धादिङबेसी निबासी आदरणीय आमा, बुबा, दाजु भाइ, दिदि बहिनीहरु धादिङबेसी आसपासमा डेंगीका विरामी बढेसंगै अस्पतालबाट सेवा प्रवाहमा समेत कठिनाइ उत्पन्न भएको छ । डेंगी रोकथाम तथा नियन्त्रणकालागि स्थानीय प्रशासन, नीलकण्ठ नगरपालिका, स्वास्थ्यसंग सम्वन्धित निकायहरु र सामाजिक संघ/संस्थाहरु लागि रहेका छन् । समुदायस्तरमा जनचेतनालाई प्रभावकारी रुपमा अगाडी बढाउने, डेगुको वासस्थान खोज र नष्ट गर भन्ने अभियानलाई […]
विस्तृतमाधादिङ,०९ श्रावण।धादिङमा ‘लम्पी स्किन’ रोगको सङ्क्रमणबाट ३ सय बढि पशुचौपाया मरेका छन्। हालसम्म १० हजार ७२९ पशुचौपायामा सङ्क्रमण पुष्टि भएको भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र धादिङका प्रमुख डा.सन्दिप सिलवालले धादिङ आवाजलाई जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लाको १३ वटै स्थानीय तहमा संक्रमण फैलिएको छ ।हालसम्म १०५ गाई, २१ भैँसी, १२३ गोरु र ५० […]
विस्तृतमाधादिङ,०९ श्रावण।धादिङबेसीमा केही सातादेखि डेङ्गी संक्रमणदर बढ्दो क्रममा छ। पछिल्लो २४ घण्टामा थप ३८ जनामा संक्रमण पुष्टि भएको छ। दिनहुँ संक्रमण बढेसँगै अस्पतालबाट सेवा प्रवाहमा कठिनाइ आउने भएपछि आज सरोकारवालाको आकस्मिक बैठक बसेको छ । प्रमुख जिल्ला अधिकारी बद्रिनाथ गैह्रेको अध्यक्षतामा बसेको बैठकले अस्पतालमा हेल्प डेस्क सञ्चालन गर्नेदेखी आवश्यक जनशक्ति तयार गर्ने लगाएत बिभिन्न ५ […]
विस्तृतमाधादिङ,०९ श्रावण।धादिङमा केही सातादेखि डेङ्गी संक्रमणदर बढ्दो क्रममा छ। जिल्लामा आज पनि ३८ जनामा संक्रमण पुष्टि भएको छ।थप २२ जना पुरुष र १६ जना महिला गरी ३८ जना डेङ्गीका बिरामी भेटिएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ। संक्रमितमध्ये नीलकण्ठ नगरपालिकाका ३५ जना, ज्वालामुखीका २ जना र खनियाबासका १ जना रहेका छन्। साउन १ यता जिल्लामा संक्रमित […]
विस्तृतमाधादिङ,०८ श्रावण।धादिङमा केही सातादेखि डेङ्गी संक्रमणदर बढ्दो क्रममा छ। पछिल्लो चौबिस घण्टामा मात्रै ३८ जनामा संक्रमण पुष्टि भएको छ।थप २२ जना पुरुष र १६ जना महिला गरी ३८ जना डेङ्गीका बिरामी भेटिएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ। संक्रमितमध्ये नीलकण्ठ नगरपालिकाका ३६ जना र सिद्धलेकका १ जना र ज्वालामुखीका १ जना रहेका छन्। साउन १ यता […]
विस्तृतमाधादिङ,०७ श्रावण।चितवन ब्याडमिण्टन प्रतियोगिता अन्तरगत पुरुष एकलतर्फको उपाधी धादिङ खेलकुद विकास समितिका अध्यक्ष प्रतापसिंह तामाङले जितेका छन्। चितवन जिल्ला खेलकुद बिकास समितिको आयोजना तथा चितवन ब्याडमिण्टन संघको टेक्निकल सपोटमा भरतपुर कर्भडहलमा भएको ब्याडमिण्टन प्रतियोगितामा पुरुष एकलतर्फ धादिङका अध्यक्ष तामाङले जितेका हुन्। तामाङले नुवाकोटका सन्तोष राईलाई पराजित गर्दै उपाधि जितेका हुन् ।यस्तै एकल तर्फ काठमाडौं खेलकुदका […]
विस्तृतमाधादिङ,०७ श्रावण।धादिङमा केही सातादेखि डेङ्गी संक्रमणदर बढ्दो क्रममा छ। पछिल्लो चौबिस घण्टामा मात्रै २९ जनामा संक्रमण पुष्टि भएको छ। थप १५ जना पुरुष र १४ जना महिला गरी २९ जना डेङ्गीका बिरामी भेटिएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ।संक्रमितमध्ये नीलकण्ठ नगरपालिकाका २८ जना र गंगाजमुनाका १ जना रहेका छन्। साउन १ यता जिल्लामा संक्रमित हुनेको संख्या […]
विस्तृतमाधादिङ,०७ श्रावण।धादिङको गंगाजमुना गाउँपालिका वडा नं ६ पिप्ले अर्चलेमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सोही ठाउँकी ७४ बर्षिया टिका देवी दाहाल रहेको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक सन्तुलाल प्रसाद जैसवारले धादिङ आवाजलाई जानकारी दिनुभयो। दाहालको आज दिउँसो करिब १ बजेको समयमा आफ्नै घरको आगनमा रहेको फलामको तारमा […]
विस्तृतमाधादिङ,०७ श्रावण।धादिङको निलकण्ठ नगरपालिका वडा नं ५ पतेनीमा एक जना वृद्ध मृत अवस्थामा फेला परेका छन्। पतेनी बस्ने बर्ष ७५ को राम बहादुर परियार आज अपरान्ह १२ बजे घरदेखी करिब ५ सय मिटर पश्चिमपट्टी खाल्टे–धादिङबेशी सडक खण्डको छेउमा मृत्यु अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक सन्तुलाल प्रसाद जैसवारले धादिङ […]
विस्तृतमाधादिङ,०७ श्रावण।धादिङका विभिन्न स्थानबाट अबैध लागुऔषध गाँजासहित पाँचजना पक्राउ परेका छन्। धादिङको गल्छी गाउँपालिका–७ बुद्वपार्कस्थित सडकबाट १० केजी अवैध लागुऔषध गाँजासहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा नवलपरासी सुनवल नगरपालिका–१२ बस्ने ३६ वर्षिय ईन्द्र बहादुर डाला मगर र १९ वर्षीय आशिष विक रहेका छन् । प्रहरी चौकी गल्छीबाट खटिएको प्रहरीले उनीहरूलाई गाडीको प्रतीक्षा […]
विस्तृतमाधादिङ,०७ श्रावण।धादिङ हालसम्म ३५ प्रतिशत रोपाइँ सकिएको छ। मनसुन ढिलाई हुँदा र मकै ढिला पाक्दा हालसम्म ३५ प्रतिशत मात्रै रोपाइँ सकिएको कृषि ज्ञान केन्द्र धादिङले जनाएको छ । धादिङमा १६ हजार हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको छ । जिल्लामा वार्षिक ५० हजार मेट्रिक टन वर्षे धान र २० हजार मेट्रिक टन चैते धान उत्पादन […]
विस्तृतमाधादिङ,०६ श्रावण।धादिङमा केही दिनयता डेङ्गी संक्रमितको संख्या दिनहुँ बढेको छ। आज थप १६ जनामा संक्रमण पुष्टि भएको छ।आज ८ जना पुरुष र ८ जना महिला गरी १६ जना डेङ्गीका बिरामी भेटिएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ। संक्रमितमध्ये नीलकण्ठ नगरपालिकाका १४ जना,सिद्धलेकका १ जना र त्रिपुरासुन्दरीका १ जना रहेका छन् ।साउन १ यता जिल्लामा संक्रमित हुनेको […]
विस्तृतमापाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |