धादिङ,१४ बैशाख।धादिङको थाक्रे गाउँपालिकाले गाँइ भैसीको ओसारपसारमा रोक लगाएको छ। बिहिबार एक सुचना जारि गर्दै गाँइ भैसीको ओसारपसार नगर्न/नगराउन आग्रह गरेको छ । हाल बिभिन्न जिल्लाहरुमा गाई भैंसीमा लाग्ने लम्पी स्किन डिजिज महामारीको रुपमा फैलिएको र पि.सि.आर. विधिबाट केही रोगी पशुहरुको नमुना परिक्षण गर्दा थाक्रेको विभिन्न वडाहरुमा समेत लम्पी स्कीन डिजिज प्रमाणित भएको हुँदा अन्यत्र […]
विस्तृतमाधादिङ,११ बैशाख ।दोस्रो बागमती प्रदेश खेलकुद प्रतियोगिताका लागि बैशाख १२ गतेदेखि धादिङ जिल्लास्तरीय खेलाडी छनौट गरिने भएको छ । आईतबार धादिङ जिल्ला खेलकुद विकास समितिले एक सूचना जारी गर्दै प्रदेश स्तरीय खेलकुदको लागि बैशाख १२ गतेदेखि १५ गतेसम्म जिल्लास्तरीय खेलाडी छनौट प्रतियोगिता गर्ने जनाएको छ । बागमती प्रदेश खेलकुद विकास परिषदको आयोजनामा बैशाखको अन्तिम साता […]
विस्तृतमा दामोदर अर्यालधादिङ,११ बैशाख।नेपालको कानुन अनुसार १८ वर्ष भन्दा मुनिका केटा वा केटीहरुलाई वालवालिका भनिन्छ । यो उमेर स्वतन्त्र रुपमा हुर्कने, बढ्ने, खेल्ने, पढ्ने, बुझ्नेर परिपक्व हुँदै भविष्य निर्देश गर्ने अवस्था हो । बालबबलिकाहरु जन्मदा करिव करिव खालि जस्तो दिमाग लिएर जन्मिएका हुन्छन ।त्यो खालि दिमागमा जस्तो प्रभाव प¥यो पछि गएर हटाउन निकै कठिन हुन्छ […]
विस्तृतमाधादिङ,०७ बैशाख।धादिङका स्थानीय तहमा विनियोजन भएको रकममध्ये गत आर्थिक वर्ष ८० करोड रुपैयाँ बेरुजु देखिएको छ । महालेखा परीक्षकको ६० औं वार्षीक प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७८/७९ मा धादिङका १३ वटा स्थानीय तहमा कार्यान्वयनमा रहेको १८ अर्ब ९१ करोड १० लाख ८३ हजार रुपैयाँ बजेटको लेखा परीक्षण गर्दा ७९ करोड ९७ लाख ७९ हजार बेरुजु […]
विस्तृतमाधादिङ,०५ बैशाख।धादिङमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या ७ जना पुगेको छ । पछिल्लो २४ घण्टामा धुनिवेशीका १ र ज्वालामुखीका २ जनामा कोरोना सङ्क्रमण भएसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या ७ पुगेको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ । संक्रमित सबै होम आईशोलेशनमा रहेका छन् । यसैगरी पछिल्लो २४ घण्टामा सङ्क्रमणका कारण दुई जनाको ज्यान गएको छ। योसहित नेपालमा […]
विस्तृतमाधादिङ,०५ बैशाख।व्यक्तिगत घटना दर्ता सप्ताहको आज पाचौ दिन,धादिङसहित देशभर व्यक्तिगत घटना दर्ता सप्ताह सञ्चालन भईरहेको छ । सप्ताह अभियान अन्तर्गत आज मंगलबार धादिङको थाक्रे गाउपालिकामा प्रभातफेरी कार्यक्रम गरिएको छ। थाक्रे गाउपालिकाको आयोजनामा महादेवबेशी बजार परिक्रमा गरि पालिकासम्म प्रभातफेरी गरिएको थियो । प्रभातफेरीमा पालिकाका प्रमुख प्रशासकीय अधिकृत मान बहादुर बराल , विभिन्न वडाका वडाअध्यक्षहरु , पालिकाका […]
विस्तृतमाधादिंग ,पछिल्लो २४ घण्टामा धादिङका थप २० जनामा डेंगी संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय धादिङका अनुसार सोमबार १३ पुरुष र ७ महिला गरी २० नयाँ बिरामी थपिएका छन् ।यो सँगै गत साउन १ गतेदेखि यता धादिङमा मात्रै डेंगी बिरामीको संख्या ७ सय ७७ पुगेको छ । स्वास्थ्य कार्यालय धादिंगको विवरण अनुसार जिल्लाका ४ […]
विस्तृतमापाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |