धादिङ,२९असार।जनकल्याण साकोसको २८ औँ स्थापना दिवसको अवसरमा मलेखुमा ११५ जनाले रक्तदान गरेका छन्। जनकल्याण बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा बेनिघाट रोराङ गाउँपालिका ३ स्थित रिचोकटार मलेखुमा भएको रक्तदान कार्यक्रममा २८ जना महिला र ८७ जना पुरुष गरी ११५ जनाले रक्तदान गरेको नेपाल रेडक्रम सोसाइटी धादिङ शाखाका कोषाध्यक्ष नारायण कुमार श्रेष्ठले जानकारी दिनुभयो। रक्तदान कार्यक्रममा […]
विस्तृतमाधादिङ, २८ असार।धादिङबेसी-भर्याङभुरुङ सडकमा हतारमा कामसक्नका लागि ठेकेदार कम्पनीले माटोमाथी ढलानको काम गरिरहेको छ। पटक पटक म्याद थपेर पनि २ सय दिन जरिवाना तिरेर काम गर्दै गरेको ओल्डवाइज सुसान जेभि नामक ठेकेदार कम्पनीले स्याउली भर्याङभुरुङ खण्डमा गरिएको नालाको छेउको भागको ढलानमा माटोमाथी नै काम गरिरहेको भेटिएको हो। संचारकर्मीहरुको टोली सो क्षेत्रमा पुग्दा नालाको ढलान भइरहेको […]
विस्तृतमाधादिङ,२६ असार।धादिङमा दिनहुँ डेङ्गीको सङ्क्रमण बढिरहेको छ। बर्खा सुरु भएयता दैनिक डेङ्गीका बिरामी बढ्न थालेका छन्।आजपनि धादिङका थप १२ जनामा संक्रमण पुष्टि भएको छ। ७ जना पुरुष र ५ जना महिला गरी १२ जना डेङ्गीका बिरामी भेटिएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ।संक्रमितमध्ये सिद्धलेकका १ जना र नीलकण्ठ नगरपालिकाका ११ जना रहेका छन। हिजो मंगलबार पनि […]
विस्तृतमाप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी धर्मपत्नी सीता दाहालको निधन भएको छ। आज विहान ८ बजेर ३३ मिनेटमा सीताको निधन भएको नर्भिक अस्पतालका प्रवक्ता सोमनाथा बाँस्तोलाले जानकारी दिएका छन । उनका अनुसार स्वास्थ्य अवस्था गम्भीर बने पछि सीता दाहाललाई विहान अस्पताल ल्याइएको र उपचारको क्रममा उनको ८ बजेर ३३ मिनेटमा निधन हुन पुगेको हो । अस्पतालमा अहिले […]
विस्तृतमाधादिङ,२५ असार।धादिङको सिद्धलेक गाउँपालिकाले आर्थिक वर्ष २०८०/०८१ का लागि ६७ करोड बढिको बजेट विनियोजन गरेको छ। सोमबार गाउँपालिका कार्यालयमा भएको गाउँ सभाको तेहौ्र अधिवेशनले आर्थिक वर्ष २०८०/०८१ का लागि ६७ करोड ८४ लाख ८० हजार बजेट विनियोजन गरेको हो । अधिवेशनमा गाउँपालिका उपप्रमुख सविता अर्यालले बजेट प्रस्तुत गर्नुभएको हो । गाउँपालिकाले अघिल्लो आर्थिक आर्थिक वर्ष […]
विस्तृतमाधादिङ,२५ असार।धादिङमा वनजन्य तथा सौन्दर्यमूलक विरुवाहरु निशुल्क वितरण कार्य शुरू गरिएको छ। डिभिजन वन कार्यालय धादिङको पूर्व सूचना अनुसार डिभिजन वन नर्सरीबाट आज एक समारोहका बीच विभिन्न जातका विरुवाहरु वितरण कार्य शुरू गरिएको हो। डिभिजन वन कार्यालय धादिङका डिभिजनल वन अधिकृत अजय बिक्रम मानन्धरले गजुरी गाउँपालिका वडा नं. २ का पन्नालाल मुक्तानलाई अशोकका दुई वटा […]
विस्तृतमाधादिङ,२४ असार।धादिङका जनप्रतिनिधि र सञ्चारकर्मीसँग जलवायु परिवर्तन सचेतना गोष्ठी सम्पन्न भएको छ। डिभिजन वन कार्यालय धादिङको आयोजनामा वातावरण संरक्षण तथा शहरी वन कार्यक्रम अन्तरगत जलवायु परिवर्तन सम्बन्धी सचेतना गोष्ठी सम्पन्न भएको हो। बढ्दो जलवायु संकटलाई न्यूनिकरण गर्न जनचेतना अभिवृद्धि बढाउने र बढ्दो जलवायू संकटको विषयमा सञ्चारकर्मीहरु र सरोकारवालाहरुको ज्ञानलाई पुनर्ताजगी तथा संकटका नयाँ आयामहरुका विषयमा […]
विस्तृतमाधादिङ,२४ असार।धादिङका थप २२ जनामा डेङ्गी संक्रमण पुष्टि भएको छ। आज आईतबार एकैदिन १० जना पुरुष र १२ जना महिला गरी २२ जना डेङ्गीका बिरामी भेटिएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ। संक्रमितमध्ये रुवीभ्यालीका १, ज्वालामुखीका १ र नीलकण्ठ नगरपालिकाका २० जना रहेका छन। शुक्रबार पनि नीलकण्ठका १२ जनामा संक्रमण भएको स्वास्थ्य कार्यालयले जनाएको छ। यो […]
विस्तृतमाधादिङ,२२ असार।नीलकण्ठ नगरपालिकाका जनप्रतिनिधि तथा सरोकारवालालाई बालमैत्री स्थानीय शासन अबलम्बन तथा घोषणा सम्बन्धि अभिमुखिकरण कार्यशाला सञ्चालन गरिएको छ। नगरपालिकाको आयोजनामा धादिङबेशीमा बिहिवार नगरपालिकाका प्रमुख,उपप्रमुख, वडाध्यक्षहरु सहित कार्यपालिका सदस्यहरु, बिषयगत शाखाका कर्मचारीहरु तथा सरोकारवालाहरुलाई अभिमुखिकरण कार्यशाला सञ्चालन गरिएको हो । कार्यक्रममा नगरप्रमुख भीम प्रसाद ढुङ्गानाले बालबालिकाहरुको सर्वाङ्गिण विकासको लागि नगरपालिकाले जिम्मेवारीपुर्वक कार्य गर्दै आएको बताउनुभयो । […]
विस्तृतमाधादिङ,२२ असार।नेपालमा डेङ्गीको सङ्क्रमण बढिरहेको छ । पानी परेसँगै डेङ्गीका बिरामी बढ्न थालेका हुन्। डेङ्गी बढ्ने मौसम शुरु भएकाले क्रमशः बिरामी पनि बढिरहेको र पानी परेसँगै पानी जम्ने र जमेको पानीमा लामखुट्टेका लार्भा बढ्न थालेको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका कीटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डा गोकर्ण दाहालले बताउनुभयो। बर्खा सुरु भएयता धादिङमा पनि […]
विस्तृतमाधादिङ,२१ असार।धादिङमा सुरक्षित आप्रवासन (सामी) कार्यक्रम प्रभावकारी बन्दै गएको छ। जिल्लाको ४ पालिकामा सञ्चालनमा रहेको सामी कार्यक्रमले वैदेशिक रोजगारीलाई प्रभावकारी बनाउँदै लगेको छ । मंगलबार धादिङबेशीमा कार्यक्रमको चालु आर्थिक बर्ष २०७९/०८० मा भएको प्रगती तथा सरोकारवालासँग कार्यक्रमको दिगोपना विषयक छलफलमा बैदेशिक रोजगारको अवस्था, अवसर, चुनौती तथा समाजमा पारेको प्रभाव लगाएतको विषयमा जानकारी गराईएको थियो । […]
विस्तृतमायस वर्षको मनसुन सक्रिय भइसकेको छ । मनसुनको सुरुवातसँगै मुलुकका विभिन्न क्षेत्रमा मनसुनजन्य विपदका घटना घट्न गई ठुलो धनजनको क्षति भइसकेको छ ।यसै सन्दर्भमा मनसुनजन्य विपदप्रति सचेत रही जोखिम न्युनिकरण गर्न तथा विपद् पीडितको उद्धार,राहत लगायतका कार्यलाई व्यवस्थित बनाउन देहायका कार्य गर्नु÷गराउनुहुन जिल्ला विपद् व्यवस्थापन समिति,धादिङ सम्बन्धित सबैमा अनुरोध गर्दछौ । १. जल तथा मौसम विज्ञान […]
विस्तृतमापाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |