धादिङ,२१ श्रावण।
बद्रीनाथ गैह्रे
जब हुन्छ देशको मूल नीति भ्रष्ट
देखिन्छ राजनीतिको नियत प्रष्ट ।
बाहिर एक भित्र अर्कै भएपछि
कुनै दिन भइहाल्छ नि छरपस्ट ।
जब बिचौलियाले चलाउँछ सबै
वैध प्रणाली हुने नै भयो ध्वस्त ।
त्यहि विकृतिलाई साथ दिदै गर्दा
कर्मचारीका मूल्य हुन पुगे नष्ट ।
नेतृत्वले नै सहि गन्तव्य नदिदाँ
अनुयायी हुने नै भए अस्तव्यस्त ।
जब हुन्छ देशको मूल नीति भ्रष्ट
देखिन्छ राजनीतिको नियत प्रष्ट ।
(नेपाल सरकारका सहसचिव बद्रीनाथ गैह्रे अहिले धादिङका प्रमुख जिल्ला अधिकारी हुनुहुन्छ, निजामती सेवाका अब्बल र काविल प्रशासक गैह्रे सिद्धहस्त साहित्यकार पनि हुनुहुन्छ।)
पाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |