धादिङ । रुबीभ्याली गाउँपालिका–४ रबास्थित गल्गडाँडा कोच्चोङ भिरमा पहिरो गएपछि २२ घर उच्च जोखिममा परेको छ। गाउँमाथि अवोइबाट सेर्तुङतर्फ सडक लगिएको बाटो कोच्चोङ भिरमा पहिरो खस्दा गाउँनै जोखिममा परेको स्थानीय विवेक तामाङले जानकारी दिनुभयो। प्रभावितहरु घरबार सबै छोडेर गोठको बास बिताइरहेका र पहिरोले सबै बाली नष्ट भएको उहाँले बताउनुभयो । पहिरो गएको स्थानमा ५ घरमा […]
विस्तृतमाधादिङ । सदरमुकाम धादिङबेशीमा रहेको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयबाट एक वर्षमा झण्डै ६० हजार बिरामीले सेवा लिएका छन् । चालु आर्थिक बर्षको साउनदेखी असार १५ गतेसम्मको तथ्याङ्क अनुसार चिकित्सालयबाट ५९ हजार ८ सय २१ जनाले सेवा लिएको चिकित्सालयका प्रमुख डा.अमुल्य दाहालले जानकारी दिनुभयो । बुधबार आयुर्वेद सेवा प्रवद्र्धन गर्न धादिङका पत्रकारहरुसँग अन्तरक्रिया कार्यक्रम गर्दै यसबारे […]
विस्तृतमाधादिङ । राष्ट्रिय परीक्षा बोर्डले बिहीवार माध्यमिक शिक्षा परीक्षा (एसईई) को परीक्षाफल सार्वजनिक ग¥यो । परीक्षामा सहभागी भएकामध्ये झन्डै ४८ प्रतिशत विद्यार्थीले मात्र माथिल्लो तह अर्थात् कक्षा ११ पढ्न पाउने ’ग्रेड’ ल्याउन सफल भए । ’नन–ग्रेडेड’ परीक्षार्थीको सङ्ख्या यसपालि ५२ प्रतिशतभन्दा बढी देखिएको छ। परिक्षामा धादिङमा सरकारी र निजी गरी कुल १ सय ६० वटा […]
विस्तृतमाधादिङ ।उत्तरी धादिङको रुबीभ्याली गाउँपालिको गाउँसभामा तोडफोड गर्ने प्रधानाध्यापक सहित ७ जनालाई धादिङ अदालतले कैदसँगै जरिवानाको फैसला सुनाएको छ । गाउँपालिको गाउँसभा अवरुद्ध गर्दै तोडफोड र भौतिक सम्पत्ति क्षति पुर्याएको आरोपमा आपराधिक उपद्रह मुद्दाका प्रतिवादी ७ जनालाई थुनामा राख्न र जरिवाना गर्न जिल्ला अदालतले फैसला गरेको हो । धादिङ जिल्ला अदालतका जिल्ला न्यायाधीश गोपालप्रसाद बास्तोलाको […]
विस्तृतमाधादिङ । धादिङको बेनीघाट रोराङ गाउँपालिकामा आर्थिक वर्ष २०७९/०८० मा बेरुजु शुन्य देखिएको छ । महालेखा परीक्षक कार्यालयको ६१ औं प्रतिवेदन २०८१ अनुसार देशभरको ७५३ स्थानीय तहमध्ये पाँच वटा स्थानीय तहहरुको बेरुजु शुन्य देखिँदा धादिङको बेनीघाट रोराङ पनि शुन्य बेरुजु ल्याउन सफल भएको हो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको स्वमुल्याङ्कन कार्यविधि अनुरुप ७५३ […]
विस्तृतमाधादिङ । धादिङमा आज आईतबारदेखी बालबालिकालाई पोलियो रोगविरुद्धको खोप अभियान सञ्चालन गरिदै छ। जनस्वास्थ्य कार्यालय धादिङले जिल्लाको १३ वटै पालिकाहरुमा भोलिदेखि २६ गतेसम्म पोलियो रोगविरुद्धको खोप ‘आइपिभी’ अभियान सञ्चालन गर्ने भएको हो । खोप अभियान दुई चरणमा सञ्चालन गरिने जनस्वास्थ्य कार्यालयका निमित्त कार्यालय प्रमुख विभु कुमार झाले जानकारी दिनुभयो । झाका अनुसार पहिलो चरणमा आजदेखि […]
विस्तृतमाधादिङ । धादिङमा भोलि आईतबारदेखी बालबालिकालाई पोलियो रोगविरुद्धको खोप अभियान सञ्चालन गरिने भएको छ। जनस्वास्थ्य कार्यालय धादिङले जिल्लाको १३ वटै पालिकाहरुमा भोलिदेखि २६ गतेसम्म पोलियो रोगविरुद्धको खोप ‘आइपिभी’ अभियान सञ्चालन गर्ने भएको हो । खोप अभियान दुई चरणमा सञ्चालन गरिने जनस्वास्थ्य कार्यालयका निमित्त कार्यालय प्रमुख विभु कुमार झाले जानकारी दिनुभयो । झाका अनुसार पहिलो चरणमा […]
विस्तृतमाधादिङ । समूदायले संरक्षण गरेर राखेका सामुदायिक बनहरु अधिकांस डढेलोबाट सखाप भए । धादिङ जिल्ला नेपालकै धेरै सामुदायिक बन भएको जिल्ला हो । खासगरि सदरमुकाम धादिङबेसी आसपासको क्षेत्रका सामुदायिक र सरकारी जंगल सबैजसो डढेलोको चपेटामा पर्दा संरक्षित जनावरहरु समेत मरेको संरक्षणकर्मीहरुको भनाइ छ । संरक्षित सूचिमा रहेको सालक धादिङका सामुदायिक बन र सरकारी बनमा अत्याधिक […]
विस्तृतमाधादिङ । धादिङका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेको कार्यकाल सुरु भएको एक वर्ष पूरा भएको छ । गैह्रेले एक वर्षे कार्यकाल पूरा गरेपछि यस अवधिमा जिल्ला प्रशासन कार्यालय धादिङका कार्यप्रगतिको विवरण बिहिबार पत्रकार सम्मेलन तथा धन्यबाद ज्ञापन कार्यक्रम गर्दै सार्वजनिक गर्नुभएको छ । सार्वजनिक विवरण अनुसार जिल्ला प्रशासन कार्यालय धादिङबाट १ वर्षको अवधीमा नयाँ र […]
विस्तृतमाधादिङ । धादिङमा आगामी जेठ १३ गते देखी बालबालिकालाई पोलियो रोगविरुद्धको खोप अभियान सञ्चालन गरिने भएको छ।जनस्वास्थ्य कार्यालय धादिङले जिल्लाको १३ वटै पालिकाहरुमा जेठ १३ गते देखि २६ गतेसम्म पोलियो रोगविरुद्धको खोप ‘आइपिभी’ अभियान सञ्चालन गर्ने भएको हो । आईतबार जनस्वास्थ्य कार्यालय धादिङको आयोजनामा भएको जिल्ला खोप समन्वय समितिका पदाधिकारी तथा सञ्चारकर्मीहरुसँगको अभिमुखिकरण कार्यक्रममा खोप […]
विस्तृतमाधादिङ । वन डढेलोमा संलग्न व्यक्तिको बारे सप्रमाण जानकारी गराउने व्यक्तिलाई जिल्ला प्रशासन कार्यालय धादिङले पुरस्कार दिने भएको छ । प्रशासनले शुक्रबार एक सूचना जारी गरी वन डढेलोमा संलग्न व्यक्तिको बारे सप्रमाण जानकारी गराएमा सूचनादाताको नाम गोप्य राखी उचित पुरस्कारको व्यवस्था गरिने जनाएको छ। अझै पनि विभिन्न बहानामा डढेलो लगाउने गरेको पाइएको भन्दै जानी जानी […]
विस्तृतमारुवीभ्याली । उत्तरी धादिङको रुवीभ्याली गाउँपालिकास्थित सेर्तुङमा मुख्यमन्त्री जनता स्वास्थ्य परिक्षण कार्यक्रम अन्तरगत बृहत निःशुल्क स्वास्थ्य शिविर सुरु भएको छ । धादिङ अस्पतालको आयोजना तथा रुवीभ्याली गाउँपालिकाको व्यवस्थापनमा रुवीभ्याली ग्रामिण अस्पताल सेर्तुङमा प्राविधिक सेवा सहितको बृहत स्वास्थ्य शिविर सुरु भएको छ । शिविरको पहिलो दिन ३ सय जनाको स्वास्थ्य परिक्षण गरिएको छ । जसमा १ […]
विस्तृतमापाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |