धादिङ आवाज फाल्गुन । “समृद्ध धादिङको कामना, एक घर एक व्यवसाय हाम्रो चाहना” भन्ने नाराका साथ धादिङबेशीमा सञ्चालित धादिङ महोत्सवको आठौं दिन बुधवार सात हजार भन्दा बढीले मेला अवलोकन गरेका आयोजकले बताएका छन् । बुधबार राष्ट्रिय कलाकारहरूले महोत्सव हेर्न आएका दर्शकहरुलाई आफ्नो प्रस्तुतिको साथ भरपूर मनोरन्जन दिएका छन । महोत्सवमा राष्ट्रिय कलाकारहरू लोकदोहोरी गायक र […]
विस्तृतमाधादिङ आवाज । धादिङमा संचालित एम्बुलेन्सको अनुगमन तथा भाडादरमा समायोजन गरिएको छ । भाडादरमा एकरुपता नभएको गुनासोपछि समायोजना गरिएको हो । जिल्ला अस्पताल व्यवस्थापन समितिले किलोमिटरका आधारमा एम्बुलेन्सको भाडादर समेत तोकेको छ । कच्ची सडकमा प्रतिकिलोमिटर १ सय ७५ रुपैयाँ, ग्राभेल सडकमा प्रतिकिलोमिटर १ सय ५० रुपैयाँ र पक्की सडकमा प्रतिकिलोमिटर ५० रुपैयाँ भाडादार तोकेको […]
विस्तृतमाधादिङ आवाज फाल्गुन । दक्षिणी धादिङको वेनिघाटरोराङ गाउँपालिका वडा नम्बर २ को चोतेसमा मंगलवार दिउँसो आगोलागी हुंदा विमल चेपाङको घर जलेर नष्ट भएको छ । मंगलबार दिउँसो आगलागी हुंदा स्थानीय चेपाङको घर जलेर नष्ट भएको हो । आगलागीका कारण चेपाङ परिवारको ७ जनाको बिचल्ली भएको छ । घरमा भएको अन्नपात मकै, कोदो ,ओढ्ने ओछ्याउने ,लगाउने […]
विस्तृतमाधादिङ आवाज फागुन । धादिङ महोत्सव २०७४ को अवसरमा गरिएको कृषि प्रदर्शनीमा उत्कृष्ठ ठहरिएका कृषकलाइ पुरस्कृत गरिएको छ । प्रदर्शनीमा सहभागि कृषकका १ सय ५६ कृषि उपज मध्येबाट विभिन्न पाँच विधामा किसानहरुलाई पुरस्कृत गरिएको हो । जसमा तरकारी बालि समुहतर्फ फर्सि, मुला, बन्दा र काउली तर्फ क्रमशः अनिता श्रेष्ठ प्रथम, राजकुमार बिसुराल द्वितिय, मेघराज दुवाडि […]
विस्तृतमाधादिङ आवाज फागुन । धादिङको गजुरी गाउँपालिका वडा नं ६ जरेबगैचामा संचालित एकिकृत घुम्ती शिविरमा ५ सय २२ जनाले नागरिकता बनाएका छन् । शिविरमा नागरिकता बनाउनेमा दलित २२ जना महिला र १७ पुरुष गरी ३९ जना, चेपाङ पुरुष ४८ जना र महिला ९९ गरी जम्मा १ सय ४७, तामाङ समुदायबाट ६९ जना महिला र ३९ […]
विस्तृतमाधादिङ आवाज धादिङ । २०७२ सालको बिनाशकारी भूकम्पबाट धादिङमा क्षतिग्रस्त मध्य अहिले सम्म आधा बिद्यालय भबन पनि पुनर्निर्माण हुन सकेको छैन । भौगोलिक बिकटता, निर्माण सामग्रि पुर्याउन असहजता, सडकको दुराबस्था लगायतका कारणले बिद्यालय पुनर्निर्माणले गति लिन नसकेको हो । अहिले सम्म धादिङमा ४२ प्रतिशत बिद्यालय भबनको मात्रै पुनर्निर्माण सम्पन्न भएको छ । बिद्यार्थी संख्या धेरै […]
विस्तृतमातिबाबु भट्ट कोलोराडो अमेरीका धादिङ आवाज धादिङ । कोलोराडोमा कृयासिल लङमन्ट हिमालयज् लायन्स क्लबको आयोजनामा आईतबार घरबारबिहिन स्थानीयलाई नेपाली खाना बितरण कार्यक्रम सम्पन्न भयो । लङमन्ट नगर स्थित आवर सेन्टरमा आयोजित खाना बितरण कार्यक्रममा झण्डै १ सय ५० जना घरबार बिहिन स्थानीयहरुले नेपाली खाना दाल,भात, तरकारीको स्वाद लिई खुशी साथ खाएका थिए । उनीहरु ढोकाबाट […]
विस्तृतमाधादिङ आवाज पौष २२ किरान्चोक धादिङ । सिंचाईको अभावका कारण लामो समय दुख झेल्दै आएका कृषकहरुले खेतबारीमा सजिलोसँग सिंचाई पाए पछी दक्षिणी धादिङको किरान्चोकका स्थानीय किसानहरुमा खुसी छाएको छ । गत चार पाँच वर्षदेखी सिंचाईका लागी कुलोमा पानी पानी ल्याउन समस्याको कारण मुस्किलले एक बाली धान लगाउने त्यहाँका किसानहरु अहिले तिन बाली खेती गर्न पाउने […]
विस्तृतमाधादिङ आवाज पौष २१ राष्ट्रिय सभा निर्वाचन माघ २४ गते हुने भएको छ । मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले निर्वाचन आयोगको परामर्शमा चुनावको मिति तोकेको हो । आयोगले माघ २५ को मिति प्रस्ताव गरेको थियो । यद्यपि एमाले र माओवादीको वाम गठबन्धनले त्यसअघि नै चुनाव गर्नु पर्ने माग गर्दै आएका थिए । ५९ सदस्यीय राष्ट्रियसभाका ५६ […]
विस्तृतमाधादिङ आवाज पौष २१ नसर्ने रोगहरु प्रमुख जनस्वास्थ्य समस्याको रुपमा देखा परिरहेको विषयमा सञ्चालित तालिम धादिङवेसीमा सम्पन्न भएको छ । जिल्ला स्वास्थ्य कार्यालय र हर्ड इन्टरनेशनलको आयोजनामा गरिएको तालिममा नसर्ने रोगहरु अहिलेको जनस्वास्थ्य समस्याको रुपमा देखा परिरहेको अवस्थालाई मध्यनजर गर्दै सो संचालन गरिएको थियो । विश्व स्वास्थ्य संगठन नेपालको प्रतिवेदन २०१४ अनुसार नेपालमा हुने कूल मृत्युमध्ये […]
विस्तृतमाधादिङ आवाज पौष २१ ।धादिङ । सडकको ट्रयाक खोलीएको करिव २५ वर्ष पछी साङ्कोष तिप्लीङ्ग सडकको स्थर उन्नतीको काम बल्ल सुरु गरिएको छ । सदरमुकाम धादिङबेसीलाई उत्तरी क्षेत्रको सबै भन्दा विकट रुविभ्याली गाँउपालीकासंग जोड्न सडक निर्माणको कामले केही गति लिन सुरु गरेको भए पनी सो क्षेत्रमा जानका लागी खोलाको ठाँउ ठाँउमा बन्नु पर्ने पुलहरुको भने […]
विस्तृतमाधादिङ आवाज पौष २१ । बाली संरक्षण गर्नका लागी किसानहरुले विभिन्न बालीहरुमा विषदीको प्रयोग गर्ने गर्दछन् । विषेस गरी तरकारी उत्पादक किसानहरुले आफ्नो बालीको उब्जनी धेरै गर्न र शत्रु जिवहरु नास गर्नका लागी तरकारी बालीमा अत्याधिक विषदीको प्रयोग गर्दा मित्रु जिहरु समेत नष्ट भई त्यसले झनै वाताबरणमा समेत प्रतिकुल प्रभाव पर्ने गरेको छ । जनचेतनाको […]
विस्तृतमापाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |