दामोदर अर्यालधादिङ,११ बैशाख।नेपालको कानुन अनुसार १८ वर्ष भन्दा मुनिका केटा वा केटीहरुलाई वालवालिका भनिन्छ । यो उमेर स्वतन्त्र रुपमा हुर्कने, बढ्ने, खेल्ने, पढ्ने, बुझ्नेर परिपक्व हुँदै भविष्य निर्देश गर्ने अवस्था हो । बालबबलिकाहरु जन्मदा करिव करिव खालि जस्तो दिमाग लिएर जन्मिएका हुन्छन ।त्यो खालि दिमागमा जस्तो प्रभाव प¥यो पछि गएर हटाउन निकै कठिन हुन्छ […]
विस्तृतमाधादिङ,०७ बैशाख।धादिङका स्थानीय तहमा विनियोजन भएको रकममध्ये गत आर्थिक वर्ष ८० करोड रुपैयाँ बेरुजु देखिएको छ । महालेखा परीक्षकको ६० औं वार्षीक प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७८/७९ मा धादिङका १३ वटा स्थानीय तहमा कार्यान्वयनमा रहेको १८ अर्ब ९१ करोड १० लाख ८३ हजार रुपैयाँ बजेटको लेखा परीक्षण गर्दा ७९ करोड ९७ लाख ७९ हजार बेरुजु […]
विस्तृतमाधादिङ,०५ बैशाख।धादिङमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या ७ जना पुगेको छ । पछिल्लो २४ घण्टामा धुनिवेशीका १ र ज्वालामुखीका २ जनामा कोरोना सङ्क्रमण भएसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या ७ पुगेको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ । संक्रमित सबै होम आईशोलेशनमा रहेका छन् । यसैगरी पछिल्लो २४ घण्टामा सङ्क्रमणका कारण दुई जनाको ज्यान गएको छ। योसहित नेपालमा […]
विस्तृतमाअडियोमा सुन्नुहोस धादिङ,०२ फागुन ।धादिङको खनियाबास गाउँपालिका वडा नम्बर ३ कुरिमा आईचर ट्रकले किचेर एक बालकको मृत्यु भएको छ । सोमबार साँझ बा ३ ख ३३६० नम्बरको ट्रकले किचेर कुरिका सिंहबहादुर तामाङको १० बर्षिय छोरा रोहित तामाङ (बिक्सो) को घटनास्थलमै मृत्यु भएको खनियाबास–३ का वडाध्यक्ष कमानसिंह तामाङले जानकारी दिनुभयो । नुवाकोट त्रिशुलीबाट गाउँमा खाद्यान्न सामाग्री […]
विस्तृतमापाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |