धादिङ । बेनिघाट रोराङ गाउँपालिका–८ स्थित विदाङमा रहेको कालिका माध्यमिक विद्यालयलाई लैङ्गिक तथा अपाङ्गमैत्री शौचालय र पानी ट्याङ्की हस्तान्तरण गरिएको छ । चाईल्डफण्ड जापान(ChildFund Japan)को आर्थिक सहयोग तथा गाउँपालिकाको समन्वयमा प्रयास नेपाल धादिङले सञ्चालन गरेको शिक्षामा पहुँच सुनिश्चितता परियोजना (SAFE Project) अन्तर्गत निर्माण भएको लैङ्गिक तथा अपाङ्गमैत्री हात धुने सुविधा सहितको शौचालय तथा भूमिगत पानी […]
विस्तृतमाकाठमाण्डौ।पालिकाहरुलाई सार्वजनिक विद्यालयहरूमा निःशुल्क शिक्षाको व्यवस्था तथा निजी विद्यालयहरुमा शुल्क निर्धारण र छात्रवृत्ति वितरणको व्यवस्था मिलाउन पालिकाहरुलाई निःशुल्क शिक्षा र छात्रवृत्तिको व्यवस्था मिलाउन शिक्षा मन्त्रालयले निर्देशन दिएको छ। शिक्षामन्त्री सुमना श्रेष्ठले पालिकाहरुलाई पठाउनुभएको सर्कुलरमा विद्यालय मूल्याँकनको आधार छात्रवृत्ति र शुल्कलाई बनाउन पालिका सरकारसँग आग्रह गरिएको छ। विद्यालय तहसम्मको अधिकार स्थानीय सरकार मातहत हुने संविधानको व्यवस्था […]
विस्तृतमाधादिङ । प्रयत्नशील सामुदायिक विकास समाज (प्रयास नेपाल) धादिङको २३ औँ वार्षिकोत्सवको अवसरमा बालबालिकाहरुलाई स्टेशनरी तथा खेलकुदका सामाग्री वितरण गरिएको छ । मंगलबार नीलकण्ठ नगरपालिका वडा नं २ को अन्नपूर्ण आधारभुत विद्यालयका ७५ जना बालबालिकाहरुलाई स्टेशनरी सामाग्री वितरण गरिएको हो । बालबालिकाहरुलाई कापी, कलम, पेन्सिल ईलेजर लगायतका सामग्री वितरण गरिएको थियो भने विद्यालयलाई भलिबल, फुटबल, […]
विस्तृतमाधादिङ । सदरमुकाम धादिङवेसीमा रहेको नीलकण्ठ माध्यमिक विद्यालयमा “शिक्षक अभिभावक संघ” गठन गरिएको छ। सोमबार एक भेलाका बीच नवराज तिमल्सिनाको अध्यक्षतामा ११ सदस्यीय विद्यालयको शिक्षक–अभिभावक संघ गठन गरिएको हो। तिमल्सिनाको अध्यक्षतामा रहेको उक्त कार्यसमितिमा मिरा विसुङ्खे, कमला श्रेष्ठ, श्री सुभद्रा अधिकारी, पवित्रा दनै, टाकाबहादुर श्रेष्ठ, भगवती श्रेष्ठ, प्रदिपराज रेग्मी, पदेन सदस्य वि.व्या.स. अध्यक्ष, पदेन सदस्य […]
विस्तृतमाधादिङ । बेनिघाट रोराङ गाउँपालिकामा शैक्षिक गुणस्तर अभिबृद्धिका लागि प्रधानाध्यापकहरुसँग अन्तरक्रिया गरिएको छ। बुधबार प्रयास नेपाल धादिङको आयोजना तथा चाईल्ड फण्ड जापानको सहयोग र गाउँपालिकाको समन्वयमा भएको अन्तरक्रिया कार्यक्रममा शैक्षिक गुणस्तर बृद्धिमा प्रधानाध्यापकहरुको नेतृत्व, भूमिका तथा जिम्मेवारी र आगामी कार्ययोजनाका सम्बन्धमा छलफल गरिएको थियो । कार्यक्रममा प्रयास नेपालका कार्यकारी निर्देशक दामोदर अर्यालले बेनिघाट रोराङमा सञ्चालित […]
विस्तृतमाधादिङ । धादिङमा आयुर्वेद सेवा लिने बिरामीहरु बढ्दै गएका छन् ।चालु आर्थिक वर्ष २०८०/०८१ को हालसम्म १४ हजार भन्दा बढिले सेवा लिएका छन् । बिहिबार जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र धादिङको आयोजनामा आयुर्वेद सेवा प्रवद्धर्नका लागि पत्रकारहरुसँग भएको अन्तक्रिया कार्यक्रममा कार्य प्रगति विवरण प्रस्तुत गर्दै आयुर्वेद कार्यालय प्रमुख डा.अमुल्य दाहालले चालु आ.व. २०८०/०८१ को हालसम्म १४ […]
विस्तृतमाकक्षा १२ को ग्रेडवृद्धि (पूरक) परीक्षाको नतिजा सार्वजनिक भएको छ। राष्ट्रिय परीक्षा बोर्डले बिहीवार विज्ञप्ति प्रकाशित गरी राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय सानोठिमी, भक्तपुरद्वारा गएकाे असोज ९ र १० गते सञ्चालन भएको कक्षा १२ को ग्रेडवृद्धि (पूरक) परीक्षाको नतिजा प्रकाशित गरिएको जनाएको छ । कुल एक लाख १७ हजार आठ सय ८२ विद्यार्थीले परीक्षा दिएकोमा ८८ […]
विस्तृतमाधादिङको बेनिघाट रोराङ गाउँपालिकामा शिक्षामा पहुँच सुनिश्चितता परियोजना लागु भएको छ। प्रयत्नशील सामुदायिक विकास समाज(प्रयास नेपाल)को आयोजना तथा चाईल्ड फण्ड जापानको साझेदारी र बेनिघाट रोराङ गाउँपालिकाको समन्वयमा गाँउपालिकाको वडा नं ६, ८ र १० मा परियोजना लागु गरिएको प्रयास नेपालका कार्यकारी निर्देशक दामोदर अर्यालले बताउनुभयो । बालबालिकाको समग्र शैक्षिक गुणस्तर सुधार तथा परिवार र समुदायको […]
विस्तृतमाधादिङको नीलकण्ठ नगरपालिका–३ शान्तिटारमा रहेको नमुना बौद्धिक अपाङ्गता आधारभूत विशेष विद्यालयलाई शैक्षिक तथा खाद्य सामाग्री वितरण गरिएको छ । ४४ औं सामाजिक सेवा दिवसको अवसर पारेर प्रयत्नशील सामुदायिक विकास समाज (प्रयास नेपाल) धादिङले शनिवार सामाग्री वितरण गरेको हो । बजेट अभावले विद्यालयलाई व्यवस्थित गर्न समस्या परेको नमुना बौद्धिक अपाङ्गता आधारभूत विशेष विद्यालयका प्रधानाध्यापक शर्मिला अधिकारीले […]
विस्तृतमाआफना माग पुरा गराउनका लागि शिक्षकहरु काठमाडौं केन्द्रित आन्दोलनमा सहभागी हुन आएपछि आजदेखी देशैभरीका सामुदायिक बिद्यालय बन्द हुने भएको छ । आफना मागहरु सम्बोधनको सुनिश्चितता नभएसम्म आन्दोलन जारी रहने नेपाल शिक्षक महासंघका महासचिव लक्ष्मीकिशोर सुवेदीले जानकारी दिए । ‘बुधबार देखी देशैभरीका शिक्षकहरु आन्दोलनमा छौं, बिहिबार देखी अनिश्चितकालिन बिद्यालय बन्द हुदैँछ,’ उनले भने, ‘तर, आन्दोलनको क्रममा […]
विस्तृतमाबिधालय शिक्षा बिधेयकको बिरोधमा काठमाडौं केन्द्रित आन्दोलन सुरु भएको छ । सो बिद्येयकको बिरोधमा आज देशभरका शिक्षक कर्मचारीहरू काठमाडौँमा केन्द्रित भएर आन्दोलनमा उत्रन लागेका हुन । विद्यालय शिक्षा विधेयकको विरोधमा काठमाडौँमा सडक आन्दोलन गर्नका लागि ७७ वटै जिल्लाबाट राहत, करार, बाल विकास, स्थायी लगायतका शिक्षक कर्मचारी काठमाडौँ आएका छन ।नेपाल शिक्षक महासङ्घको आह्वानमा आज ११ बजेदेखि माइतीघर […]
विस्तृतमाकक्षा १२ को ग्रेडवृद्धि (पूरक) परीक्षाको समय तालिका परिवर्तन भएको छ। राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले बुधबार एक सूचना जारी गरी विशेष कारणले परीक्षाको समय तालिका परिवर्तन भएको जनाएको छ। आउँदो असोज ६ गते शनिवार र ७ गते आइतवार सञ्चालन हुने भनिएको पूरक परीक्षा अब असोज ९ गते र १० गतेको बिहान ११ बजेदेखि […]
विस्तृतमापाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |