धादिङ आवाज , ९ भदौ , धादिङ । धादिङमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि गजुरी गाउँपालिका गत सातादेखि लगाइएको बन्दाबन्दी पुनः लब्याएकाे छ । गाउँपालिकाले मंगलबार एक सूचना प्रकाशित गर्दै बन्दाबन्दी एक साता थप गर्ने निर्णय गरेको जनाएको छ । गजुरी गाउँपािलकामा पनि जाेखिम कायम नै रहेकाेले र जिल्ला विपद् व्यवस्थापन समितिले पनि १५ […]
विस्तृतमाधादिङ आवाज ९ भदाै । नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या ३३ हजार पाँच सय नाघेको छ। पछिल्लो २४ घण्टामा ८ सय ५५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। यो सहित संक्रमितको संख्या ३३ हजार पाँच सय ३३ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् । संस्थागत आइसोलेसनमा आठ हजार पाँच […]
विस्तृतमाधादिङ आवाज ०७ भदौ २०७७ । धादिङका थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शनिबार धादिङको नेत्रावती डवजोङ गाउँपालिका वडा नम्बर ४ का २२ वर्षिय पुरुष र त्रिपुरासुन्दरी गाउँपालिका वडा नं २ का २८ वर्षिय पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय धादिङका हेल्थ असिस्टेन्ट मिलन रिजालले बताउनुभयो । थप भएका २ जना समेत […]
विस्तृतमाधादिङ अावाज गजुरी धादिङ भदाै ६ धादिङको गजुरी गाउँपालिका वडा १ मा रहेको चेपाङ छात्रावासमा बसि अध्ययन गर्दै अएका २३ जना चेपाङ बालिकालाई प्रयास नेपालले आर्थिक सहयोग दिइएको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण भएको बन्दाबन्दिले समस्यामा परेका चेपाङ छात्रालाई आर्थिक सहयोग उपलव्ध गराएको हाे । आर्थिक सहयाेग हस्तान्तरण कार्यक्रममा […]
विस्तृतमाधादिङ आवाज १६ श्रावण सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु दाबी बापतको भुक्तानीलाई प्राथिमकतामा राखेर काम अघि बढाएको छ । सानिमाले पछिल्लो पटक धादिङका एक व्यक्तिको मृत्यु दाबी बापतको भुक्तानी गरेको छ । सानिमाले जीवन बीमा गराएका निलकण्ठ नगरपालिका २ धादिङका बिनोद आलेमगरको मृत्यु भएकोमा उनकी आमा कृष्णकुमारी आलेमगरलाई मृत्यु दाबी बापतको २ लाख ५० हजार […]
विस्तृतमाधादिङ आवाज श्रावण १५ । गोठको दलित भाँचिएर घाइतेको भएकी एक महिलाको गजुरी गाउँपालिका अध्यक्ष राजेन्द्र बिक्रम बस्नेतले उद्धार गरि उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र पुरयाउनु भएको छ । बिहिवार साँझ ७.३० बजे गजुरी गाउँ पालिका वडा नं. ३ वाल्सिङ कि २१ बर्षकको मनिषा तामाङ घरायसी काममा गाेठमा जाँदा गाेठकाे दलिन भाँचिएर खस्दा वेहाेस […]
विस्तृतमाशुभेक्षा अधिकारी, बेथानचोक २ काभ्रे । गुरु शब्द नै अपार छ।जन्मेदेखि सिकेका सबै कुराहरु गुरुहरुमै निहित छन् ।यिनै गुरुहरु मध्य मेरो पहिलो गुरु मेरा आमाबुबा जसको वयान गर्ने म शब्द नै भेट्दिन , यहि नै मेरो अहोभाग्य ठान्छु भने दोस्रो गुरुहरु मैले विद्यालय गएपछि भेटेँ। भनिन्छ नि- ” गुरुहरु […]
विस्तृतमाधादिङ आवाज जेठ ३१ धादिङ । धादिङमा आज शनिबार २३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । यो सँगै धादिङमा संक्रमितको संख्या ८२ पुगेको छ । शनिबार पुष्टी हुनेमा नीलकण्ठ नगरपालिकाका २३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । उनिहरु छिमेकी देश भारतबाट आएका थिए । संक्रमित मध्ये ५ जना महिला र १८ जना […]
विस्तृतमाधादिङ आवाज धादिङ जेठ ३१ । नेपालको संविधान (दोस्रो संशोधन) २०७७ प्रतिनिधिसभा बैठकमा उपस्थित सदस्यहरुबाट ‘सर्वसहमति’ र कुल सदस्य संख्याको दुई तिहाईभन्दा बढीले पारित भएको छ । कानुन न्याय तथा संसदीय मामिलामन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले शनिबार प्रतिनिधिसभा बैठकमा नेपालको संविधान (दोस्रो संशोधन) विधेयक २०७७ पारित गरियोस् भन्ने प्रस्तावमा मतविभाजन हुँदा सर्वसहमतिले पारित भएको हो । […]
विस्तृतमाधादिङ आवाज जेठ ३० धादिङ नेपालमा कोरोना संक्रमितको संख्या ५ हजार ६२ पुगेको छ । आज शुक्रबार देशभरको बिभिन्न स्थानमा गरिएको परिक्षणमा थप ४ सय ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताउनु भयो । यसै गरी नेपालमा कोरोना भाइरसका कारण १६ जनाको मृत्यु भएको छ । बिहिबार कोरोना संक्रमित अर्घाखाँचीका […]
विस्तृतमाधादिङ आवाज जेठ ३० धादिङ । धादिङको ज्वालामुखि गाउँपालिकामा शुक्रबार एकै दिन २७ जनामा कोरोना पुष्टि भएको छ । भारतबाट फर्किएका ६८ जनाको पीसीआर टेष्टको लागि पठाईएकोमा २७ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको जनाईएको छ । संक्रमित मध्ये दुई महिला र २५ जना पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । शुक्रबार एकै दिन […]
विस्तृतमाधादिङ आवाज जेठ २९ धादिङ । धादिङजिल्लाको त्रिपुरासुन्दरी गाउँपालिकाको ७ जनामा कोरोना संक्रमण पुष्टि छ । अाज बिहीबार थप समेेत धादिङमा कोरोना संक्रमितको संख्या ३० पुगेको छ । भारतबाट फर्किएर गाउँपालिकाले निर्माण गरेको विभिन्न क्वारेन्टाइनमा बसेका ७ जनामा कोरोना संक्रमण पुष्टि भएकोे त्रिपुरासुन्दरी गाउँपालिकाका स्वास्थ्य संयोजक यम बहादुर श्रेष्ठले जानकारी दिनुभयो ।
विस्तृतमापाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |