धादिङ,२० भदौ।निजामती सेवा दिवसको अवसरमा धादिङका पत्रकार र कर्मचारीबिचको मैत्रीपूर्ण फुटबलमा कर्मचारीको टिम बिजयी भएको छ। कर्मचारी मिलन केन्द्र धादिङको आयोजनामा आज धादिङबेसीस्थित खुल्ला मञ्च(फुटबल ग्राउण्ड)मा भएको मैत्रीपूर्ण फुटबलमा पत्रकारको टिमलाई ट्राइबेकरमा ५–४ गोल अन्तरले पराजित गर्दै कर्मचारीको टिम बिजयी भएको हो । दुवै तर्फबाट एक/एक गोल भएपछि समय थप नगरी सिधा ट्राइबेकरमा खेल संचालन […]
विस्तृतमाधादिङ,२० भदौ।धादिङमा आज ४२ जना डेङ्गीका बिरामी भेटिएका छन्।२५ जना पुरुष र १७ जना महिला गरी थप ४२ जना डेङ्गीका बिरामी भेटिएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ। संक्रमितमध्ये नीलकण्ठ नगरपालिकाका ३३ जना, ज्वालामुखीका ३ जना सिद्धलेकका ३ जना,त्रिपुरासुन्दरीका २ जना, नेत्रावती डवजोङका १ जना रहेका छन्। साउन १ यता जिल्लामा संक्रमित हुनेको संख्या २ हजार […]
विस्तृतमाधादिङ,१९ भदौ।निजामती सेवा दिवसको अवसरको भोली बुधबार धादिङका पत्रकारले कर्मचारीसँग मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ। कर्मचारी मिलन केन्द्र धादिङको आयोजनामा निजामती कर्मचारी र सञ्चारकर्मीबिच मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुने पत्रकार महासंघ धादिङका अध्यक्ष राजाराम शर्माले जानकारी दिनुभयो। उक्त खेल भोली सदरमुकाम धादिङबेसीस्थित खुल्ला मञ्च(फुटबल ग्राउण्ड)मा हुने छ। धादिङमा निजामती सेवा दिवसको अवसर पारेर कर्मचारी मिलन केन्द्रले […]
विस्तृतमाधादिङ,१९ भदौ।धादिङबेशी स्थित नीलकण्ठ माध्यमिक विद्यालयमा ८५ जनाले गरे रक्तदान गरेका छन् । नेपाल रेडक्रस सोसाईटीको ६१ औं स्थापना दिवसको अवसरमा युवा रेडक्रस सर्कल निलकण्ठ माविको आयोजनामा मंगलबार भएको रक्तदान कार्यक्रममा १७ महिला र ६८ पुरुष गरि ८५ जनाले रक्तदान गरेको नेपाल रेडक्रम सोसाइटी धादिङ शाखाका कोषाध्यक्ष नारायण कुमार श्रेष्ठले जानकारी दिनुभयो। रक्तदान कार्यक्रममा लायन्स […]
विस्तृतमाधादिङ,१९ भदौ।धादिङमा आज ३५ जना डेङ्गीका बिरामी भेटिएका छन्।१८ जना पुरुष र १७ जना महिला गरी थप ३५ जना डेङ्गीका बिरामी भेटिएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ। संक्रमितमध्ये नीलकण्ठ नगरपालिकाका १९ जना, ज्वालामुखीका ९ जना सिद्धलेकका ५ जना,त्रिपुरासुन्दरी र गंगाजमुनाका १/१ जना रहेका छन्। साउन १ यता जिल्लामा संक्रमित हुनेको संख्या २ हजार ६५२ पुगेको […]
विस्तृतमाधादिङ,१८ भदौ।धादिङका थप ६ जनामा स्क्रब टाइफस संक्रमण भएको छ ।आज ६ जना महिलामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ।संक्रमित सबै नीलकण्ठ नगरपालिकाका छन्। अहिलेसम्म संक्रमीत हुनेको संख्या एक सय पुगेको छ।संक्रमितहरुमा ४३ जना पुरुष र ५७ जना महिला छन् । गत बर्ष २०७९÷०८० मा पनि ४८ जनामा देखिएको स्क्रब टाइफस अहिले ४७ […]
विस्तृतमाधादिङ,१८ भदौ।धादिङमा डेङ्गी संक्रमित हुनेको संख्या २ हजार ६ सय नाघेको छ । साउनमा अत्यधिक बढेको संक्रमण भदौ लागे यता घट्दो क्रममा देखिएको छ। साउनमा दैनिक ८०/९० को हाराहारीमा बिरामी देखिदा अहिले दैनिक ३०/४० जना डेङ्गीका बिरामी फेला परेको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ। पछिल्लो २४ घण्टामा पनि ३२ जना डेङ्गीका बिरामी भेटिएका छन्।१२ जना […]
विस्तृतमाधादिङ,१७ भदौ।पछिल्लो २४ घण्टामा धादिङमा २७ जना डेङ्गीका बिरामी भेटिएका छन्।१७ जना पुरुष र १० जना महिला गरी थप २७ जना डेङ्गीका बिरामी भेटिएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ। संक्रमितमध्ये नीलकण्ठ नगरपालिकाका १८ जना, सिद्धलेकका ३ जना, बेनिघाट रोराङका २ जना, त्रिपुरासुन्दरीका २ जना,धुनीबेशीका १ जना र अन्य जिल्ला परिक्षण १ जना रहेका छन्। शनिबार […]
विस्तृतमाधादिङबेसी,१७ भदौ।प्रयत्नशील सामुदायिक विकास समाज (प्रयास नेपाल) धादिङको २२ औं बार्षिक साधारणसभा तथा नवौं अधिबेशन शनिबार धादिङबेसीमा सम्पन्न भएको छ। साधारण सभामा संस्थाको ०७९/०८० वर्षको आर्थिक तथा प्रगति विवरणको समिक्षा गरिएको थियो ।संस्थाका अध्यक्ष रेष्टनकोे अध्यक्षतामा भएको साधारणसभामा जिल्ला समन्वय समिति धादिङका उपप्रमुख कुलमान विश्वकर्माको प्रमुख आतिथ्यता रहेको थियो।कार्यक्रममा स्थानीय जनप्रतिनिधीहरु,साझेदार संस्थाका प्रतिनिधीहरु, संस्थाका सदस्यहरु, […]
विस्तृतमाधादिङबेसी,१७ भदौ।प्रयत्नशील सामुदायिक विकास समाज (प्रयास नेपाल) धादिङको अध्यक्षमा बिर बहादुर श्रेष्ठ चयन हुनुभएको छ। शनिबार धादिङबेसी सम्पन्न भएको संस्थाको २२ औं बार्षिक साधारणसभा तथा नवौं अधिबेशनले श्रेष्ठको अध्यक्षतामा ७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो। कार्यसमितिको उपाध्यक्षमा उषा बि.क, सचिवमा गोबिन्द प्रसाद पण्डित, सह–सचिवमा सरिता चेपाङ, कोषाध्यक्षमा बिपिना सिंजाली मगर चयन हुनुभएको छ। यस्तै […]
विस्तृतमाधादिङ,१६ भदौ।धादिङकी भलिबल खेलाडी कृषला बरामको उपचारका लागि जिल्ला भलिबल संघ धादिङले सहयोगको अपिल गरेको छ। भलिबल खेल्ने क्रममा घुँडामा चोट लागेर लामो समयदेखी उपचाररत निलकण्ठ नगरपालिका–५ खाल्टेकी कृषलाको अप्रेसनको तयारी भएकोले उनको आर्थिक अवस्था कमजोर भएको कारण सहयोगका लागि भलिबल संघले अपिल गरेको हो। गत वर्ष कास्की जिल्लाबाट राष्ट्रपति रनिङशिल्ड भलिबल प्रतियोगिता खेल्ने क्रममा […]
विस्तृतमाधादिङ,१६ भदौ।पुस्तक तथा स्टेशनरी व्यवसायी संघ धादिङले जिल्लाका पुस्तक व्यवसायीहरुलाई फायर एक्स्टीङ्गगुईसर वितरण गरेको छ। शनिबार एक कार्यक्रमका बिच पुस्तक तथा स्टेशनरी व्यवसायी संघ बागमती प्रदेश अध्यक्ष नारायण कुमार श्रेष्ठ, सल्लाहकार तुलसी प्रसाद अधिकारी र धादिङ जिल्ला अध्यक्ष श्रीकृष्ण प्रसाद रिमालले १८ जना व्यवसायीहरुलाई फायर एक्स्टीङ्गगुईसर वितरण गर्नुभएको हो । आगलागी रोकथाम,पूर्वतयारी तथा आगलागीबाट हुन […]
विस्तृतमापाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |