धादिङ । मंसिर ४ गते हुने संघ र प्रदेशको चुनावका लागि उम्मेदवार बनेका बाम लोकतान्त्रिक गठबन्धनका नेताहरु भोट माग्न लापा पुग्दा उम्मेदवारहरुलाई सगुन सहित भव्य स्वागत गरेका हुन् । धादिङ १ का बाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार रामनाथ अधिकारी र धादिङ २ को प्रदेश २ का उम्मेदवार जगत सिंखडा भोट माग्नेक्रममा यतिबेला उत्तरी धादिङमा छन् […]
विस्तृतमाधादिंग कार्तिक ७ नेपालीको दोस्रो ठूलो चाड तिहारको तेस्रो दिन आज घरघरमा सुरक्षा गर्ने कुकुरलाई पूजाआराधनासहित मीठा मीठा खानेकुरा खान दिएर सम्मान गरी मनाइँदैछ । कुकुर तिहार यमपञ्चक अर्थात् दीपावली पर्वको दोस्रो दिन पर्ने भए पनि यस वर्ष तिथिको घटबढका कारण तेस्रो दिन पर्न गएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।समितिका सदस्य एवं […]
विस्तृतमाकाठमाडौँ, देशका केही स्थानमा मेघ गर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । वाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका धेरै तथा बाँकी प्रदेशका केही स्थानमा मेघ गर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको हो । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका केही, […]
विस्तृतमाधादिंग , बढ्दो आधुनिकतासंगै प्रविधिको प्रयोगका कारण लोपहुदै गएको वडादशै पर्वसंग सास्कृतिक महत्व जोडिएको लिंगे र रोटे पिंङ बिस्तारै लोप गएकोमा सामाजिक अगुवाहरुले चासो देखाएका छन् । सामाजिक अगुवाहरुले स्थानीय सरकारले पुराना संस्कृति जोगेर्नाका लागी ध्यान दिएको पाइएको छैन । स्थानीय सरकारले ध्यान नदिएकोमा सामाजिक अगुवाहरुले सरकारमा बसेकाहरुको ध्यानाकर्षण समेत गराउदै पुराना संस्कृति जोगेर्नाका लागी […]
विस्तृतमाधादिंग , कक्षा १२ को ग्रेडवृद्धि (पूरक) परीक्षाको परीक्षा यही असोज ३० र ३१ गते सञ्चालन हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले आज पूरक परिक्षाको परिक्षा केन्द्र सार्वजनिक गर्दै ३० र ३१ गते परिक्षा सञ्चालन हुने जानकारी गराएको हो । २०७९ जेठ १६ गतेदेखि २५ गतेसम्म सञ्चालन गरेको परीक्षामा नन ग्रेड […]
विस्तृतमाधादिंग , चाडपर्वको समयमा तोकिए भन्दा बढी भाडा ली यान्त्रुलाई दुःख दिने सवारी साधनलाई कारबाही गरिने भएको छ । शनिबार धादिङका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद लम्सालको अध्यक्षतामा धादिङबेशीमा बसेको यातायात सुरक्षा सम्बन्धि बैठकले चाडपर्वको मौका छोपी सार्वजनिक सवारीमा यात्रा गर्नेसँग महङ्गो भाडा असुल गर्नेलाई कारबाही गर्ने निर्णय गरेको हो । बढि भाडा लिएको विषयमा […]
विस्तृतमाधादिंग , बडादशैंको सातौ दिन अन्तर्गत आज फुलपाती, हिन्दु नेपालीहरुले घरघरमा फूलपाती भित्र्याउँदैछन् । विगतको वर्षहरुमा जस्तै यो वर्ष पनि धादिङबेसीमा नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरीले फुलपातीको डोली लिएर नीलकण्ठ १२ मा रहेको देवीको मन्दिरमा फुलपाती भित्राइए पुजाआजा गर्ने, सुनौलाबजार स्थित भैरवी मन्दिरबाट फुलपाती जिल्ला प्रशासन कार्यलयमा ल्याइएको छ । देवी कालरात्रिले चण्ड, […]
विस्तृतमाधादिंग , बागमती प्रदेश सरकारका मुख्यमन्त्री एवं नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र प्रसाद पाण्डेलाई मातृशोक परेको छ । पाण्डेका आमा मनमाया पान्डेको ८७ वर्षको उमेरमा बिहिबार बिहान निधन भएको हो । नेकपा एमालेका उपाध्यक्ष एंव अर्थ मन्त्री सुरेन्द्र प्रसाद पाण्डे, ज्ञानेन्द्र पान्डे , उपेन्द्र पान्डे र दिपेन्द्र पान्डेसहित पाण्डेका पाँच दाजुभाइ छन् । कान्छो छोरा […]
विस्तृतमा१ असोज ,धादिङ । प्रेस काउन्सिल नेपाल बोर्डले यो वर्षको प्रेस काउन्सिल सशक्त लेखन पुरस्कार धादिङका नवराज छत्कुलीलाई दिने निर्णय गरेको छ । पुरस्कार असोज ६ गते एक विशेष समारोहको विच प्रदान गरिने बताईएको छ ।शुक्रबार सम्पन्न प्रेस काउन्सिल नेपाल बोर्डको बैठकले ५३ वार्षिकोत्सवको अवसरमा ११ विधामा देशभरका ४२ जना भन्दा बढी पत्रकारहरुलाई सम्मान गर्न […]
विस्तृतमा१ असोज २०७९ ,धादिङ म भर्खरै स्कुल जान थालेको थिएँ । स्कुलमा के पढ्थेँ वा सिक्थेँ सम्म पनि याद छैन । तर केही शिक्षकहरुको अनुहार स्पष्ट याद छ । गाउँमै हामी खेल्दै गर्दा कहिलेकाहीँ शिक्षकहरु हाम्रै घरको बाटो हिँड्नुहुन्थ्यो । कोही पैदल त कोही साइकलमा आउनुहुन्थ्यो । दाइ दिदीहरु खेल्दा खेल्दै रोकिएर हतार हतार दौडन्थे […]
विस्तृतमा२९ भदौ ,धादिङ उत्तरको हिमालय पर्वतदेखि दक्षिणको महाभारत लेकसम्म फैलिएको नेपालको एकमात्र धादिङ जिल्लाको भेगका साबिकका बसेरी, बूढाथुम, फूलखर्क, गुम्दी र रिगाउँ गाउँ विकास समिति गाभेर गंगाजमुना झरनाको नामबाट गंगाजमुना गाउँपालिका नामकरण गरिएको छ । १४४.०९ वर्गकिमि क्षेत्रफल भएको गाउँपालिकालाई ७ वटा वडामा विभाजन गरिएको छ । पूर्वमा खनियाँवास गाउँपालिका, पश्चिममा गोरखा जिल्लाको आरुघाट गाउँपालिका, […]
विस्तृतमा२९ भदौ धादिङ । यस वर्षको मदन पुरस्कार विजेता कृति ‘अग्नि’का लेखक नवराज लंसाललाइ गृह जिल्ला धादिङमा भब्य सम्मान गरिएको छ । नेपाल प्रेस युनियन धादिङ, भानु प्रतिष्ठान र पुस्तक तथा स्टेशनरी ब्यवसायी संघ धादिङको ब्यानरमा सम्मान कार्यक्रमको आयोजना गरिएको भएपनि लंसाललाइ धादिङवेशी बजारको चोक चोकमा आमनागरिकहरुको तर्फबाट बधाइ र सम्मानको ओइरो लागेको थियो । […]
विस्तृतमापाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |