धादिङ,१२ ज्येष्ठ ।धादिङ राष्ट्रिय परिचयपत्रको अनलाईन आवेदन फाराम अब जिल्ला प्रशासन कार्यालयबाटै हुने भएको छ । शुक्रबार प्रशासनले एक सूचना जारी गर्दै प्रशासनमा राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवा लिन आउने सेवाग्राहीले बाहिरबाट अनलाईन फाराम भरी आउँदा थप रकम तिर्नुपर्ने बाध्यताको अन्त्य गर्न र सेवाग्राहीलाई छिटो, छरितो तथा सुलभ रुपमा सेवा उपलब्ध गराउन जेठ १५ गतेदेखी जिल्ला […]
विस्तृतमाधादिङ,१२ ज्येष्ठ ।बागमती प्रदेशमा चल्ने सार्वजनिक यातायातको भाडा घटेको छ । बागमती प्रदेशको श्रम रोजगार तथा यातायात मन्त्रालयले धादिङसहित प्रदेश भित्र चल्ने सार्वजनिक सवारीको भाडा घटाएको हो ।घटेको भाडा अनुसार अब धादिङबेशी-काठमाडौंको भाडा २५९ कायम भएको छ । ८७ किलोमिटर दुरी रहेको धादिङबेशी-काठमाडौंको भाडा यसअघि २०७९ साउन ४ गतेबाट २७० थियो ।हिजो बिहिबारबाट भाडादर २५९ […]
विस्तृतमाधादिङ,१२ ज्येष्ठ।जिल्ला प्रशासन कार्यालय धादिङले वडाको सिफारिस भएको विषयमा थप निवेदन आवश्यक नपर्ने व्यवस्था गरेको छ । बिहिबार प्रशासनले एक सूचना जारी गर्दै जिल्ला प्रशासन कार्यालयमा सेवा लिन आउने सेवाग्राहीलाई दोहोरो निवेदन लेख्ने झन्झट हुन नदिन, निवेदन लेखाउन थप रकम तिर्नुपर्ने बाध्यताको अन्त्य गर्न र सेवा प्रवाहलाई छिटो छरितो र सरल बनाउन स्थानीय तहका वडा […]
विस्तृतमाधादिङ,०८ ज्येष्ठ।राप्रपा सांसद विना लामाले अहिलेको सरकारको नीति तथा कार्यक्रम आफू गाउँपालिका उपाध्यक्ष हुँदा ल्याएको जस्तो भएको बताउनुभएको छ । सोमबार प्रतिनिधि सभामा सरकारको नीति तथा कार्यक्रमाथिको छलफलमा भाग लिँदै लामाले नीति तथा कार्यक्रमको बुँदाहरू हेर्दा ६ वर्षअगाडि ०७४/०७५ मा गाउँपालिकामा आफुले प्रस्तुत गरेकोे नीति तथा कार्यक्रमको हुबहु कपिपेस्ट जस्तो भएको बताउनुभएको हो । विश्वमा […]
विस्तृतमाधादिङ,०६ ज्येष्ठ ।भोलिदेखि हेटौडामा हुने बागमती प्रदेश स्तरीय खेलकुद प्रतियोगितामा सहभागी हुने जिल्लाका खेलाडीलाई बिदाई गरिएको छ । जिल्ला खेलकुद विकास समिति धादिङले शनिबार धादिङबेशीस्थित कभर्ड हलमा शुभकामना तथा बिदाई कार्यक्रमको आयोजना गरी प्रतियोगितामा सहभागी हुने खेलाडीहरुलाई बिदाई गरेको हो । खेलाडीहरुलाई धादिङ जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रताप सिंह तामाङ सहित समितिका पदाधिकारी, बिभिन्न […]
विस्तृतमाधादिङ,०५ ज्येष्ठ ।धादिङका प्रमुख जिल्ला अधिकारी बद्रिनाथ गैरेले जिल्लामा भएका कानुन विपरितका गतिबिधी नियन्त्रण गर्ने बताउनुभएको छ। बिहिबार पत्रकार र प्रजिअबिच भेटघाट तथा छलफल कार्यक्रममा बोल्दै गैरेले धादिङमा हुने गरेको कानुन विपरितका गतिबिधी नियन्त्रण गर्ने बताउनुभएको हो । उहाँले विकास निर्माणका गतिविधि, प्रशासनिक काम कारवाही, शान्ति सुरक्षा जस्ता नागरिकसँग सरोकार राख्ने बिषयबस्तुमा सुधार गर्दै जाने […]
विस्तृतमाधादिङ,०१ ज्येष्ठ ।नेकपा (एमाले)को युवा संगठन राष्ट्रिय युवा संघ धादिङले सरकारी सवारी साधनको दुरुपयोग रोक्नका लागि सरकारको ध्यानाकर्षण गराएको छ । युवा संघ धादिङले सोमबार जिल्ला प्रशासन कार्यालयमा ध्यानाकर्षण पत्र बुझाएको छ । राष्ट्रिय युवा संघ धादिङका अध्यक्ष सुनिल तामाङको नेतृत्वमा गएको टोलिले सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद अधिकारीमार्फत संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई […]
विस्तृतमाधादिङ,२९ बैशाख। धादिङको बिभिन्न स्थानीय तहमा पशुचौपायामा लाग्ने लम्पी स्किन रोग फैलिएको छ । जिल्लाको थाक्रे,सिद्धलेक, ज्वालामुखी, गंगाजमुना लगाएतका पालिकामा लम्पी स्किनको महामारी फैलिएको छ । गाई भैंसीमा रोग प्रमाणित भएपछि गाउँपालिकाहरुले सूचना जारी गर्दै अन्यत्र जिल्ला/पालिकाबाट गाउँपालिका भित्र वा बाहिर र गाउँपालिकाको एक वडा/स्थान बाट अन्य वडा/स्थानमा गाई भैंसीको ओसारपसार नगर्न/नगराउन अनुरोध गरिरहेका छन् […]
विस्तृतमाधादिङ,२६ बैशाख।धादिङका थप एक जनामा डेंगु संक्रमण भएको छ । सोमबार नीलकण्ठ नगरपालिकाका एक पुरुषमा डेंगु संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ । शुक्रबारमात्रै नीलकण्ठका २ जना र गंगाजमुनाका १ जनामा संक्रमण पुष्टि भएको थियो । यो सँगै धादिङमा संक्रमित हुनेको संङ्ख्या २ हजार ५ सय ९५ पुगेको छ । यो चालु् आर्थिक […]
विस्तृतमाधादिङ, २५ बैशाख ।उत्तरी धादिङको रुवी भ्याली गाउँपालिका वडा नम्बर ३ सेर्तुङ निवासी ३३ वर्षीय आदम तामाङ ११ दिनदेखि हराईरहेका छन् । धादिङबेसीमा अस्थाई बसोबास गर्ने आदम तामाङ बैशाख १४ गतेदेखि धादिङको ससाह क्षेत्र बाट हराएकोले खोजि गरिदिन परिवारले आग्रह गरेको छ । आदमका भाइ अब्राहम तामाङले दाईको खोजि गरिरहेकोले फेला नपरेपछि खोजि गरिदिन आग्रह […]
विस्तृतमाधादिङ,२३ बैशाख ।बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले ‘जनयुद्धमा धादिङ’ पुस्तक विमोचन गर्नुभएको छ । शनिबार धादिङबेशीमा आयोजित एक समारोहका बीच मुख्यमन्त्री जमकट्टेलले एन. एस. मिडिया धादिङद्धारा प्रकाशित ‘जनयुद्धमा धादिङ’ पुस्तक विमोचन गर्नुभएको हो । पुस्तकमा २०५२ साल देखि २०६२ साल सम्म चलेको १० बर्षे जनयुद्धका क्रममा धादिङमा मारिएकाहरुको जीवनी, वेपत्ता, घाईते/अपाङ्ग, विस्थापितहरुको सूची, जनयुद्ध संस्मरण, […]
विस्तृतमाधादिङ,२२ बैशाख।धादिङको नीलकण्ठ नगरपालिका वडा नं ४ स्थित अल्छिडाँडामा विपद पुर्व तयारी तथा प्रतिकार्य अभ्यास गरिएको छ । शुक्रबार शिवदल गण गजुरी व्यारेक धादिङको आयोजना तथा व्यवस्थापन र जिल्ला प्रशासन कार्यालय, नीलकण्ठ नगरपालिका, जिल्ला प्रहरी कार्यालय,सशस्त्र प्रहरी बल आश्रित गुल्म र रेडक्रस सोसाईटी धादिङ जिल्ला शाखाको समन्वय तथा सहयोगमा विपद पुर्व तयारी तथा प्रतिकार्यको लागि […]
विस्तृतमापाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |