धादिङ,०७ भदौ।बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले धादिङबेशी–साङकोष–तिप्लिङ सडक अब प्रदेशले बनाउने बताउनुभएको। बिहिबार धादिङबेशीमा जिल्ला खेलकुद विकास समिति धादिङको कार्यालय भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री जम्कट्टेलले धादिङबेशी–साङकोष–तिप्लिङ सडकलाई बहुवर्षिय आयोजना स्वीकृत गरेर प्रदेशले बनाउने बताउनुभएको हो।रुवीभ्याली जाने बाटोलाई अब संघीय सरकारले बजेट नहाल्ने भन्दै उहाँले यसको जिम्मा प्रदेशले लिने बताउनुभयो । उहाँले भन्नुभयो,‘किन्ताङफेदीमा बेलिब्रिज […]
विस्तृतमाधादिङ,०३ भदौ।धादिङमा आज ४९ जना डेङ्गीका बिरामी भेटिएका छन्। २१ जना पुरुष र २८ जना महिला गरी थप ४९ जना डेङ्गीका बिरामी भेटिएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ। संक्रमितमध्ये नीलकण्ठ नगरपालिकाका ४६ जना, गल्छीका १ जना, सिद्धलेकका १ जना र ज्वालामुखीका १ जना रहेका छन्।हिजो शनिबार पनि ४४ जना संक्रमित थपिएका थिए। साउन १ यता […]
विस्तृतमाधादिङ,०२ भदौ।धादिङमा डेंगी महामारी भयावह रुपमा देखिएको छ ।बिरामीहरु दिन प्रतिदिन बढिरहेका छन्। साउन महिनाको सुरुका दिनमा ३०/४० जना डेंगीका बिरामी आउने गरेको धादिङ अस्पतालमा अहिले ९० जनासम्म संक्रमितहरु भेटिएका छन्। साउन १ गदेखी भदौ १ गते ३३ दिनको अवधीमा ९२५ जना पुरुष र ९२० जना महिला गरी १ हजार ८४५ जना संक्रमित भएको स्वास्थ्य […]
विस्तृतमाधादिङ,०१ भाद्र।धादिङ अस्पतालमा जनरल वार्ड निःशुल्क गरिएको छ । अस्पतालले आज एक सूचना जारी गरी ५ वेड आइसीयु, ५ बेड एनआइसीयु र १ वेड क्याबिन बाहेकका अन्य बेडहरु आजबाट बिरामीहरुलाई निःशुल्क उपलब्ध गराउने जनाएको छ । धादिङ अस्पतालमा हाल ५० बेड स्वीकृत रहेपनि आवश्यकताको आधारमा थपेर ९० बेडमा संचालनमा रहेको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेण्ट डा.रुद्रमणि […]
विस्तृतमाधादिङ,३० श्रावण।जिल्ला प्रशासन कार्यालय धादिङले आँखामा संक्रमण भएका व्यक्तिहरुलाई निको भए पश्चात मात्र सेवा लिन आउन अनुरोध गरेको छ। प्रशासनले सोमबार एक सूचना जारी गरेर संक्रमण भएका व्यक्तिबाट अन्य व्यक्तिलाई समेत संक्रमण फैलिन सक्ने भन्दै संक्रमण भएका व्यक्तिलाई निको भएपछी मात्रै सेवा लिन आउन अनुरोध गरेको हो। जिल्लामा हाल आँखा रातो हुने, चिलाउने, सुनिने तथा […]
विस्तृतमाधादिङ,२४ श्रावण।विद्यालय शिक्षा सम्बन्धी विधेयकलाई लिएर निजी विद्यालय सञ्चालकहरुले आपत्ति जनाएका छन्। बुधबार धादिङबेशीमा प्याब्सन,नेशनल प्याब्सन, र हिसानले संयुक्त पत्रकार सम्मेलन गर्दै सरकारले संसदमा पेश गर्ने तयारी गरेको विद्यालय शिक्षा सम्बन्धी विधेयकमा भएका प्रावधानहरु खारेजीको माग राखेका छन् । कम्पनी मार्फत सञ्चालित विद्यालयहरुलाई ५ वर्षभित्र गुठीमा रुपान्तरण र दायित्व फरफारकको विषयलाई समावेश गरी निजी लगानीको […]
विस्तृतमाधादिङ,२१ श्रावण।धादिङमा केही सातादेखि डेङ्गी संक्रमणदर बढ्दो क्रममा छ।३ हप्ताको अवधीमा झण्डै ९ सय जनालाई संक्रमण देखिएको छ ।शनिबार र आईतबारमात्रै थप १०८ जनामा संक्रमण पुष्टि भएको छ । हिजो शनिबार ५७ जना र आज आईतबार ५१ जना गरी १०८ संक्रमित थपिएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ। संक्रमितमध्ये नीलकण्ठ नगरपालिकाका ९० जना,त्रिपुरासुन्दरीका ५ जना, गंगाजमुनाका […]
विस्तृतमाधादिङ,२० श्रावण।धादिङमा केही दिनयता आँखा पाक्ने रोगको सङ्क्रमण फैलिन थालेको छ। एक्कासी आँखा रातो हुने, पोल्ने, घाममा हेर्न नसक्ने समस्या लिएर आउने बिरामीको सङ्ख्या एक सातादेखि झन्डै दोब्बरले बढेको जिल्ला सामुदायिक आँखा केन्द्रका नेत्र अधिकृत डा.रामसिंह तामाङले बताउनुभयो। जिल्ला सामुदायिक आँखा केन्द्रमा दैनिक ७० जनाभन्दा बढी बिरामी आँखा जचाँउन आउने गरेकोमा ४० देखि ४५ जनामा […]
विस्तृतमाधादिङ,१९ श्रावण।धादिङमा २ जनामा सेरोटाइप–२ स्वरूपको डेङ्गी पुष्टि भएको छ। धादिङ अस्पतालमा उपचार गर्न आएका बिभिन्न उमेर,लिङ्ग, समुदाय र विभिन्न क्षेत्रका बिरामीहरुको डेङ्गी जाँच गर्दा NS1 AG Positive आएकामध्ये २४ वटा नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा परिक्षण गर्दा २ जनामा सेरोटाइप–२ स्वरूपको डेङ्गी पुष्टि भएको धादिङ अस्पतालले जनाएको छ। यसरी पटक पटक विभिन्न प्रकारका सेरोटाईपबाट […]
विस्तृतमाधादिङ,१६ श्रावण।धादिङमा ‘लम्पी स्किन’ रोगको सङ्क्रमणबाट ५ सय बढि पशुचौपाया मरेका छन्। हालसम्म १६ हजार बढि पशुचौपायामा सङ्क्रमण पुष्टि भएको भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र धादिङका प्रमुख डा.सन्दिप सिलवालले धादिङ आवाजलाई जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लाको १३ वटै स्थानीय तहमा संक्रमण फैलिएको छ ।हालसम्म १९५ गाई, १४ भैँसी, २१८ गोरु र ८६ […]
विस्तृतमाधादिङ,१४ श्रावण।धादिङमा केही सातादेखि डेङ्गी संक्रमणदर बढ्दो क्रममा छ। २ हप्ताको अवधीमा ५ सय भन्दा बढिलाई संक्रमण देखिएको छ ।शनिबार र आईतबारमात्रै थप ९९ जनामा संक्रमण पुष्टि भएको छ । हिजो शनिबार ४८ जना र आज आईतबार ५१ जना गरी ९९ संक्रमित थपिएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ। संक्रमितमध्ये नीलकण्ठ नगरपालिकाका ८६ जना, बेनिघाट रोराङका […]
विस्तृतमाधादिङ,१४ श्रावण।धादिङमा गत आर्थिक वर्ष ०७९/०८० मा दुई हजार ९१५ पिन्ट रगत सङ्कलन गरिएको छ। जिल्लामा २०७९ श्रावण १ देखी २०८० असार मसान्तसम्म जिल्लाका बिभिन्न ४४ सघसंस्थाको आयोजनामा भएको रक्तदान कार्यक्रमबाट २ हजार ९१५ पिन्ट रगत सङ्कलन गरिएको धादिङ रेडक्रसका कोषाध्यक्ष नारायण कुमार श्रेष्ठले जानकारी दिनुभयो। जिल्लाको बिभिन्न स्थानमा भएको रक्तदान कार्यक्रममा ७४९ जना महिला […]
विस्तृतमापाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |