धादिङ,३१ बैशाख ।सिद्धलेक गाउँपालिकाका कृषकहरुलाई नर्सरी बिरुवा उत्पादनमा प्लाष्टिक ट्रे र कोकोपिटको प्रयोग र महत्वसम्बन्धी तालिम संचालन गरिएको छ । गाउँपालिकाको कृषि विकास शाखाको आयोजनामा ७ वटै वडाका कृषकहरुको लागि तालिम संचालन गरिएको कृषि विकास शाखा प्रमुख कोमल प्रसाद जोसीले जानकारी दिनुभयो । कृषकहरुलाई उत्पादन र उत्पादकत्व बढाउने र कृषिमा प्रविधिको प्रयोग गर्ने उद्धेश्यले संचालन […]
विस्तृतमाधादिङ,२७ बैशाख। गल्छी गाउँपालिकाले कृषकहरुलाई ५० प्रतिशत अनुदानमा कृषि यन्त्र वितरण सुरु गरेको छ । कृषिलाई आधुनिकीकरण गर्दै कृषि पकेट क्षेत्र विकास गर्नका लागि ५० प्रतिशत अनुदानमा खरिद गरिएका मिनि टिलर १ सय ४५ ओटा वितरण गरिएको कृषि प्राविधिक टिकाराम खतिवडाले जानकारी दिनुभयो । गाउँपालिकाले वडा नम्बर ८ का ११२ जनालाई, वडा नम्बर ७ का […]
विस्तृतमाधादिङ,०७ बैशाख।बुधबार यस वर्षकै धेरै १७ जिल्लाका तीन सय ७९ स्थानमा डढेलो लागेको वन तथा भू–संरक्षण विभागले जनाएको छ । सुक्खा खडेरी बढ्दोक्रमसँगै पछिल्लो समय अधिकतम तापक्रममा वृद्धि भएर वन डढेलोका घटना पनि ह्वात्तै बढेका छन् । बढ्दो तापक्रम, प्रतिकूल मौसम, वनमा रहेको ज्वलनशील पदार्थको उपस्थिति तथा भौगोलिक विकटताका कारण वन डढेलो नियन्त्रण र व्यवस्थापन […]
विस्तृतमा३१ जिल्लाका ६४ ठाउँमा अहिले पनि डढेलो लागिरहेको छ ।तराईदेखि मध्य पहाडी वनजङ्गलसम्ममा डढेलो लागेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएकोछ ।प्राधिकरणका अनुसार अहिले सबैभन्दा धेरै चितवनका १२ ठाउँमा डढेलो लागिरहेको छ भने बर्दियाका ४, बाँके, दाङ र प्युठानका तीन/तीन ठाउँमा डढेलो लागेको छ । यस्तै, धादिङ, डोटी, काभ्रे, कैलाली, कपिलवस्तु, मकवानपुर, ओखलढुङ्गा, […]
विस्तृतमा२०७७ बैशाख २५ महादेबबेसी धादिङ । बन्दाबन्दीको कारण समस्या भोग्दै आएका थाक्रे गाउँपालिका बालुवाफँटका तरकारी उत्पादक किसानहरु बन्दाबन्दीको कहरसँगै थप समस्यामा परेका छन् । कृषकहरुले ब्यवसायिक रुपमा लगाएको लहरे तरकारी बाली करेलामा रोगका कारण फल नै नलागे पछि कृषकहरु थप समस्यामा परेका हुन् । आफुहरुले लगाएको तरकारी बालीमा अज्ञात रोग लागे पछी के गर्ने भन्ने […]
विस्तृतमाधादिङ, भाद्र १७ नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) ले सदरमुकाम धादिङबेशिमा आफ्नो २१ औं फिल्ड कार्यालय विस्तार गरेको छ । आईतबार एक कार्यक्रमका बिच कार्यालय उद्घाटन गरिएको हो । .(नेफ्स्कून) विगत ३ दशकदेखि बचत तथा ऋण सहकारी अभियान मार्फत समुदायको आर्थिक, सामाजिक र साँस्कृतिक जीवनस्तर उकास्न क्रियाशील बचत तथा ऋण सहकारी […]
विस्तृतमाधादिङ,भाद्र १२ गते यो वर्ष समयमै मनसुन सुरु भएसँगै धान खेति गर्ने किसानहरुले समयमा धान खेति गरे पनि रसायनिक मल युरिया नपाउँदा धान खेति गरेका किसानहरु चिन्तित भएका छन् । धान रोपिसकेपछि पोटास , डिएपी र युरिया मलको प्रयो गर्ने गर्दछन् । धान बालिको लागी अत्यावश्यक युरीया मल धान उत्पादनको अन्तिम चरणमा बालि राम्रो बनाउन […]
विस्तृतमाधादिङ आवाज दैनिक भाद्र १० कामको खोजीमा विदेशिएका युवाहरुको संख्या ४५ लाखको हारा हारीमा रहेको छ । स्वदेशमा भने जस्तो कुनै पेशा, व्यावसाय र रोजगारीको सुनिश्चित नभएको भन्दै धेरै पैसा कमाउने सपना बोकि दैनिक जसो १५ सय युवा जनशक्ति विदेशिएका छन । तर आफ्नो सिप र क्षमताको सहि सदुपयोग नेपालमा नै गर्न सकियो भने […]
विस्तृतमाधादिङ आवाज चैत्र । किसानहरुले उत्पादन गरेका दुग्द जन्य बस्तुहरु लिनका लागी गाँउ गाँउमा नै सहकारीहरु जान थाले पछी धादिङमा पशुपालन गर्न किसनाहरु उत्साहीत बनेका छन् । घरायसी प्रयोजनको दुधका लागी मात्र एक दुई ओटा गाई भैसी पाल्ने किसानहरुले अहिले पाँचदेखी दश ओटासम्म गाई भैसीहरु पाल्न थालेका छन् । जिल्लाका अधिकाम्स ग्रमिण बस्तिहरुमा अहिले ब्यवसायीक […]
विस्तृतमाधादिङ आवाज फाल्गुन । सिद्धलेक गाउँपालिका वडा नम्वर ४ को गौथलेमा सञ्चालित बाख्रा पालन सम्बन्धी तालिम बुधवार सम्पन्न भएको छ । विकास अभियान आईसिडिसिले केकेएस संस्थासँगको साझेदारीमा सञ्चालन गरेको भुकम्प पछिको पुनर्लाभ कार्यक्रम अन्तर्गत बाख्रा पालन तालिम सञ्चालन गरेको हो । २ दिनसम्म सञ्चालन भएको सो तालिममा गौथले गाउँका स्थानीयबासीको सहभागिता रहेको थियो । भुकम्पपछि […]
विस्तृतमाधादिङ आवाज फाल्गुन । सरकाले भुकम्प पिडितहरुलाई व्यक्तिगत आवास पुन निर्माणका लागी अनुदान स्वरुप दिईएको दोस्रो किस्ताको रकम दिन बैकहरुले गरेको विलम्वका कारण आफुहरुलाई समस्या परेको पिडितहरुको भनाई छ । खास गरी निजी वित्तिय संस्थाहरुले भुकम्प पिडितहरुका लागी दिने रकमका लागी दुई तिन दिन लगाउने गरेका कारण समस्या परेको उनिहरुको भनाई छ । कहिले बैकमा […]
विस्तृतमाधादिङ आवाज फाल्गुन । हरेक दिन चुलाचौकामा मात्र ब्यस्त देखीने धादिङका ग्रामिण क्षेत्रका महिलाहरु हिजोआज आयआर्जनका लागी ढाका कपडा बुन्ने लगायतका काममा ब्यस्त हुन थालेका छन् । कृषी पेसामा मात्र निर्भर ग्रामिण महिलाहरुका लागी आर्जन गर्ने बलियो माध्यम केही नभए पछी धादिङका धेरै जसो गाँउपालीकाहरुले महिलाहरुको आयआर्जन बृद्धि गरी उनिहरुको आर्थिक स्थर उकास्नका लागी विभिन्न […]
विस्तृतमापाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |