धादिङ,०१ असार।नेकपा एमाले केन्द्रिय सदस्य तथा धादिङका इन्चार्ज धर्मदत्त देवकोटाले एमाले पार्टी युवाहरूको पार्टी बनाउन आवश्यक रहेको बताउनुभएको छ । शुक्रबार धादिङबेशीस्थित मदन आश्रित भवनमा भएको नेकपा एमाले जिल्ला कमिटी धादिङको सातौं पुर्ण बैठकलाई सम्बोधन गर्दै इन्चार्ज देवकोटाले सो कुरा बताउनुभएको हो । देवकोटाले पार्टीको आन्तरिक गुनासा र समस्या पार्टीभित्रैबाट समाधान गर्नुपर्ने पनि बताउनुभएको छ […]
विस्तृतमाधादिङ,३२ ज्येष्ठ ।धादिङ जिल्ला स्तरीय महिला/पुरुष कबड्डी प्रतियोगिता भोलि देखि सुरु हुने भएको छ । धादिङ जिल्ला कबड्डी क्लवको आयोजनामा धादिङबेशीस्थित कर्भड हलमा हुने प्रतियोगितामा जिल्लाका बिभिन्न स्थानबाट १६ टिम सहभागी हुने क्लवका अध्यक्ष रत्नेश यादवले जानकारी दिनुभयो । प्रतियोगितामा पुरुष तर्फ धादिङ कबड्डी क्लव, बेनिघाट रोराङ गाउँपालिका, गजुरी गाउँपालिका, नीलकण्ठ बहुमुखी क्याम्पस, बालमन्दिर मावि, […]
विस्तृतमाधादिङ,३० जेठ।जिल्ला प्रशासन कार्यालय धादिङमा राहदानीको अनलाइन फाराम नभरी सिधै लाइभ इनरोलमेन्टको व्यवस्था गरिएको छ। प्रशासनले मंगलबार एक सूचना जारी गर्दै विद्युतिय राहदानीको फारम भर्ने कार्यमा सेवाग्राहीहरुको सहजताका लागि आगामी असार ३ गते आईतबारदेखि कार्यालयबाटै निशुल्क राहदानीको लाइभ इनरोलमेन्ट गरी सोहीदिन बायोमेट्रिक विवरण संकलन गरिने जनाएको छ । असार ३ गते आईतबारदेखि बिहीबारसम्म बिहान ७ […]
विस्तृतमाधादिङ,२९ जेठ।धादिङबेशीमा परिवार नियोजन तथा सुरक्षित मातृत्वसम्बन्धी विषयमा अन्तरक्रिया गरिएको छ । सोमबार सूचना तथा सञ्चार केन्द्र र बुद्ध हेल्थ प्रोमोशन एजुकेसन सेन्टरको आयोजना तथा स्वास्थ्य कार्यालय धादिङको व्यवस्थापनमा परिवार नियोजन,सुरक्षित मातृत्व तथा नवजात शिशुसम्बन्धी विषयमा अन्तरक्रिया विषयमा सरोकारवाला र सञ्चारकर्मीबिच अन्तरक्रिया गरिएको हो । परिवार नियोजन सुरक्षित मातृत्व तथा नवजात शिशु,मातृ, मुत्युदर, शिशु मृत्युदर, […]
विस्तृतमाधादिङ,२७ जेठ ।राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कँडेलले राज्यले गर्ने काम सहकारीले गरेको बताउनुभएको छ । शनिबार धादिङ बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजना तथा नीलकण्ठ नगरपालिकाको आर्थिक सहयोगमा धादिङबेशीमा भएको ‘धादिङ साकोस शिखर गोष्ठी’लाई सम्बोधन गर्दै कँडेलले सो कुरा बताउनुभएको हो। उहाँले नागरिकको जीवनस्तर सुधारमा सहकारीको भूमिका महत्वपूर्ण रहेको भन्दै समाज सुधारमा सहकारीले […]
विस्तृतमाधादिङ,१८ जेठ ।धादिङसहित ५० भन्दा बढी जिल्लामा लम्पी स्किन डिजिज फैलिएको छ । धादिङमा पनि महामारीकै रुपमा फैलिएको छ । पछिल्लो समयमा यस रोग सम्बन्धमा जिल्लाका स्थानीय तहहरुले जनचेतनामूलक सामग्रीहरु प्रचारप्रसार गरिरहेका छन् । रोग रोकथाम र नियन्त्रणका लागि सरकारी तहबाट जनचेतना जगाउनेबाहेक अरु उपाय अवलम्बन गरेको पाइएको छैन। लम्पी स्किन डिजिज नियन्त्रण गर्नको लागि […]
विस्तृतमाधादिङ,१६ ज्येष्ठ ।सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमा स्थानीय तहलाई विनियोजन गरिएको रकम सार्वजनिक गरेको छ ।सोमबार अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षका लागि १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको बजेट सार्वजनिक गरे । अर्थमन्त्रीले सार्वजनिक गरेको बजेट अनुसार अन्तर सरकारी वित्तीय हस्तान्तरणमा ४ खर्ब ८ करोड ७० लाख रूपैयाँ विनियोजन गरिएको […]
विस्तृतमाधादिङ,१६ ज्येष्ठ ।धादिङमा असार १ देखि जिल्ला स्तरीय महिला/पुरुष कबड्डी प्रतियोगिता हुने भएको छ । धादिङ जिल्ला कबड्डी क्लवको आयोजनामा धादिङबेशीमा थानिय स्तरमा कबड्डी खेलको पहुँच अभिवृद्धि गर्ने उद्धेश्यका साथ असार १ देखि ३ गते सम्म जिल्ला स्तरीय महिला/पुरुष कबड्डी प्रतियोगिता हुने भएको हो । प्रतियोगिताको लागि जेष्ठ १६ देखि २५ गते सम्म टिम दर्ता […]
विस्तृतमाधादिङ,१५ ज्येष्ठ ।धादिङ जिल्ला स्तरिय वक्तृत्वकला प्रतियोगितामा चन्द्रोदय बुहमुखी क्याम्पसकी रचना श्रेष्ठ प्रथम भएकी छिन् । सिर्जनशीलता र उद्यमशीलता प्रबर्द्धताःबागमतीमा युवा सशक्तीकरण भन्ने मूल नारा सहित जिल्ला युवा समिति धादिङको आयोजना तथा प्रदेश युवा परिषद् बागमतीको आर्थिक सहयोगमा सोमबार धादिङबेशीमा भएको जिल्ला स्तरिय वक्तृत्वकला प्रतियोगितामा बेनिघाट रोराङ ५ मा रहेको चन्द्रोदयकी श्रेष्ठ प्रथम भएकी हुन् […]
विस्तृतमाधादिङ,१५ ज्येष्ठ।गणतन्त्र दिवसको अवसरमा जिल्ला कारागार धादिङका ६ जना कैदी रिहा भएका छन् । सरकारले १६ औँ गणतन्त्र दिवसको अवसरमा धादिङ कारागारका ६ पुरुष कैदीको सजाय मिनाहा गरेसँगै रिहा भएका हुन् । दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा २७६ र फौजदारी कसुुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐनको दफा ३७ तथा ज्येष्ठ नागरिक ऐनको दफा […]
विस्तृतमाधादिङ,१४ ज्येष्ठ ।धादिङमा लागुऔषध सेवन र कारोवार बढ्दै गएको छ । पछिल्लो तिन बर्षको तथ्याङ्क अनुसार जिल्लामा लागुऔषध सम्बन्धी अपराध बढ्दै गएको प्रहरीले जनाएको छ । आईतबार जिल्ला युवा समिति धादिङको आयोजनामा जिल्ला प्रहरी कार्यालयमा आयोजित लागुपदार्थ दुव्र्यसन तथा साइबर क्राइम सचेतनासम्बन्धी अन्तरक्रिया कार्यक्रममा पछिल्ला तिन बर्षको तुलनामा चालु आ.वमा लागुऔषध सेवन र कारोवार बढेको […]
विस्तृतमाधादिङ,१३ ज्येष्ठ ।धादिङमा पनि पशुचौपायामा ‘लम्पी स्किन’ रोगको संक्रमण फैलिएको छ । शुरूमा फाट्टफुट्ट देखिएको यो रोगको संक्रमण हाल प्रकोपकै रूपमा फैलिएको भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र धादिङका प्रमुख डा.सन्दिप सिलवालले बताउनुभयो । जिल्लाभर लम्पी स्किन रोगबाट हालसम्म ३५० वटा गाईगोरु र भैँसी संक्रमित भएका छन् । सबैभन्दा बढी ज्वालामुखी गाउँपालिकाका ८४ पशुचौपायामा […]
विस्तृतमापाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |