धादिङ,०४ असोज।पृथ्वी राजमार्गको नौविसे मलेखु सडक खण्डमा आजदेखी दैनिक चार घण्टा सवारी आवागमन रोकिने भएको छ। धादिङको थाक्रे गाउँपालिकाको खयरघारी र गजुरी गाउँपालिकाको पोखरेखोला नजिकको स्थानमा सडक विस्तारको लागि आजदेखि रातको समय चार घण्टा बन्द हुने भएको हो। पृथ्वीराजमार्गको नौबिसे‐मलेखु सडक खण्डको विस्तार कार्य भइरहेकाले खयरघारी र पोखरेखोला नजिक बाङ्गेमा स्वीकृत डिजाइनअनुसार सडक चौडा गर्दा […]
विस्तृतमाधादिङ–पृथ्वी राजमार्गको नौविसे मलेखु सडक खण्डमा दैनिक चार घण्टा सवारी आवागमन रोकिने भएको छ। धादिङको थाक्रे गाउँपालिकाको खयरघारी र गजुरी गाउँपालिकाको पोखरेखोला नजिकको स्थानमा सडक विस्तारको लागि सवारी रोक्न लागिएको हो। सोमबार प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेको अध्यक्षतामा बसेको नागढुंगा–मुग्लिङ सडक योजना(पुर्वी खण्ड) विस्तार कार्यको सहजिकरण सम्बन्धी बैठकले यही असोज ४ गतेदेखि २० गतेसम्म राति […]
विस्तृतमाधादिङ– धादिङ जिल्ला नकआउट फुटबल प्रतियोगिता थाक्रेको देवालीछाप युवा क्लवले जितेको छ। गजुरी गाउँपालिकास्थित गलौदी खेलमैदानमा आज आईतबार भएको फाईनल खेलमा देवालीछाप युवा क्लवले धादिङ फुटबल क्लव नीलकण्ठलाई १–० गोल अन्तरले पराजित गरेको हो । देवालीछापका खेलाडी अमित थापा क्षेत्रीले खेल सुरु भएको दुई मिनेटमै गरेको गोल नै निर्णायक गोल बनेको थियो । योसँगै देवालीछाप […]
विस्तृतमाधादिङ– पृथ्वी राजमार्ग अन्तर्गत धादिङको धुनिबेसी नगरपालिका–६ बाट १३ किलो गाँजाको धुलो (पोल्याण्ड)सहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा थाक्रे गाउँपालिका–३,मसिनो डाँडाका २४ बर्षिय गणेश तामाङ रहेको ईलाका प्रहरी कार्यालय खानिखोलाले जनाएको छ। प्रहरीका अनुसार आज थाक्रेको महादेवबेशीबाट काठमाण्डौतर्फ जाँदै गरेको बागमती प्रदेश ०२–०३३ प ७२७१ नम्वरको मोटरसाइकल चेकजाँच गर्दा मोटरसाइकल चालक तामाङको साथबाट […]
विस्तृतमाधादिङ। धादिङमा जिल्ला नकआउट फुटबल प्रतियोगिता आजदेखी सुरु भएको छ। धादिङ जिल्ला फुटबल संघको आयोजनामा गजुरी गाउँपालिकास्थित गलौदी खेल मैदानमा आजदेखी प्रतियोगिता सुरु भएको हो। प्रतियोगितामा आज ३ खेल भएको एन्फा धादिङका महासचिव रामहरि थापाले बताए। आजको पहिलो खेलमा सिद्धलेकको अरुणोदय युवा क्लवले थाक्रेको देवाली छाप युवा क्लवलाई ४–३ गोल अन्तरले पराजित गरेको छ । […]
विस्तृतमाधादिङ,२७ भदौ।धादिङमा चाडपर्व लक्षित बजार अनुगमन जारी छ। सहायक प्रमुख जिल्ला अधिकारी हुमनाथ पराजुलीको नेतृत्वको जिल्ला बजार अनुगमन टोलीले सोमबारदेखि जिल्लामा चाडपर्व लक्षित बजार अनुगमन सुरु गरेको छ। मंगलबार पृथ्वी राजमार्गअन्तर्गत गजुरी, गल्छी, थाक्रे र धुनिबेशीमा सञ्चालित होटल, खाजाघर ,खाद्यान्न तथा किराना पसलहरुको अनुगमन गरिएको घरेलु कार्यालय धादिङले जनाएको छ। घरेलु कार्यालयका अनुसार मंगलबार ८ […]
विस्तृतमाधादिङ । धादिङमा जिल्ला नकआउट फुटबल प्रतियोगिता आजदेखी सुरु हुदैँछ। धादिङ जिल्ला फुटबल संघको आयोजनामा गजुरी गाउँपालिकास्थित गलौदी खेल मैदानमा आजदेखी प्रतियोगिता सुरु हुने एन्फा धादिङका महासचिव रामहरि थापाले बताए। यस प्रतियोगितामा जिल्लाका १२ वटा क्लवहरुले खेल्ने भएका छन्।जसमा नीलकण्ठको धादिङ फुटबल क्लव,सिद्धलेकको अरुणोदय युवा क्लव, पिपलटार युवा क्लव, लालिगुँरास युवा क्लव रहेको छ । […]
विस्तृतमाधादिङ। धादिङमा भोली बुधबारदेखी जिल्ला नकआउट फुटबल प्रतियोगिता सुरु हुदैँछ। धादिङ जिल्ला फुटबल संघको आयोजनामा गजुरी गाउँपालिकास्थित गलौदी खेल मैदानमा भोलीदेखी प्रतियोगिता सुरु हुने एन्फा धादिङका महासचिव रामहरि थापाले बताए। यस प्रतियोगितामा जिल्लाका १२ वटा क्लवहरुले खेल्ने भएका छन् ।जसमा नीलकण्ठको धादिङ फुटबल क्लव,सिद्धलेकको अरुणोदय युवा क्लव, पिपलटार युवा क्लव, लालिगुँरास युवा क्लव रहेको छ […]
विस्तृतमाधादिङ,१४ भदौ।जिल्ला प्रशासन कार्यालय धादिङले हिन्दू नारीहरुको महान् चाड तीजलाई तडकभडक गरेर नमनाउन अनुरोध गरेको छ। प्रशासनले आज सूचना जारी गरेर आउँदै गरेको तीजमा तडकभडक सहितका अत्यन्त खर्चिला कार्यक्रम र उछृङ्गल गतिविधि नगर्न अनुरोध गरेको हो । हरितालिका तीज लगायतका चाड पर्व मनाउने नाममा विगत केही वर्षयता विभिन्न प्रकारका उछृङ्गल गतिविधिले सभ्य संस्कृति ओझेलमा परि […]
विस्तृतमाधादिङ,११ भाद्र।त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गतको शिक्षा शास्त्र संकायले संचालन गर्ने ब्याचलर अफ इन्फर्मेसन एन्ड कम्युनिकेसन टेक्नोलोजी एजुकेसन BICTE धादिङको नीलकण्ठ क्याम्पसले नै पढाउन थालेको छ । नयाँ शैक्षिक वर्षको लागि भर्ना खुलेको र भर्ना कार्यक्रम सम्वन्धी विस्तृत विवरण पत्रकार सम्मेलन गरेर क्याम्पसले जानकारी गराएको हो। BICTE मा भर्ना हुने विद्यार्थीले भदौ १ देखि असोज ४ […]
विस्तृतमासङ्घीय राजधानी जोड्ने लाइफलाइनको रुपमा रहेको पृथ्वीराजमार्ग र त्रिभुवन राजपथको नागढुङ्गादेखि मुग्लिनसम्मको सडक वर्षामा पनि धमाधम स्तरोन्नति भइरहेको छ । सडक निर्माण भएको करिब ३० वर्षपछि पहिलो पटक स्तरोन्नति हुन लागेको हो । नागढङ्गादेखि मुग्लिनसम्म ९५ किलोमिटर सडकअन्तर्गत तीन चरणमा स्तरोन्नति भइरहेको छ । यसअघिका प्रत्येक वर्षमा सामान्य मर्मत भइरहेपनि जगैदेखि विस्तारको काम भने पहिलो […]
विस्तृतमाधादिङ,१० भदौ।धादिङका थप ९ जनामा स्क्रब टाइफस संक्रमण भएको छ । आईतबार ५ जना पुरुष र ४ जना महिलामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ।संक्रमितहरु नीलकण्ठ नगरपालिकाका ४ जना, ज्वालामुखीका २ जना, सिद्धलेकका २ जना र थाक्रेका १ जना रहेका छन्। अहिलेसम्म संक्रमीत हुनेको संख्या ८३ पुगेको छ।संक्रमितहरुमा ३८ जना पुरुष र ४५ […]
विस्तृतमापाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |