धादिङ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले प्रदेश तथा स्थानिय तहको लेखा प्रणाली र आर्थिक प्रणालीसँग जोडिएर मूल्याङ्कन गरी नतिजा प्रकाशित गरेको छ । प्रदेश तथा स्थानीय तहको कार्य सम्पादन मूल्याङ्कन कार्यबिधि २०७८ को दफा ७ को अधिनमा रही प्रदेश तथा स्थानीय तहको लागि निर्धारण गरिएका कार्य सम्पादन सुचकको मूल्याङ्कन गरेर अङ्क प्रदान गरी […]
विस्तृतमापृथ्वी राजमार्ग सँगै जोडिएको धादिङको थाक्रे गाउपालिका-१ ढाडे बाट केही माथि गाउँमा पुग्दा लाग्छ यो त कुनै बगैंचा पो हो की ? तर, त्यो कुनै बगैँचा नभइ फुलै फुलले ढकमक्क र मगमगाईरहेको मानववस्तीको नाम हो देविस्थान र कार्की डाँडा । यो समय फुलै फुलको हो, यस्तै दृश्य थाक्रे गाउँपालिका १ का दुइ गाउँका करिब डेढ […]
विस्तृतमाधादिङ । जिल्ला प्रशासन कार्यालय धादिङले जिल्लामा राती ९ बजेपछि देउसी भैलो लगायतका कार्यक्रममा रोक लगाएको छ। प्रशासनले बुधबार एक सूचना जारी गर्दै सामाजिक तथा धार्मिक सद्भाव कायम गर्दै चाडपर्व सभ्य, सुरक्षित र मर्यादित रुपमा मनाउन भन्दै राति ९ बजेपछि देउसी भैलो लगायतका कार्यक्रम गर्न रोक लगाएको हो । देउसी भैलो राती ९ बजेसम्म खेल्न […]
विस्तृतमाजिल्ला प्रशासन कार्यालय धादिङले पनि गैरआवासीय नेपाली नागरिकलाई नागरिकता वितरण गर्न सुरु गरेको छ । बुधबार प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले दुई जनालाई गैर आवासीय नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गरि धादिङमा पनि सेवाको सुरूवात गरिएको कार्यालयले जनाएको छ । प्रशासन कार्यालयले नीलकण्ठ नगरपालिका वडा नम्बर १४ जन्मस्थान भई हाल संयुक्त अधिराज्य बस्ने गंगा बहादुर बस्नेत […]
विस्तृतमाजिल्ला प्रशाासन कार्यालय धादिङले प्लाष्टिकजन्य फूलगुच्छा तथा मालाको प्रयोग नगर्न अनुरोध गरेको छ। प्रशासनले मंगलबार एक सूचना जारी गर्दै नेपालीहरूको मुख्य पर्वहरु शुभ दिपावली, नेपाल सम्वत् तथा छठ पर्व लगायत मेला महोत्सव तथा अन्य सभा समारोहहरूमा प्लास्टिकका फूलगुच्छा तथा मालाहरुको प्रयोग नगर्न अनुरोध गरेको हो। प्लाष्टिकजन्य सामग्रीहरूको प्रयोगले वातावरण प्रदुषण हुने, स्थानीय कृषकहरुबाट उत्पादित फूलले […]
विस्तृतमाधादिङ । नेपाल तमू (गुरुङ) विद्यार्थी छोज धीं को २१ औं राष्ट्रिय पार्षद भेला भोली शनिबारदेखी सदरमुकाम धादिङबेसीमा हुदैँछ। धादिङबेसीस्थित क्रिक रिसोर्टमा हुन लागेको पार्षद भेलाको तयारी पूरा भएको आयोजकले शुक्रबार पत्रकार सम्मेलन गरि जानकारी दिएको छ । भेलामा देशभरिबाट करिब १ सय ५० जना प्रतिनिधि र पर्यवेक्षकहरु सहभागि हुने भेलाको व्यवस्थापन गर्ने जिम्मेवारी पाएको […]
विस्तृतमाधादिङ-धादिङको गाउँ–गाउँ पुगेर सर्वसाधारणको सुन सफा गरिदिने भन्दै सुन ठगीगर्ने दुई भारतीय नागरिक पक्राउ परेका छन् । सुन सफा गर्ने नाउँमा ठगी गर्दै हिँडेको आरोपमा भारत विहार प्रदेश मोतिहार २५ बर्षिय राज किशोर कुमार र भारत विहारकै पुर्वी चम्पाहरणका २३ बर्षिय पवन कुमारलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । सोमबार थाक्रे गाउँपालिका […]
विस्तृतमाधादिङ । धादिङ प्रशासनले जिल्लाका सम्पूर्ण सरकारी कार्यालय परिसरमा रहेको अबैध क्यान्टिनहरु तत्काल बन्द गर्न निर्देशन दिएको छ। प्रशासन कार्यालयले मंगलबार एक सूचना जारी गर्दै बिभिन्न कार्यालयका जग्गा तथा भवन उपयोग गरी अबैध रुपमा प्रचलित कानूनी प्रकिया पुरा नगरी चलिरहेका क्यान्टिन, खाजाघर, चमेना गृहहरु तत्काल बन्द गराई प्रशासनलाई जानकारी गराउन आग्रह गरेको छ । अबैध […]
विस्तृतमाधादिङ ।धादिङ जिल्ला केन्द्र भएर हिजो आईतबार एकैदिन ४ म्याग्निच्युडभन्दा माथिको सात पटकसम्म भूकम्प गएको छ। हिजो बिहान ७ बजेर ३९ मिनेटमा धादिङको ज्वालामुखी गाउँपालिकाको खरी आसपासलाई केन्द्रबिन्दु बनाएर ६ दशमलव १ रेक्टरस्केलको भूकम्प गएपछि फेरि ६ पटकसम्म धक्का महसुस भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । हिजो बिहान ८ बजेर ८ […]
विस्तृतमाधादिङ-धादिङमा आज विहानदेखि पटक पटक भूकम्प गएकोे छ। ज्वालामुखी गाउँपालिकाको खरीनै केन्द्रबिन्दु भएर बेलुका ५ः३१ मा फेरी ५ म्याग्नेच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। धादिङ नै केन्द्रविन्दु बनाएर अपराह्न ४ः०३ मिनेटमा ४.४ म्याग्नेच्युडको भूकम्प मापन भएको थियो। बिहान ८ः०८ बजे ४.२ म्याग्नेच्युड, ८ः२८ बजे ४.३ र ८ः५९ मिनेटमा ४.१ म्याग्नेच्युडको […]
विस्तृतमाधादिङ। मल्डुङ कृषि सहकारीको १२औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। थाक्रे गाउँपालिका–२ स्थित सिम्लेमा शनिबार भएको साधारण सभामा थाक्रे गाउँपालिका उपाध्यक्ष यन्त्र बहादुर थापाको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै थापाले मल्डुङ सहकारी थाक्रेको उत्कृष्ट सहकारी रहेको भन्दै कृषि सहकारी भएकाले कृषि तथा पशुपालनको क्षेत्रमा लगानी बढाई उत्पादन र उत्पादकत्व बृद्धि गर्न विशेष ध्यान […]
विस्तृतमाधादिङ । आजदेखी रामेछापमा बागमती प्रदेश स्तरिय खुल्ला पुरुष भलिबल प्रतियोगिता सुरु हुदैँछ। नेपाल बिद्यार्थी संघ रामेछापद्धारा बिजया दशमी, दिपावली एवम छठको अवसरमा आयोजित प्रथम नेवि संघ कप २०८०मा धादिङको भलिबल टिम पनि सहभागी हुने भएको छ । प्रतियोगिताका लागि धादिङबाट मनोज श्रेष्ठको कप्तानीमा ९ सदस्यीय टिमको घोषणा गरिएको छ। टिममा रविन नगरकोटी, शरण सामरी, […]
विस्तृतमापाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |