एसीसी प्रिमियर कप अन्तर्गत नेपालले आज साउदी अरेबियासँग खेल्दै छ।
खेल बिहान ११स् ४५ बजेदेखि ओमानको अल अमेरातस्थित ओमान क्रिकेट एकेडेमीमा शुरु हुने छ ।
नेपालले यसअघि नै लगातार तीन खेलमा जित हासिल गर्दै समुह ए मा ६ अंकसहित समुह बिजेता बनेर सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरिसकेको छ।
नेपालका लागि यस खेलको नतिजाले अब कुनै असर नगर्ने भएको छ ।
पाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |