धादिङ। धादिङमा १० हप्ताको अवधीमा डेङ्गी संक्रमित हुनेको संख्या ३ हजार १ सय नाघेको छ । साउनमा अत्यधिक बढेको संक्रमण हाल घट्दो क्रममा देखिएको छ। साउनमा दैनिक ८०÷९० को हाराहारीमा बिरामी देखिदा अहिले दैनिक २०÷३० जना डेङ्गीका बिरामी फेला परेको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ। श्निबार ११ पुरुष र १९ महिला गरी ३० जना डेङ्गीका […]
विस्तृतमाधादिङ। धादिङमा भोली बुधबारदेखी जिल्ला नकआउट फुटबल प्रतियोगिता सुरु हुदैँछ। धादिङ जिल्ला फुटबल संघको आयोजनामा गजुरी गाउँपालिकास्थित गलौदी खेल मैदानमा भोलीदेखी प्रतियोगिता सुरु हुने एन्फा धादिङका महासचिव रामहरि थापाले बताए। यस प्रतियोगितामा जिल्लाका १२ वटा क्लवहरुले खेल्ने भएका छन् ।जसमा नीलकण्ठको धादिङ फुटबल क्लव,सिद्धलेकको अरुणोदय युवा क्लव, पिपलटार युवा क्लव, लालिगुँरास युवा क्लव रहेको छ […]
विस्तृतमाधादिङ,२३ भदौ।धादिङमा आज ६१ जना डेङ्गीका बिरामी भेटिएका छन्।२८ जना पुरुष र ३३ जना महिला गरी थप ६१ जना डेङ्गीका बिरामी भेटिएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ। संक्रमितमध्ये नीलकण्ठ नगरपालिकाका ४२ जना,ज्वालामुखीका ७ जना, बेनिघाट रोराङका ५ जना, सिद्धलेकका ३ जना, त्रिपुरासुन्दरी, नेत्रावती डवजोङ, खनियाबास, गंगाजमुनाका १/१ जना रहेका छन्। साउन १ यता जिल्लामा संक्रमित […]
विस्तृतमाधादिङ।धादिङका थप १२ जनामा स्क्रब टाइफस संक्रमण भएको छ ।आज २ जना पुरुष र १० जना महिलामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ। संक्रमितहरुमा नीलकण्ठ नगरपालिकाका ५ जना, ज्वालामुखिका ६ जना, र खनियाबासका १ जना छन्।अहिलेसम्म संक्रमीत हुनेको संख्या एक सय १९ पुगेको छ।संक्रमितहरुमा ४७ जना पुरुष र ७२ जना महिला छन्। गत […]
विस्तृतमाधादिङ,१४ भदौ।जिल्ला प्रशासन कार्यालय धादिङले हिन्दू नारीहरुको महान् चाड तीजलाई तडकभडक गरेर नमनाउन अनुरोध गरेको छ। प्रशासनले आज सूचना जारी गरेर आउँदै गरेको तीजमा तडकभडक सहितका अत्यन्त खर्चिला कार्यक्रम र उछृङ्गल गतिविधि नगर्न अनुरोध गरेको हो । हरितालिका तीज लगायतका चाड पर्व मनाउने नाममा विगत केही वर्षयता विभिन्न प्रकारका उछृङ्गल गतिविधिले सभ्य संस्कृति ओझेलमा परि […]
विस्तृतमाधादिङ,१३ भदौ।धादिङमा डेंगी संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ। संक्रमणबाट खनियाबास गाउँपालिका वडा नं ४ की ९० वर्षीया फैसाङ तामाङको मृत्यु भएको धादिङ अस्पतालका सूचना अधिकारी डा.रामचन्द्र रिजालले जानकारी दिनुभयो । तामाङलाई अन्य रोगसँगै डेंगी संक्रमण भएपछि गत बिहिबार धादिङ अस्पतालमा भर्ना भएकी थिईन ।थप उपचारको लागी शनिबार काठमाडौँ रिफर गरिएको र काठमाडौँ लैजाने […]
विस्तृतमाधादिङ,११ भाद्र।त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गतको शिक्षा शास्त्र संकायले संचालन गर्ने ब्याचलर अफ इन्फर्मेसन एन्ड कम्युनिकेसन टेक्नोलोजी एजुकेसन BICTE धादिङको नीलकण्ठ क्याम्पसले नै पढाउन थालेको छ । नयाँ शैक्षिक वर्षको लागि भर्ना खुलेको र भर्ना कार्यक्रम सम्वन्धी विस्तृत विवरण पत्रकार सम्मेलन गरेर क्याम्पसले जानकारी गराएको हो। BICTE मा भर्ना हुने विद्यार्थीले भदौ १ देखि असोज ४ […]
विस्तृतमाधादिङ,०८ भदौ।पछिल्लो २४ घण्टामा ६२ जना डेङ्गीका बिरामी भेटिएका छन्।२२ जना पुरुष र ४० जना महिला गरी थप ६२ जना डेङ्गीका बिरामी भेटिएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ। संक्रमितमध्ये नीलकण्ठ नगरपालिकाका ४४ जना, सिद्धलेकका ५ जना, ज्वालामुखीका ३ जना, धुनीबेशीका ३ जना, गजुरीका ३ जना, बेनिघाट रोराङका २ जना, खनियाबासका १ जना र अन्य जिल्ला […]
विस्तृतमाधादिङ,०७ भदौ।जिल्ला प्रशासन कार्यालय धादिङले सभा,समारोह तथा अन्य कार्यक्रमहरुमा आयातित खादाको प्रयोग नगर्न अनुरोध गरेको छ। प्रशासनले बिहिबार जिल्लाका १३ वटै स्थानिय तहहरु र सम्पूर्ण सरकारी कार्यालयहरुलाई परिपत्र गर्दै सरकारी निकायहरुबाट हुने बिभिन्न सभा,समारोह तथा अन्य कार्यक्रमहरुमा आयातित खादाको प्रयोग नगर्न आग्रह गरेको हो । मुलुकमा पछिल्लो समय राज्यकोष माथिको व्ययभार थपिदै गएको र सार्वजनिक […]
विस्तृतमाधादिङ,०७ भदौ।बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले धादिङबेशी–साङकोष–तिप्लिङ सडक अब प्रदेशले बनाउने बताउनुभएको। बिहिबार धादिङबेशीमा जिल्ला खेलकुद विकास समिति धादिङको कार्यालय भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री जम्कट्टेलले धादिङबेशी–साङकोष–तिप्लिङ सडकलाई बहुवर्षिय आयोजना स्वीकृत गरेर प्रदेशले बनाउने बताउनुभएको हो।रुवीभ्याली जाने बाटोलाई अब संघीय सरकारले बजेट नहाल्ने भन्दै उहाँले यसको जिम्मा प्रदेशले लिने बताउनुभयो । उहाँले भन्नुभयो,‘किन्ताङफेदीमा बेलिब्रिज […]
विस्तृतमाधादिङ,०२ भदौ।धादिङमा डेंगी महामारी भयावह रुपमा देखिएको छ ।बिरामीहरु दिन प्रतिदिन बढिरहेका छन्। साउन महिनाको सुरुका दिनमा ३०/४० जना डेंगीका बिरामी आउने गरेको धादिङ अस्पतालमा अहिले ९० जनासम्म संक्रमितहरु भेटिएका छन्। साउन १ गदेखी भदौ १ गते ३३ दिनको अवधीमा ९२५ जना पुरुष र ९२० जना महिला गरी १ हजार ८४५ जना संक्रमित भएको स्वास्थ्य […]
विस्तृतमाधादिङ,०१ भाद्र।पछिल्लो २४ घण्टामा धादिङका ९० जनामा डेङ्गी संक्रमण पुष्टि भएको छ। थप ४३ जना पुरुष र ४७ जना महिला गरी ९० जना डेङ्गीका बिरामी भेटिएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ। संक्रमितमध्ये नीलकण्ठ नगरपालिकाका ६६ जना, बेनिघाट रोराङका १५ जना, सिद्धलेकका ४ जना,ज्वालामुखीका २ जना, नेत्रावती डबजोङ,खनियाबास र रुबीभ्यालीका १/१ जना रहेका छन्। साउन १ […]
विस्तृतमापाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |