धादिङ,२७ बैशाख । धादिङका एक वृद्धदम्पतीले वृद्धभत्ताबाट विद्यालयमा अक्षयकोष स्थापना गरेका छन्। जिल्लाको ज्वालामुखी गाउँपालिका– २ पोखरीचोकका खड्कनारायण श्रेष्ठ र उनकी श्रीमती यमकुमारी श्रेष्ठले नेपाल सरकारबाट पाउने वृद्धभत्ताबाट चौरासी सिद्धपूजाको अवसरमा गाउँकै ठूलोचौर माध्यमिक विद्यालयमा अक्षयकोष स्थापना गरेका हुन्। विद्यालयमा एक समारोहको आयोजना गरी वृद्धदम्पतीले प्रधानाध्यापक श्यामकुमार श्रेष्ठलाई अक्षयकोष स्थापनाका लागि २ लाख १ हजार […]
विस्तृतमाडुम्रे, २६ वैशाख : तनहुँको व्यास नगरपालिका–५ की प्रतिमा श्रेष्ठ मकैको खोस्टाबाट टोपी र झोला बनाउन व्यस्त हुनुहुन्छ । उहाँ भन्नुहुन्छ “कच्चा पदार्थ विदेशबाट ल्याएर सिकेको सीपले बजार आफैँ खोज्नुपर्ने हुन्छ, गाउँघरमा फालिएका खेर जाने कच्चा पदार्थ प्रयोगबाट सिकेको सीपले आम्दानी हुने हुँदा प्रेरित र प्रोत्साहन मिलेको छ ।” विभिन्न सीप सिक्दा कच्चा पदार्थ विदेशबाट […]
विस्तृतमाधादिङ,१६ बैशाख ।धादिङ गंगाजमुना गाउँपालिकामा न्यायिक समिति तथा मेलमिलापकर्ताका लागि पुनर्ताजगी तालिम संचालन गरिएको छ । गाउँपालिकाको न्यायिक समितिको आयोजनामा आजदेखी ३ दिने पुनर्ताजगी तालिम सुरु भएको गाउँपालिकाका उपाध्यक्ष एवम न्यायिक समितिका संयोजक रामेश्वर सिंखडाले जानकारी दिनुभयो। स्थानीय तहमा हुने विवादहरुलाई स्थानीय स्तरमै मेलमिलाप गर्न सहयोग पुग्ने उद्धेश्यले तालिमको आयोजना गरिएको सिंखडाले बताउनुभयो । मेलमिलापकर्ताले […]
विस्तृतमाधादिङ,१५ बैशाख।गजुरी गाउँपालिकामा अगुवा महिला भाषण तथा उद्घोषण तालिम सुरु भएको छ। गाउँपालिकाको महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाको आयोजनामा आजदेखि ३ दिने अगुवा महिला भाषण तथा उद्घोषण तालिम सुरु भएको गाउँपालिका उपाध्यक्ष शर्मिला बिसुरालले जानकारी दिनुभयो । तालिमको आज गाउँपालिकाका अध्यक्ष गणेश लाल श्रेष्ठले उद्धघाटन गर्नुभएको हो । तालिममा प्रत्येक वडाका ४/४ गरी ३२ […]
विस्तृतमा२०७९ फाल्गुन २७ सल्यानटार,धादिङ । बालबालिकाहरुको सर्वाङ्गिण विकासको लागि त्रिपुरासुन्दरी गाउँपालिकाले जिम्मेवारीपुर्वक कार्य गर्दै आएको गाउँपालिका उपाध्यक्ष देवराज धरेलले बताउनु भएको छ । त्रिपुरासुन्दरी बालमैत्री स्थानीय शासन अबलम्बनका न्युनतम सुचकहरु पुरै हुने चरणका रहेकोले अब सम्बन्धित सबै पक्षले एकताबद्ध भएर घर,घर ,टोल टोलमा बालमैत्री पद्धति अबलम्बन गरि बाल अधिकार र शारीरिक,मानसिक, संवेगात्मक र शैक्षिक उपलब्धि […]
विस्तृतमाअडियोमा सुन्नुहोस धादिङ,०२ फागुन ।धादिङको खनियाबास गाउँपालिका वडा नम्बर ३ कुरिमा आईचर ट्रकले किचेर एक बालकको मृत्यु भएको छ । सोमबार साँझ बा ३ ख ३३६० नम्बरको ट्रकले किचेर कुरिका सिंहबहादुर तामाङको १० बर्षिय छोरा रोहित तामाङ (बिक्सो) को घटनास्थलमै मृत्यु भएको खनियाबास–३ का वडाध्यक्ष कमानसिंह तामाङले जानकारी दिनुभयो । नुवाकोट त्रिशुलीबाट गाउँमा खाद्यान्न सामाग्री […]
विस्तृतमा१४ माघ, गजुरी धादिङ ।बालबालिकाहरुको सर्वाङ्गिन विकासको लागि गजुरी गाउँपालिकाले जिम्मेवारीपुर्वक कार्य गरिएको गजुरी गाउँपालिका वडा नं ६ का वडाध्यक्ष भक्त बहादुर तामाङले बताउनुभयो । गजुरी गाउँपालिका बालमैत्री उन्मुख गाउँपालिका भई सकेको बताउँदै तामाङले न्युनतम भौतिक पुर्वाधार सबै बिद्यालय पुगि सकेकोले अब शैक्षिक उपलब्धि केन्द्रित भएर कार्य गर्ने बेला आएको बताउनुभयो । वडाध्यक्ष तामाङले उक्त […]
विस्तृतमाधादिङ २४ पुस । महालक्ष्मी विकास बैंक लिमिटेड धादिङ शाखाले नीलकण्ठ नगरपालिका वडा नं ७ मा रहेको कर्णेश्वर माध्यामिक विद्यालयका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । बैंकले विद्यालयमा अध्ययनरत गरिब, दलित तथा जेहेन्दार विद्यार्थीहरुको लागि शैक्षिक सहायता कोष मार्फत छात्रवृत्ति प्रदान गरेको हो ।आइतवार विद्यालयमा भएको एक कार्यक्रममा विद्यालयका प्रधानाध्यापक विष्णुहरी अधिकारीलाई बैंकका शाखा प्रबन्धक […]
विस्तृतमाधादिङ २१ पुस । किशोरीहरुलाई आइरन तथा फोलिक एसिड र जुकाको औषधी खुवाउने तथा विद्यालय सरसफाई सम्बन्धी समिक्षा कार्यक्रम सम्पन्न भएको छ । नेपाल सरकार जनसंख्या मन्त्रालयको निर्देशन अनुसार विद्यालयमा अध्ययन गर्ने १० वर्ष देखि १९ वषृ सम्मका किशोरीहरुको लागि आइरन तथा फोलिक एसिड र जुकाको औषधी खुवाउने कार्यक्रम सञ्चालन भएको हो ।विहिबार नीलकण्ठ नगरपालिका […]
विस्तृतमाधादिङ,०५ पुष । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र धादिङको आयोजनामा आयुर्वेद सेवा प्रवद्धर्नका लागि स्थानीय स्तरका पत्रकारहरुसँग भएको अन्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ । धादिङमा आयुर्वेद उपचार पद्धतीमा नागरिकको विश्वास बढदै गएको र सेवा लिने बिरामीहरु बढ्दै गएकाे केन्द्रका सुचना अधिकारी प्रकाश सापकोटाले बताउनुभयो।विश्वको सबैभन्दा पुरानो चिकित्सा पद्धतिका रुपमा रहेको आयुर्वेद चिकित्सा पद्धति मानिन्छ। यसले गर्दा […]
विस्तृतमाधादिङ पुष ६ , चेपाङ किशोरीहरुलाई न्यानो कपडा प्रदान गजुरी गाउँपालिका वडा नं १ मा रहेको चेपाङ किशोरी छात्रावासका बालिकाहरुको लागि न्यानो कपडा प्रदान गरिएको छ । चेपाङ किशोरी छात्रावासमा बसि अध्ययन गर्ने ३२ जना बालिकाहरुको लागि ज्याकेट,हाइनेकसेट, ट्राउजर ,स्कुल सुईटर,जुत्ता ,मोजा सहितको सामग्री सहयोग गरिएको हो । गजुरी गाउँ पालिका अध्यक्ष गणेशलाल श्रेष्ठ, वडा […]
विस्तृतमा२६ मंसिर धार्के । श्रमिक बालबालिका सम्बन्धि १ दिने कार्यशाला, शनिबार धादिङको धार्केमा सम्पन्न भएको छ । बालबालिका सम्बन्धि कानुनमा भएको व्यस्थाको जानकारी र स्थानीय सरकार तथा सम्बन्धित सरोकारवालाहरुको भुमिका र जिम्मेवारीको बारेमा श्रमिक बालबालिकाहरुलाई जानकारी गराउने उद्देश्यले १ दिने कार्यशाला गरिएको हो । धादिङ जिल्लाका ३ वटा ईट्टा उद्योगमा काम गर्ने श्रमिक ,मजदुरका १५ […]
विस्तृतमापाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |