धादिङ,०१ श्रावण। धादिङबेशीबाट प्रकाशन हुने ‘धादिङ आवाज दैनिक’ २५ औँ वर्षमा प्रवेश गरेको छ। विकास, विचार र ताजा समाचारको स्वतन्त्र खुराक भन्ने मूल नारासहित प्रकाशन हुने दैनिक पत्रिका ‘धादिङ आवाज दैनिक’ आजबाट २५ औँ वर्षमा प्रवेश गरेको हो । यो पत्रिका २०५६ साल देखी निरन्तर प्रकाशित हुदैँ आएको छ । धादिङ जिल्लालाई मुख्य कार्य थलो […]
विस्तृतमाफुलखर्क,१२ असार।धादिङको गंगाजमुना गाउँपालिकामा गाउँपालिका स्तरीय बालक्लब संजाल गठन गरिएको छ । सोमबार फुलखर्कस्थित गाउँपालिकाको सभाहलमा भएको बाल भेलाले गाउँपालिकाको महालक्ष्मी माविका छात्र अनिल बहादुर गुरुङको अध्यक्षतामा २१ सदस्यीय गाउँपालिका स्तरीय बालक्लब संञ्जाल गठन गरिएको छ । साथै भेलाले बालबालिकाहरुको क्षेत्रमा गाउँपालिकाबाट गरिनुपर्ने १५ वटा बुँदामा प्राथमिकता तय समेत गरेको छ । बाल क्लब संजालमा […]
विस्तृतमाधादिङ,११ असार।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुढीगण्डकी जलविद्युत् आयोजनाको शिलान्यास यही असारभित्रै गर्ने तयारी भइरहेको बताउनुभएको छ । सोमबार धादिङको गजुरी गाँउपालिका वडा नं.१ गजुरीबजारस्थित आदर्श बहुमुखी क्याम्पसको भवन समुद्घाटनका क्रममा प्रधानमन्त्री प्रचण्डले सो कुरा बताउनुभएको हो । बुढिगण्डकी जलविद्युत आयोजना निर्माण पक्रिया अगाडी बढाउन धादिङ र गोरखाका जनतासँग प्रतिबद्धता व्यक्त गरेको भन्दै प्रधानमन्त्री प्रचण्डले आयोजनाको […]
विस्तृतमाबसेरी,११ असार ।गंगाजमुना गाउँपालिकाको वडा नं ६ र ७ मा बालक्लव संञ्जाल गठन गरिएको छ। गाउँपालिकाले वडा स्तरीय बालभेला तथा वडास्तरीय बाल क्लब संजाल गठन प्रक्रियालाई प्राथमिकता राखि आईतवार गाउँपालिकाको वडा नं ६ र ७ वडा स्तरीय बालभेला तथा अभिकुखिकरण गरि कार्यक्रमको अन्त्यमा प्रत्येक वडामा ११/११ सदस्यीय वडा स्तरीय बालक्लब संञ्जाल गठन गरेको छ । […]
विस्तृतमाधादिङबेशी,०८ असार।धादिङबेशीमा रहेको न्यु किबो बोर्डिङ स्कुलमा बुक फ्री फ्राइडेको सुरुवात भएको छ। बिद्यार्थीहरुलाई हप्ताको एक दिन सिपमुलक तथा व्यावहारिक ज्ञान दिने उद्धेश्यले बुक फ्री फ्राइडेको सुरुवात गरिएको बिधालयका प्रधानाध्यापक प्रयास रेग्मीले बागमती कलमलाई बताउनुभयो। एक हप्ता दुनाटपरी गास्ने तालिम र यो हप्ता कक्षा १–४ का बिद्यार्थी भाइबहिनीहरुलाई क्ले वर्क तथा कक्षा ६–१० का बिद्यार्थीहरुलाई […]
विस्तृतमाफुलखर्क,०७ असार ।गंगाजमुना गाउँपालिकाको वडावडामा बालक्लव संञ्जाल गठन गरिएको छ। गाउँपालिकाले वडा स्तरीय बालभेला तथा वडास्तरीय बाल क्लब संजाल गठन प्रक्रियालाई प्राथमिकता राखि वडा नं १ देखि ५ सम्म वडा स्तरीय बालभेला तथा अभिमुखिकरण गरि प्रत्येक वडामा ११÷११ सदस्यीय वडा स्तरीय बालक्लब संञ्जाल गठन गरेको छ । सम्बन्धित वडा कार्यालयहरु ताजिमाग्राङ, तावल, गुम्दी, सातदोबाटो र […]
विस्तृतमास्यादुल,०२ असार।बेनिघाट रोराङ गाउँपालिका ६ स्यादुलस्थित पञ्चकन्या माध्यमिक बिद्यालयको बाल क्लबले बिपन्न बालबालिकालाई स्टेशनरी लगाएतका सामाग्री सहयोग गरेको छ । बिद्यालयमा गठित बाल क्लबले बिद्यालयमा अध्ययनरत अभिभावक बिहिन, जेहन्दार र बिपन्न बालबालिकाहरुलाई शुक्रबार सहयोग वितरण गरेको हो । बालक्लबमा आबद्ध रहेका बालबालिकाहरुबाट मासिक १०,२० रुपैयाँ संकलित रकमबाट १३ जना बालबालिकाहरुलाई चप्पल , ७ जनालाई ४ […]
विस्तृतमाधादिङ,०१ असार।धादिङको ज्वालामुखी गाउँपालिकामा प्रथम गाउँ पालिकास्तरिय शैक्षिक सामग्री प्रदर्शनी तथा शैक्षिक मेला सम्पन्न भएको छ । शुक्रबार गाउँपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा वडा नम्बर ४ स्थित बराह कालिका माध्यमिक बिद्यालयमा शैक्षिक मेला सम्पन्न भएको हो । कार्यक्रममा गाउँपालिकाभित्रका १२ वटा माध्यमिक बिद्यालयहरु सहभागी थिए ।मेलामा बिभिन्न बिषयको बिबिध सामग्री पर्दशन गरिएको थियो […]
विस्तृतमाधादिङ,२८ जेठ।गर्मी बढेपछि धादिङमा पनि धमाधम बिद्यालय बन्द भएका छन् । जिल्लाका बिभिन्न स्थानिय तह हरुले सूचना जारी गर्दै आफ्ना पालिका भित्रका बिद्यालय बन्द गर्न अनुरोध गरेको छ । आईतबार नीलकण्ठ नगरपालिकाले एक सूचना जारी गरेर अत्याधिक गर्मीका कारण वालवालिकाको विद्यालयको कक्षा कोठामा हुने सिकाई क्रियाकलपमा अवरोध सृजना भएको सरोकारवालाहरुबाट गुनासो आएपछि नगरपालिका मातहतका विद्यालय […]
विस्तृतमासल्यानटार,२८ जेठ ।त्रिपुरासुन्दरी गाउँपालिकामा बाल भेला गरिएको छ । बाल भेलाले १९ सदस्यीय गाउँपालिका स्तरीय बालक्लब संञ्जाल गठनसँगै बालबालिकाहरुको क्षेत्रमा गाउँपालिकाबाट गनुपर्ने १६ बुँदे प्राथमिकता समेत पारित गरेको छ। बालभेलाले पारित गरेको १६ बुँदे प्राथमिकता सहितको ध्यानाकर्षण पत्र गाउँपालिका उपाध्यक्ष देवराज धरेललाई हस्तान्तरण गरेका छन् । यसैगरी बाल भेलाले १९ सदस्यीय गाउँ बाल क्लब संजाल […]
विस्तृतमाधादिङ,२६ जेठ ।गर्मी बढेपछि धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाका बिद्यालय बन्द हुने भएका छन् । अत्यधिक गर्मीका कारण त्रिपुरासुन्दरी गाउँपालिकाले आफ्नो क्षेत्रका विद्यालय बन्द गर्न निर्देशन दिएको छ।बिहिबार एक सूचना जारी गर्दै गाउँपालिकाले विगत केही दिन देखि अत्याधिक रुपमा बढेको गर्मीबाट विद्यालयमा पठनपाठन गराउन समस्या हुनुका साथै केही विद्यालयका विद्यार्थीहरुमा स्वास्थ्यमा समस्या समेत देखिन थालेकोले पठनपाठन बन्द […]
विस्तृतमाफुलखर्क,१८ जेठ।गंगाजमुना गाउँपालिकाका जनप्रतिनिधि तथा सरोकारवालालाई बालमैत्री स्थानिय शासन अवलम्वनसम्बन्धि अभिमुखिकरण कार्यशाला सञ्चालन गरिएको छ । गाउँपालिकाको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाको आयोजनामा बुधबार गाउँपालिकाका जनप्रतिनिधि, शाखागत कर्मचारी तथा सरोकारवालाहरुको लागि बालमैत्री स्थानीय शासन अबलम्बन तथा घोषणा सम्बन्धि अभिमुखिकरण कार्यशाला सञ्चालन गरिएको हो । कार्यशालामा गाउँपालिका अध्यक्ष भक्त बहादुर लामाले बालबालिकाहरुको सर्वाङ्गिण विकासको लागि […]
विस्तृतमापाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |