धादिङ । नेकपा एकीकृत समाजवादी धादिङको २ जना जिल्ला कमिटी सदस्य एमालेमा प्रवेश गरेका छन् । समाजवादिका जिल्ला कमिटि सदस्य रामहरि ढुंगाना , दिपक खतिवडासहित निलकण्ठ नगरपालिका वडा नम्बर ५ को समाजवादी पार्टी कमिटीका अध्यक्ष आर पि पुडासैनि ,सानुकाजि बज्राचार्य लगायतको टोली एमालेमा प्रवेश गरेका हुन् । पार्टी प्रवेश कार्यक्रममा नेकपा एमाले केन्द्रीय सदस्य तथा जिल्ला […]
विस्तृतमाधादिङ । समूदायले संरक्षण गरेर राखेका सामुदायिक बनहरु अधिकांस डढेलोबाट सखाप भए । धादिङ जिल्ला नेपालकै धेरै सामुदायिक बन भएको जिल्ला हो । खासगरि सदरमुकाम धादिङबेसी आसपासको क्षेत्रका सामुदायिक र सरकारी जंगल सबैजसो डढेलोको चपेटामा पर्दा संरक्षित जनावरहरु समेत मरेको संरक्षणकर्मीहरुको भनाइ छ । संरक्षित सूचिमा रहेको सालक धादिङका सामुदायिक बन र सरकारी बनमा अत्याधिक […]
विस्तृतमाधादिङ । धादिङका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेको कार्यकाल सुरु भएको एक वर्ष पूरा भएको छ । गैह्रेले एक वर्षे कार्यकाल पूरा गरेपछि यस अवधिमा जिल्ला प्रशासन कार्यालय धादिङका कार्यप्रगतिको विवरण बिहिबार पत्रकार सम्मेलन तथा धन्यबाद ज्ञापन कार्यक्रम गर्दै सार्वजनिक गर्नुभएको छ । सार्वजनिक विवरण अनुसार जिल्ला प्रशासन कार्यालय धादिङबाट १ वर्षको अवधीमा नयाँ र […]
विस्तृतमाधादिङ । राष्ट्रिय स्वतन्त्र पार्टी धादिङको निर्वाचन क्षेत्र नम्बर २ का सभापति उत्तम अधिकारीसहितको टोली नेकपा एमालेमा प्रवेश गरेका छन् । ३१ औं मदन आश्रित स्मृति दिवसको अवसरमा बिहिबार धादिङबेसीमा आयोजित नेपालको कम्युनिस्ट आन्दोलनमा मदन आश्रितको योगदान विषयक कार्यशालाको अवसरमा रास्वपा छाडेर क्षेत्रिय सभापति अधिकारी सहितको नेत्रावती डबजोङ गाउँ पालिकाको सम्पुर्ण टोली एमालेमा प्रवेश गरेको […]
विस्तृतमाधादिङ- नेकपा एमालेले आज मदन भण्डारी र जीवराज आश्रितको स्मृति दिवस मनाउँदैछ। एमालेले आज देशैभर मदन–आश्रित स्मृति सभा गर्दैछ । ३१ औं मदन आश्रित स्मृति दिवसको अवसरमा नेकपा एमाले धादिङले धादिङबेसी मदन आश्रित स्मृति सभाको आयोजना गरेको छ । सभालाई नेकपा एमालेका केन्द्रीय अनुसासन आयोगका अध्यक्ष केशव बडालले सम्बोधन गर्ने कार्यक्रम तय भएको एमाले धादिङले […]
विस्तृतमाधादिङ । धादिङमा आगामी जेठ १३ गते देखी बालबालिकालाई पोलियो रोगविरुद्धको खोप अभियान सञ्चालन गरिने भएको छ।जनस्वास्थ्य कार्यालय धादिङले जिल्लाको १३ वटै पालिकाहरुमा जेठ १३ गते देखि २६ गतेसम्म पोलियो रोगविरुद्धको खोप ‘आइपिभी’ अभियान सञ्चालन गर्ने भएको हो । आईतबार जनस्वास्थ्य कार्यालय धादिङको आयोजनामा भएको जिल्ला खोप समन्वय समितिका पदाधिकारी तथा सञ्चारकर्मीहरुसँगको अभिमुखिकरण कार्यक्रममा खोप […]
विस्तृतमाधादिङ । नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष तथा पूर्व सभामुख अग्नि प्रसाद सापकोटाले आगामी बजेटमा कृषि क्षेत्रलाई सर्वाधिक महत्व दिनुपर्ने बताउनुभएको छ। शनिबार प्रेस सेन्टर नेपाल धादिङले धादिङबेसीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै पूर्व सभामुख सापकोटाले कृषि क्षेत्रलाई सर्वाधिक महत्व दिएर नवप्रवर्धनमा जोड दिने खालको बजेट ल्याउनु पर्ने बताउनुभएको हो । उहाँले अहिले संसदमा […]
विस्तृतमाधादिङ । नेकपा एमाले नीलकण्ठ नगर कमिटिको अध्यक्षमा काजी श्रेष्ठ सर्वसम्मत चयन हुनुभएको छ । मंगलबार सदरमुकाम धादिङबेशीमा सम्पन्न दोश्रो नगर अधिवेशनले श्रेष्ठको अध्यक्षतामा ५१ सदस्यीय कमिटि सर्वसम्मत निर्वाचित गरेको छ । कमिटिको उपाध्यक्षमा वेग बहादुर सुनार, सचिवमा राजाराम पाठक, उपसचिवमा सीता दुवाडी लम्साल र सुदिप अधिकारी निर्वाचित हुनुभएको छ । त्यस्तै पाँच सदस्यीय लेखा […]
विस्तृतमाधादिङ । वन डढेलोमा संलग्न व्यक्तिको बारे सप्रमाण जानकारी गराउने व्यक्तिलाई जिल्ला प्रशासन कार्यालय धादिङले पुरस्कार दिने भएको छ । प्रशासनले शुक्रबार एक सूचना जारी गरी वन डढेलोमा संलग्न व्यक्तिको बारे सप्रमाण जानकारी गराएमा सूचनादाताको नाम गोप्य राखी उचित पुरस्कारको व्यवस्था गरिने जनाएको छ। अझै पनि विभिन्न बहानामा डढेलो लगाउने गरेको पाइएको भन्दै जानी जानी […]
विस्तृतमाधादिङ । राजनीतिक आस्थाका आधारमा स्थानीय सरकारले गरेको विभेदको विरुद्ध नेपाल निजामती कर्मचारी संगठन एकतावद्ध भएर लाग्ने उद्घोष गरेको छ । स्थानीय तहको सरकारले गर्ने सरुवा, अनाधिकृत रुपमा माग बिहिन बनाउने, जिम्मेवारीबाट हटाउने जस्ता क्रियाकलापमा राजनीतिक पुर्वाग्रह देखिएकोले यस्तो हर्कत रोक्न नेपाल निजामती कर्मचारी संगठनले माग गर्दै बुधबार प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ । कार्यक्रमलाई […]
विस्तृतमाधादिङ । काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयले ठगी मुद्धामा धादिङका एक जनालाई पक्राउ गरेको छ। काठमाडौँ स्थित कलंकी बस्ने नीलकण्ठ नगरपालिका ७ का ४७ वर्षिय भिमसेनकुमार श्रेष्ठलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक÷सूचना अधिकृत रविन्द्र रेग्मीले जानकारी दिनुभयो। कविता उप्रेतीको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी भिमसेन कुमार श्रेष्ठ भएको ठगी एक करोड दश […]
विस्तृतमाधादिङ । धादिङको उत्तरी क्षेत्र जोड्ने किन्ताङ खोलामा बेली ब्रिज निर्माण गरिएको छ । खनियाबास गाउँपालिका-४ र नेत्रावती डबजोङ-१ जोड्ने किन्ताङफेदी (किन्ताङखोला) मा बनेको ४२ दशमलव ६७ मिटर लम्बाइ र ४ दशमलव २ मिटर चौडाइको सिङ्गल बेली ब्रिजको सोमबार संघीय सांसद रामनाथ अधिकारी र प्रधानसेनापती प्रभुराम शर्माले संयुक्त रुपमा उद्घाटन् गर्नुभएको छ । नेपाली सेनाको […]
विस्तृतमापाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |