धादिङ आवाज जेठ २८ धादिङ । नक्कली स्यानिटाइजर तथा कस्मेटिक सामान बनाइ बिक्री वितरण गरी कालोबजारी तथा ठगी गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–१६ बस्ने भारत वनारसका ६५ वर्षीय अब्दुल मनान र काठमाडौँ हानगरपालिका–१४ कलङ्कीका ३३ वर्षीय प्रदीप उपाध्याय लुइँटेल रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । काठमाडौँ […]
विस्तृतमाधादिङ आवाज जेेठ २४ धादिङ । धादिङ जिल्लामा दर्ता भएर संचालनमा आएका अनलाइनहरु एकतावद्ध हुँदै डिजिटल मिडिया नेटवर्क (डिएमएन) गठन भएको छ । धादिङमा दर्ता भएका अनलाइनहरुको जुम मिटिङमा भएको भेलाले केशव अधिकारीको अध्यक्षतामा ९ सदस्यीय डिजिटल मिडिया नेटवर्क (डिएमएन) धादिङ गठन भएको सचिव नारायण सिलवालले जानकारी दिनु भयो । भेलाले उपाध्यक्षमा गोमा थापा, सचिवमा […]
विस्तृतमाधादिङ आवाज जेठ २२ धादिङ । बेनिघाट रोराङ गाउँपालिका वडा नं. ३ धादिङले राहत वितरणमा कामको लागि खाद्यान्न कार्यक्रम शुरु गरेको छ । कोरोना सङ्क्रमणलाई रोकथाम र नियन्त्रण गर्न सरकारले जारी गरेको लकडाउन लम्बिदै जाँदा विपन्न तथा मजदुरहरुलाई राहत वितरणका लागि काम गरे बापत चामल दिने निति बनाई लागू गरेको हो । मापदण्ड अनुसार २ […]
विस्तृतमाधादिङ आवाज जेठ २२ धादिङ । लकडाउनको पछिल्लो अवधिमा भारत सहित बिभिन्न स्थानबाट धादिङ ल्याइएकाहरुको विहिबार आरडिटी अर्थात द्रुत विधिबाट कोरोनाको नमुना परिक्षण गर्दा ३१ जनामा आरडिटी रिपोर्ट पोजिटिभ देखिएको छ । सदरमुकाम धादिङबेशीस्थित बालमन्दिर माध्यामिक विद्यालय र निलकण्ठ माध्यामिक विद्यालयको क्वारेन्टिनमा राखिएका २ सय ४३ जनाको विहिबार आरडिटी विधिबाट कोरोनाको नमुना परिक्षण गरिएको हो […]
विस्तृतमाधादिङ आवाज जेठ २२ धादिङ । नेपालमा कोरोना भाइरसका कारण १० जनाको मृत्यु भएको छ । जेठ २० गते मृत्यु भएका पाल्पाका एक जना ४५ बर्षिय पुरुषमा कोरोना भाइरसको संक्रमण पुुष्टि भएसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १० पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.बिकाश देवकोटाले नियमित पत्रकार सम्मेलनमा जानकारी दिनु भयो । यस्तै नेपालमा […]
विस्तृतमाधादिङ आवाज समाचारदाता जेठ २२ धादिङ । धादिङ जिल्लाका गजुरी गाउँपालिका भित्रका सामुदायिक विद्यालयहरुले बालबालिकालाई वितरण शुरु गरेका छन् । सरकारले निशुल्क रुपमा उपलब्ध गराएको किताब अाज बिहीबार देखि बालबालिकाको हात हात पुरयाउन थालेका हुन् । पुस्तक पाएसँगै बालबालिका हरु खुशी भएकाे गजुरी पीडा माध्यमिक बिद्यालयमा कक्षा ४ मा अध्ययनरत छात्रा अाशिका भण्डारीले बताईन् । ६ […]
विस्तृतमानेपालमा शिक्षा प्रदान गर्न दुइ प्रकारका विद्यालयहरु सञ्चालनमा छन् । एउटा सरकारी लगानीको सामुदायिक विद्यालय हो भने दोस्रो सरकारको अनुमतिमा सञ्चालन भएको संस्थगत(निजी) विद्यालय । आज मैले चर्चा गर्न खोजेको विषय भनेको सुविधा सम्पन्न हुँदाहुँदै पनि सामुदायिकलाई छोडेर किन लैजान्छन् अभिभावकले छोराछोरीलाई निजीमा भन्ने हो । वर्तमान समयमा हाम्रो नेपाली समाजका मध्यम वर्गिय मानिसका […]
विस्तृतमाधादिङ आवाज जेठ २० धादिङ । नेपालमा पछिल्लो २४ घण्टामा थप २ सय ८८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कुल दुई हजार ९९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित ब्रिफिङमा प्रवक्ता डा. विकास देवकोटाले दिएको जानकारी जानकारी दिनुभयो । यसै बिच आज पुष्टि भएकोमा धादिङ सिद्धलेक […]
विस्तृतमाधादिङ आवाज आज कै दिन २०५५ जेठ १९ गते त्यो कालो रात माओवादी जनयुद्ध दमन गर्ने ठुला अप्रेसन मध्य एक थियो किलो शेरा टु अप्रेसन। त्यसैको पहिलो निशाना धादिङमा म बन्न पुगे। जिल्लामा जनयुध्दको गतिविधि त्यतिखेर सम्म कमै थियो । अन्दाजी रातको १२ बजेको थियो सबै तिर सुनसान बिजुली मेघराज गर्जिरहेको थियो सिमसिम पानी पर्न […]
विस्तृतमाधादिङ आवाज जेठ १९ धादिङ । बागमती प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्मकट्टेलले प्रदेश सरकार प्रेस स्वतन्त्रता तथा पत्रकारको हक हितप्रति सधैँ प्रतिबद्ध रहेको बताउनुभएको छ । रासससँग आज कुरा गर्दै मन्त्री जम्मकट्टेलले आफू प्रेस स्वातन्त्रता, पत्रकार तथा सञ्चार मजदूरहरुको पेशागत सुरक्षाका लागि लडेर आएको उल्लेख गर्नुभयो । उहाँले कोरोना भाइरसविरुद्धको अभियानमा स्वास्थ्यकर्मी, […]
विस्तृतमाधादिङ आवाज जेठ १९ धादिङ । वाग्मती प्रदेश सरकारले प्रदेश पूर्वाधार विकास कम्पनी स्थापना गर्ने भएको छ । प्रदेश सरकार मातहत वा बाहेक प्रदेशभित्र हुने विकास निर्माणको कार्यलाई व्यवस्थित गर्न विकास कम्पनी स्थापना गर्न लागिएको जनाइएको छ । विकास निर्माणमा आवश्यक पर्ने गुणस्तरीय निर्माण सामग्री छनोट तथा आवश्यकतानुसार उत्पादनसमेत गर्न, निर्माणलाई दिगो र वातावरणमैत्री […]
विस्तृतमाधादिङ आवाज जेठ १९ धादिङ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिकामा १२ जनाको आरडिटी परिक्षण पोजेटिभ आएको छ।छिमेकी मुलुक भारतबाट आई गाउँपालिकाकाले निर्माण गरेको क्वारेनटाईनमा बसेकाहरु मध्ये २५ जनाकोे आरडिटी गरिसक्दा १२ जनाको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य संयोजक यम बहादुर श्रेष्ठले धादिङ आवाजलाई जानकारी दिनुभयो।
विस्तृतमापाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |