धादिङ । जिल्ला भलिबल संघले आयोजना गरेको प्रथम अन्तर पालिका जिल्ला स्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि सिद्धलेक गाउँपालिकाले जितेको छ । फाईनलमा खनियाबास गाउँपालिकालाई पराजित गर्दै सिद्धलेक जिल्ला प्रथम भएको हो । प्रथम भए सँगै सिद्धलेक गाउँपालिकाले नगद १ लाख १ हजार १११ हात पारेको छ भने उप विजेता खनियाबास गाउँपालिकाले ५० हजार ५५५ र […]
विस्तृतमाधादिङ । धादिङको त्रिपुरासुदरी गाउँपालिका स्थित सल्यानटारमा ५ दिन सम्म चलेको आखाँ शिविरमा १३० जनाको मोतिबिन्दुको शल्यक्रिया गरिएको छ । नेपाल नेत्रज्योति संघ भरतपुर आँखा अस्पताल र नरसिंह धाम आँखा उपचार केन्द्र सल्यानटारद्वारा सन्चालन गरको उक्त आँखा शिविरमा ८०१ जनाले आँखा जाँच गराएका थिए ।
विस्तृतमासबिना चेपाङ, बेनिघाटरोराङ ८ धादिंङ ‘सभ्य समाजको पहिचानः लैङ्गिक हिंसा विरुद्धको अभियान’ नारासहित सञ्चालन हुने लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान धादिंङ लगायत मंसिर ९ देखि सुरु भएको छ । लैङ्गिक हिंसा विरुद्धको अन्तरराष्ट्रिय दिवसको अवसरमा मंसिर २४ सम्म यो अभियान सञ्चालन हुदैछ । अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धी ऐन २०७५ र नियमावली […]
विस्तृतमाधादिङ १२ मंसिर । धादिङको निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित हुनेहरुलाई प्रमाण पत्र वितरण गरिएको छ । गल्छी ६ बैरेनीमा आयोजित कार्यक्रम मार्फत प्रतिनिधी सभा सदस्यमा निर्वाचित राजेन्द्र प्रसाद पाण्डे, प्रदेश सभा सदस्यमा निर्वाचित मदुकुमार श्रेष्ठ र शालिकराम जम्कट्टेललाई निर्वाचन कार्यालय गल्छिले प्रमाणपत्र वितरण गरेको हो । प्रमाणपत्र ग्रहण पछि राजमार्गका गजुरी, मलेखु, चरौँदी […]
विस्तृतमाधादिंग , कक्षा १२ को ग्रेडवृद्धि (पूरक) परीक्षाको परीक्षा यही असोज ३० र ३१ गते सञ्चालन हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले आज पूरक परिक्षाको परिक्षा केन्द्र सार्वजनिक गर्दै ३० र ३१ गते परिक्षा सञ्चालन हुने जानकारी गराएको हो । २०७९ जेठ १६ गतेदेखि २५ गतेसम्म सञ्चालन गरेको परीक्षामा नन ग्रेड […]
विस्तृतमाधादिंग , बागमती प्रदेश सरकारका मुख्यमन्त्री एवं नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र प्रसाद पाण्डेलाई मातृशोक परेको छ । पाण्डेका आमा मनमाया पान्डेको ८७ वर्षको उमेरमा बिहिबार बिहान निधन भएको हो । नेकपा एमालेका उपाध्यक्ष एंव अर्थ मन्त्री सुरेन्द्र प्रसाद पाण्डे, ज्ञानेन्द्र पान्डे , उपेन्द्र पान्डे र दिपेन्द्र पान्डेसहित पाण्डेका पाँच दाजुभाइ छन् । कान्छो छोरा […]
विस्तृतमा१ असोज २०७९ ,धादिङ म भर्खरै स्कुल जान थालेको थिएँ । स्कुलमा के पढ्थेँ वा सिक्थेँ सम्म पनि याद छैन । तर केही शिक्षकहरुको अनुहार स्पष्ट याद छ । गाउँमै हामी खेल्दै गर्दा कहिलेकाहीँ शिक्षकहरु हाम्रै घरको बाटो हिँड्नुहुन्थ्यो । कोही पैदल त कोही साइकलमा आउनुहुन्थ्यो । दाइ दिदीहरु खेल्दा खेल्दै रोकिएर हतार हतार दौडन्थे […]
विस्तृतमा२९ भदौ ,धादिङ उत्तरको हिमालय पर्वतदेखि दक्षिणको महाभारत लेकसम्म फैलिएको नेपालको एकमात्र धादिङ जिल्लाको भेगका साबिकका बसेरी, बूढाथुम, फूलखर्क, गुम्दी र रिगाउँ गाउँ विकास समिति गाभेर गंगाजमुना झरनाको नामबाट गंगाजमुना गाउँपालिका नामकरण गरिएको छ । १४४.०९ वर्गकिमि क्षेत्रफल भएको गाउँपालिकालाई ७ वटा वडामा विभाजन गरिएको छ । पूर्वमा खनियाँवास गाउँपालिका, पश्चिममा गोरखा जिल्लाको आरुघाट गाउँपालिका, […]
विस्तृतमा२८ भदौ, धादिंग । रोटरी क्लव अफ धादिङ र शिक्षा विकास तथा समन्वय इकाई धादिङको आर्थिक सहयोगमा निमार्ण गरिएको ईजारा आ.विको भवन हस्तान्तरण गरिएको छ । रोटरी क्लवका अध्यक्ष रोहित भण्डारीको सभापतित्वमा संचालन भएको भवन हस्तान्तरण कार्यक्रमा नीलकण्ठ–३ का वडाध्यक्ष राजकुमार श्रेष्ठको प्रमुख आथित्यता रहेको थियो । कार्यक्रममा रोटरी क्लव अफ धादिङको संस्थापक अध्यक्ष धुव्र […]
विस्तृतमाधादिङ आवाज १० भदौ ,धादिङ । धादिङ जिल्लामा बुधबार १ महिला र १ पुरूष गरी थप २ जना कोरोना संक्रमण पुष्टि भएको छ । धादिङको थाक्रे गाउँपालिका वडा नं ६ का २३ वर्षिय पुरुष र धुनीबेशी नगरपालिका वडा नं १ का २५ वर्षिय महिलामा कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य प्रमुख डा. भुवन पाैडेलले वताए । […]
विस्तृतमाधादिङ आवाज , ९ भदौ , धादिङ । धादिङमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि गजुरी गाउँपालिका गत सातादेखि लगाइएको बन्दाबन्दी पुनः लब्याएकाे छ । गाउँपालिकाले मंगलबार एक सूचना प्रकाशित गर्दै बन्दाबन्दी एक साता थप गर्ने निर्णय गरेको जनाएको छ । गजुरी गाउँपािलकामा पनि जाेखिम कायम नै रहेकाेले र जिल्ला विपद् व्यवस्थापन समितिले पनि १५ […]
विस्तृतमाधादिङ आवाज ९ भदाै । नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या ३३ हजार पाँच सय नाघेको छ। पछिल्लो २४ घण्टामा ८ सय ५५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। यो सहित संक्रमितको संख्या ३३ हजार पाँच सय ३३ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् । संस्थागत आइसोलेसनमा आठ हजार पाँच […]
विस्तृतमापाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |