहरु र सम्पूर्ण सरकारी कार्यालयहरुलाई परिपत्र गर्दै सरकारी निकायहरुबाट हुने बिभिन्न सभा,समारोह तथा अन्य कार्यक्रमहरुमा आयातित खादाको प्रयोग नगर्न आग्रह गरेको हो । मुलुकमा पछिल्लो समय राज्यकोष माथिको व्ययभार थपिदै गएको र सार्वजनिक […]
विस्तृतमाधादिङ,०७ भदौ।पछिल्लो २४ घण्टामा ६८ जना डेङ्गीका बिरामी भेटिएका छन्।२८ जना पुरुष र ४० जना महिला गरी थप ६८ जना डेङ्गीका बिरामी भेटिएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ। संक्रमितमध्ये नीलकण्ठ नगरपालिकाका ४३ जना, ज्वालामुखीका ७ जना, बेनिघाट रोराङका ६ जना, सिद्धलेकका ३ जना,गल्छीका ३ जना, नेत्रावती डवजोङका ३ जना, धुनीबेशीका १ जना, गंगाजमुनाका १ जना […]
विस्तृतमाधादिङ,०७ भदौ।बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले धादिङबेशी–साङकोष–तिप्लिङ सडक अब प्रदेशले बनाउने बताउनुभएको। बिहिबार धादिङबेशीमा जिल्ला खेलकुद विकास समिति धादिङको कार्यालय भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री जम्कट्टेलले धादिङबेशी–साङकोष–तिप्लिङ सडकलाई बहुवर्षिय आयोजना स्वीकृत गरेर प्रदेशले बनाउने बताउनुभएको हो।रुवीभ्याली जाने बाटोलाई अब संघीय सरकारले बजेट नहाल्ने भन्दै उहाँले यसको जिम्मा प्रदेशले लिने बताउनुभयो । उहाँले भन्नुभयो,‘किन्ताङफेदीमा बेलिब्रिज […]
विस्तृतमाधादिङ,०६ भदौ।धादिङमा आज ५७ जना डेङ्गीका बिरामी भेटिएका छन्। २५ जना पुरुष र ३२ जना महिला गरी थप ५७ जना डेङ्गीका बिरामी भेटिएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ। संक्रमितमध्ये नीलकण्ठ नगरपालिकाका ४९ जना,सिद्धलेकका ५ जना, त्रिपुरासुन्दरीका २ जना र नेत्रावती डवजोङका १ जना रहेका छन्। साउन १ यता जिल्लामा संक्रमित हुनेको संख्या २ हजार १०२ […]
विस्तृतमाधादिङ,०२ भदौ।धादिङमा डेंगी महामारी भयावह रुपमा देखिएको छ ।बिरामीहरु दिन प्रतिदिन बढिरहेका छन्। साउन महिनाको सुरुका दिनमा ३०/४० जना डेंगीका बिरामी आउने गरेको धादिङ अस्पतालमा अहिले ९० जनासम्म संक्रमितहरु भेटिएका छन्। साउन १ गदेखी भदौ १ गते ३३ दिनको अवधीमा ९२५ जना पुरुष र ९२० जना महिला गरी १ हजार ८४५ जना संक्रमित भएको स्वास्थ्य […]
विस्तृतमाधादिङ,०१ भाद्र।पछिल्लो २४ घण्टामा धादिङका ९० जनामा डेङ्गी संक्रमण पुष्टि भएको छ। थप ४३ जना पुरुष र ४७ जना महिला गरी ९० जना डेङ्गीका बिरामी भेटिएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ। संक्रमितमध्ये नीलकण्ठ नगरपालिकाका ६६ जना, बेनिघाट रोराङका १५ जना, सिद्धलेकका ४ जना,ज्वालामुखीका २ जना, नेत्रावती डबजोङ,खनियाबास र रुबीभ्यालीका १/१ जना रहेका छन्। साउन १ […]
विस्तृतमाधादिङ,०१ भाद्र।धादिङ अस्पतालमा जनरल वार्ड निःशुल्क गरिएको छ । अस्पतालले आज एक सूचना जारी गरी ५ वेड आइसीयु, ५ बेड एनआइसीयु र १ वेड क्याबिन बाहेकका अन्य बेडहरु आजबाट बिरामीहरुलाई निःशुल्क उपलब्ध गराउने जनाएको छ । धादिङ अस्पतालमा हाल ५० बेड स्वीकृत रहेपनि आवश्यकताको आधारमा थपेर ९० बेडमा संचालनमा रहेको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेण्ट डा.रुद्रमणि […]
विस्तृतमाधादिङ,३० श्रावण।जिल्ला प्रशासन कार्यालय धादिङले आँखामा संक्रमण भएका व्यक्तिहरुलाई निको भए पश्चात मात्र सेवा लिन आउन अनुरोध गरेको छ। प्रशासनले सोमबार एक सूचना जारी गरेर संक्रमण भएका व्यक्तिबाट अन्य व्यक्तिलाई समेत संक्रमण फैलिन सक्ने भन्दै संक्रमण भएका व्यक्तिलाई निको भएपछी मात्रै सेवा लिन आउन अनुरोध गरेको हो। जिल्लामा हाल आँखा रातो हुने, चिलाउने, सुनिने तथा […]
विस्तृतमापाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |