धादिङ २० पुष । युनाइटेड सिमेन्ट प्रा.लि.ले नेपाल विद्युत प्राधिकरणलाई १६ करोड १९ लाख ४१ हजार आठ सय १९ रुपैंया विद्युत महशुल तिर्नुपर्ने धादिङ जिल्ला अदालतले ठहर गरेको छ । सिमेन्ट उद्योगले विद्युत खपत गरेवापतको रकम प्राधिकरणलाई तिर्नुपर्ने धादिङ जिल्ला अदालतका न्यायधिस स्वीकृति पराजुलीको इजलासले आइतबार फैसला सुनाएको हो ।धादिङको धुनिबेसी नगरपालिकास्थित जुगेडीमा संचालित सिमेन्ट […]
विस्तृतमाहोमस्टे सञ्चालन सम्बन्धी अभिमुखिकरण तालिमधादिङ १२ पुष । धादिङको धुनिबेशी नगरपालिकामा होमस्टे सञ्चालन सम्बन्धी अभिमुखिकरण तालिम सम्पन्न भएको छ । धुनिवेशी नगरपालिका र नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम) को सँयुक्त आयोजनामा घरवास तथा होमस्टे सँचालन सम्बन्धी ७ दिने अभिमुखिकरण तालिम सोमबार सम्पन्न भएको हो ।तालिम अवधीभर होमस्टे सञ्चालनका लागि आवश्यक पर्ने जानकारी गराईनुका […]
विस्तृतमाधादिङ पुष ७ । बुढिगण्डकी आयोजनाको काम छिटो सुरु हुने बागमती प्रदेशका मुख्य मन्त्री राजेन्द्र प्रसाद पाण्डेले बताउनु भएको छ । बुढिगण्डकी जलविद्युत आयोजना देशकै गौरवको आयोजना भएकोले यस आयोजनाको काम अब बन्ने गठबन्धको सरकारले बनाउने बताउनुभयो । आठौं धादिङ महोत्सवको उद्घाटन समारोहलाई सम्बोधन गर्दै नवनिर्वाचित संघिय सांसद एवं वागमती प्रदेशका मुख्यमन्त्री पाण्डेले यस्तो बताउनु […]
विस्तृतमाधादिङ पुष ६ , चेपाङ किशोरीहरुलाई न्यानो कपडा प्रदान गजुरी गाउँपालिका वडा नं १ मा रहेको चेपाङ किशोरी छात्रावासका बालिकाहरुको लागि न्यानो कपडा प्रदान गरिएको छ । चेपाङ किशोरी छात्रावासमा बसि अध्ययन गर्ने ३२ जना बालिकाहरुको लागि ज्याकेट,हाइनेकसेट, ट्राउजर ,स्कुल सुईटर,जुत्ता ,मोजा सहितको सामग्री सहयोग गरिएको हो । गजुरी गाउँ पालिका अध्यक्ष गणेशलाल श्रेष्ठ, वडा […]
विस्तृतमाधादिङ ४ मंसिर । यही पुष ७ गतेदेखि १७ गतेसम्म धादिङवेसीमा संचालन हुने आठौं धादिङ महोत्सवको तयारी तिव्र पारिएको छ । महोत्सवलाइ सभ्य र भब्य हिसावमा सम्पन्न गर्नको लागि विभिन्न २३ वटा उपसमितिहरु बनाएर काम गरिरहेको मुल आयोजक समितिले तयारीलाइ तीव्र पारेको छ । विषयगत जिम्मेवारी पाएका उपसमितिहरुले आफ्नो समितिको काम ९० प्रतिशत भन्दा माथी […]
विस्तृतमाधादिङ, पुष १ । ख्रीष्टमसको अवसरमा धादिङबेशीमा शुक्रबार शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । नीलकण्ठ नगरपालिका इसाई समाजको आयोजनामा सम्पन्न भएको शुभकामना आदान प्रदान कार्यक्रममा एक आपसमा शुभकामना आदान प्रदान गरेर मनाईएको छ । ख्रीष्टमस तथा अंग्रेजी वर्ष २०२३ शुभारम्भको अवसरमा शुभकामना आदानप्रदान गरीएको हो ।नीलकण्ठ नगरपालिका ईसाइ समाजका अध्यक्ष टेक बहादुर तामाङको […]
विस्तृतमाधादिङ २९ मंसिर । नागरिकतामा थर संशोधन गर्न समस्या भोग्नु परेकोे धादिङका दलित समुदायले गुनासो गरेका छन् । आज (बुधबार) जिल्ला प्रशासन कार्यालय धादिङमा भएकोे दलित हक अधिकार कार्यन्वयन सम्बन्धमा छलफलको क्रममा सहभागिहरुले नागरिकतामा थर परिवर्तन गर्न निकै झन्झट व्यहोर्नुपरेको बताएका हुन् ।राष्ट्रिय दलित आयोगका सदस्य सुन्दर पुर्कुटिको अध्यक्षता आज प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद […]
विस्तृतमा२६ मंसिर धार्के । श्रमिक बालबालिका सम्बन्धि १ दिने कार्यशाला, शनिबार धादिङको धार्केमा सम्पन्न भएको छ । बालबालिका सम्बन्धि कानुनमा भएको व्यस्थाको जानकारी र स्थानीय सरकार तथा सम्बन्धित सरोकारवालाहरुको भुमिका र जिम्मेवारीको बारेमा श्रमिक बालबालिकाहरुलाई जानकारी गराउने उद्देश्यले १ दिने कार्यशाला गरिएको हो । धादिङ जिल्लाका ३ वटा ईट्टा उद्योगमा काम गर्ने श्रमिक ,मजदुरका १५ […]
विस्तृतमासबिना चेपाङ, बेनिघाटरोराङ ८ धादिंङ ‘सभ्य समाजको पहिचानः लैङ्गिक हिंसा विरुद्धको अभियान’ नारासहित सञ्चालन हुने लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान धादिंङ लगायत मंसिर ९ देखि सुरु भएको छ । लैङ्गिक हिंसा विरुद्धको अन्तरराष्ट्रिय दिवसको अवसरमा मंसिर २४ सम्म यो अभियान सञ्चालन हुदैछ । अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धी ऐन २०७५ र नियमावली […]
विस्तृतमाकाठमाण्डौ ३ मंसीर । तपाईंसँग मतदाता परिचयपत्र छैन ? हराएको छ वा कतै छुटाउनुभएकाे छ ? त्यसैले भोट कसरी हाल्ने भन्ने चिन्तामा हुनुहुन्छ ? यदि त्यसो हो भने चिन्ता नलिनुस् । निर्वाचन आयोगले आफ्नो फोटो भएको परिचयपत्र देखाएर पनि भोट हाल्न सकिने जनाएको छ । तर त्यसको लागि मतदाता नामावलीमा आफ्नो नाम भने दर्ता भएकाे हुनुपर्छ । प्रमुख निर्वाचन […]
विस्तृतमाधादिंग ३ मंसिर । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्धक्क भएर मतदान गर्न मतदातालाई आग्रह गर्नुभएको छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको पूर्वसन्ध्यामा आयोगले आयोजना गरेको पत्रकार सम्मेलनमा आफ्नो धारणा राख्नुहुँदै प्रमुख निर्वाचन आयुक्त थपलियाले सो आग्रह गर्नुभएको हो । मङ्सिर ४ गते आइतबार बिहान ७ देखि ५ बजेसम्म देशभर प्रनिधिनिसभा र […]
विस्तृतमाधादिंग कार्तिक २० धादिङमा विकास र समृद्धिका लागि एमालेले चुनाव जित्नु पर्ने नेकपा एमाले अध्यक्ष केपि ओलीले बताउनु भएको छ ।नागढुँगा सुरुङमार्गको निरिक्षण गर्न आइतबार आइपुग्नु भएका नेकपा एमाले अध्यक्ष ओलीले खत्रीपौवामा कार्यकर्ताहरुलाई सम्बोधन गर्दै धादिङकोविकासका लागि एमालेले जित्नै पर्ने बताउनुभयो । ओली प्रधानमन्त्री भएको बेला गरिएकोसुरुङ बनाउनेनिर्णयले देश सुरुङ निर्माण युगमा प्रवेश गरेको बताउनुभयो।चिनदेखि […]
विस्तृतमापाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |