धादिङ । मकवानपुरको भिमफेदी गाउँपालिका–२ स्थित भैंसेबाट अवैध लागूऔषध चरेशसहित एक जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा धादिङ गजुरी गाउँपालिका–८ का ३१ वर्षीय प्रशान्त तामाङ रहेका छन् ।
तामाङलाई मंगलबार बिहान प्रहरी चौकी भैंसेबाट खटिएको प्रहरीले बा.प्र–०२–०२०प ८८३३ नम्बरको मोटरसाइकल लाई जाँच गर्ने क्रममा १५ किलो चरेशसहित पक्राउ गरेको हो ।
पाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |